फल कागती: एक किसिमको फल

कागती  (Citrus × aurantiifolia वा C.

aurantifolia) एक सिट्रस हाइब्रिड (C. hystrix × C. medica) फल तथा वनस्पति हो। यो उष्णकटिबंधीय दक्षिण र दक्षिणपूर्व एशियाको रैथाने वनस्पति हो। यसको फल गोलाकार तथा २.५–५ सेन्टिमिटर (१–२ इन्च) व्यास भएको हुन्छ । कागती सामान्यतया हरियो हुँदा नै टिपिने गरिन्छ, तर यो पाक्दा पहेंलो हुन्छ।

कागती
फल कागती: एक किसिमको फल
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: सेपिनडेल्स
परिवार: Rutaceae
Tribe: Citreae
वंश: Citrus
(Christm.) Swingle
प्रजाति:
C. × aurantiifolia
वैज्ञानिक नाम
Citrus × aurantiifolia
(Christm.) Swingle

विबरण

कागतीको बोट लगभग ५ मी (१६ फिट) अग्लो र काँडादार हुन्छ। यसको ट्रंकमा धेरै हाँगाहरू हुन्छन्  र यो विरलै ठाडो भएर हुर्किन्छ। यसको पात सुन्तला जस्तै अण्डाकार तथा २.५–९ सेमी (१–  इन्च) लामो हुन्छ।


सन्दर्भ सूची

बाहिरी कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

कम्पनीमलेसियाजनसाङ्ख्यिकीय लाभांशलोक सेवा आयोग (नेपाल)स्टिफन हकिङक्यूआर कोडश्रेष्ठदशरथ चन्दनेपाली साहित्यको इतिहासनेपालको सैन्य दर्जासंविधान सभा निर्वाचन २०७०मिथिलामुलुकी ऐननम्रता श्रेष्ठबाल विवाहनेपालको जनआन्दोलन २०६३आउँ रोगशेर्पा जातिनेपालको उपप्रधानमन्त्रीकार्ल मार्क्सनेपालका राष्ट्रिय निकुञ्जहरूबहादुर शाहनेपालको अन्तरिम संविधान २०६३शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)दिगो विकासका लक्ष्यहरूभाषावीरेन्द्र सैनिक अस्पतालरवि लामिछानेगङ्गालाल श्रेष्ठउधौलीढुङ्गे युगकुखुरासंयुक्त राष्ट्रसङ्घका महासचिवकपिलवस्तु जिल्लादाइजोसप्तकोशी नदीकानूनपाटन दरबार क्षेत्रपहाडी प्रदेश (नेपाल)विद्यार्थीकान्तिपुर दैनिकऋतुनेपालको पञ्चवर्षीय योजनादोस्रो विश्व युद्धआन्ध्र महासागरमागबेरोजगारीनेपाल प्रजा परिषद्नेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीपूर्वीय दर्शनअष्ट चिरञ्जीवीदैलेख जिल्लानक्साहनुमान चालीसानेपाल सशस्त्र प्रहरी बलगणतन्त्र दिवस (नेपाल)सरकारी बजेटसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूअनुसन्धानअवलोकननेपाल विद्युत प्राधिकरणश्रीमान् गम्भीरसमयकुल ग्राहस्थ उत्पादनगर्भपतनघरपाल्पा जिल्लानिबन्धनेपालको सर्वोच्च अदालतधरहरासगरमाथा राष्ट्रिय निकुञ्जआउँबुद्ध धर्मजयपृथ्वीबहादुर सिंहमौरी पालनसंविधान सभा🡆 More