इलिनर अस्ट्रम

इलिनर अस्ट्रम (७ अगस्ट, १९३३- १२ जुन, २०१२) एक अमेरिकी महिला अर्थशास्त्री थिइन् । यिनी ओलिवर विलियमसनका साथ संयुक्त रूपमा सन् २००९को अर्थशास्त्र विधामा नोबल स्मृति पुरस्कार प्राप्त गरेकी थिइन् । अर्थशास्त्रमा यो पुरस्कार प्राप्त गर्ने उनी प्रथम महिला हुन्।

इलिनर अस्ट्रम
Elinor Ostrom
इलिनर अस्ट्रम
जन्म(१९३३-०८-०७)अगस्ट ७, १९३३
मृत्युजुन १२, २०१२(2012-06-12) (उमेर ७८)
राष्ट्रियताइलिनर अस्ट्रम संयुक्त राज्य अमेरिका
संस्थानइन्डियाना विश्वविद्यालय, एरिजो़ना राज्य विश्वविद्यालय
क्षेत्रसार्वजनिक अर्थशास्त्र
बिद्यालय/परम्परानयाँ संस्थागत अर्थशास्त्र
शिक्षाक्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलस
पुरस्कारअर्थशास्त्रको नोबेल स्मृति पुरस्कार (२००९)

व्यक्तिगत जीवन र शिक्षा

इलिनर अस्ट्रमको जन्म लस एन्जलस, क्यालिफोर्नियामा भएको हो । उनको बुवा हपकिन्स, एक सङ्गीतकार थिए भने आमा एड्रियन, एक सेट डिजाइनर थिइन् । उनको जीवनको शुरुवातमै उनका बुवा आमा आलग भए र उनी धेरै समय आफ्नो आमासँगै बसिन् । अस्ट्रमले सन् १९५१ मा बेवर्ली हिल्स उच्च विद्यालयबाट स्नातक गरिन् र सन् १९५४ मा युसिएलएबाट बिए (अनर्स) राजनीतिक विज्ञानमा तीन वर्षे स्नातक गरिन् ।

करियर

अनुसन्धान

पुरस्कार

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

इलिनर अस्ट्रम व्यक्तिगत जीवन र शिक्षाइलिनर अस्ट्रम करियरइलिनर अस्ट्रम अनुसन्धानइलिनर अस्ट्रम पुरस्कारइलिनर अस्ट्रम सन्दर्भ सामग्रीहरूइलिनर अस्ट्रम बाह्य कडीहरूइलिनर अस्ट्रमअर्थशास्त्र

🔥 Trending searches on Wiki नेपाली:

रोमानियामहिनानेपालका प्रदेशहरूजिमेलनेपालका विश्वविद्यालयहरूको सूचीसम्पत्तिसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूबाबुराम आचार्यसामन्तवादतिलौराकोटवीरेन्द्र वीरविक्रम शाहपारिजात (साहित्यकार)स्तन सम्भोगपञ्चैबाजापाथीभरा देवी मन्दिर (इलाम)पृथ्वीफेसबुकमानव अधिकारपाठ्यक्रमस्वास्थ्यमुलुकी ऐनदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवकान्तिपुर राज्यबहादुर शाहबागलुङ जिल्लानेपालका तालहरूको सूचीश्राद्धमध्यवर्ती क्षेत्रतनहुँ जिल्लाबुद्ध पूर्णिमासौर्यमण्डलसूचना प्रविधिरामप्रसाद ज्ञवालीपूँजीवादहिमालयशक्ति पृथकीकरणअमिरातरूजुएसियारौतहट जिल्लाविवाहका प्रकारहरूसाततले दरबार (नुवाकोट)रामसार क्षेत्रनेपाली कांग्रेसभक्तपुर दरबार क्षेत्रसुगौली सन्धिअङ्ककोषसगरमाथा राष्ट्रिय निकुञ्जआँखा पाक्ने रोगरेबिजपासाङ ल्हामु शेर्पामधेश प्रदेशनेपाली विकिपिडियामानव तस्करीह्रस्व दीर्घ नियमअशेष मल्लचाडपर्वमोरङ जिल्लालुम्बिनीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)श्रीमद्भागवत् पुराणनेपाल सम्वत्मानव विकास सूचकाङ्कखड्गप्रसाद ओलीनेपालका प्रमुख नदीहरूको सूचीसाकेला नाचफेवा तालभौगोलिक सूचना प्रणालीनयाँ पत्रिका दैनिकखनिजजनमत सङ्ग्रह, २०३७पाञ्चायन देवताविनोद चौधरीकुमारी (चलचित्र)महानगरपालिकाकुलदेवतानेपालको पञ्चवर्षीय योजना🡆 More