नेपाल प्रहरी महानिरीक्षक

नेपाल प्रहरीको प्रमुख पद प्रहरी महानिरीक्षक हो । यो विशिष्ट श्रेणीको पद हो ।

प्रहरी महानिरीक्षक
नेपाल प्रहरी महानिरीक्षक
बहालवाला
नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
चैत्र १०, २०७९ देखि
प्रतिवेदन पेशग्रह सचिव, ग्रहमन्त्रालय
निवासआईजिपी निवास, नक्साल, काठमाण्डौँ
आसन
नियुक्तिकर्ताग्रह सचिव, ग्रहमन्त्रालय
मन्त्री परिषदको सिफारिसमा
अवधि४ वर्ष
बढाउन मिल्ने
गठन साधनप्रहरी ऐन २०१२
गठनसन् १९५१
प्रथम धारकतोरण शमशेर ज.ब.रा.
उपनेपाल प्रहरी अतिरिक्त महानिरीक्षक
वेबसाइट[१]

नेपाल प्रहरीका महानिरिक्षकहरू

१. आईजिपी तोरण शमशेर जबरा (२००६ चैत्र - २००७ चैत्र)

२. आईजिपी नर शमशेर जबरा (२००७ चैत्र - २०१० मंसिर)

३. आईजिपी ज्ञानबहादुर याक्थुम्बा (२०१० मंसिर - २०१२ भाद्र)

४. आईजिपी गोपाल शमशेर जबरा (२०१२ भाद्र - २०१३ साउन)

५. आईजिपी पूर्ण सिंह खवास (२०१३ साउन - २०१४ भाद्र)

६. आईजिपी ढुण्डिराज शर्मा (२०१४ भाद्र - २०१८ पौष)

७. आईजिपी पहल सिंह लामा ( २०१८ पौष - २०२३ असार)

८. आईजिपी रोम बहादुर थापा (२०२३ असार -२०२९ असार)

९. आईजिपी खड्गजीत बराल (२०२९ असार - २०३५ जेष्ठ)

१०. आईजिपी दुर्लभ कुमार थापा (२०३५ साउन - २०३९ जेष्ठ)

११. आईजिपी दिलबहादुर लामा (२०३९ असार - २०४३ जेष्ठ)

१२. आईजिपी हेमबहादुर सिंह (२०४३ असार - २०४७ जेष्ठ)

१३. आईजिपी रत्न शमशेर जबरा (२०४७ असार - २०४९ फाल्गुण)

१४. आईजिपी मोतिलाल बोहरा ( २०४९ फाल्गुण - २०५३ माघ)

१५. आईजिपी ध्रुवबहादुर प्रधान ( २०५३ चैत्र - २०५४ मंसिर)

१६. आईजिपी अच्युतकृष्ण खरेल ( २०५३ फल्गुण - २०५३ चैत्र/२०५४ मंसिर -२०५७ आश्विन)

१७. आईजिपी प्रदीप शमशेर जबरा ( २०५७ आश्विन -२०५९ पौष)

१८. आईजिपी श्याम भक्त थापा ( २०५९ पौष - २०६३ भाद्र)

१९. आईजिपी ओम विक्रम राणा ( २०६३ भाद्र - २०६५ भाद्र)

२०. आईजिपी हेमबहादुर गुरूङ ( २०६५ आश्विन - २०६५ फाल्गुण)

२१. आईजिपी रमेश चन्द ठकुरी ( २०६५ फाल्गुण - २०६८ जेष्ठ)

२२. आईजिपी रविन्द्र प्रताप शाह ( २०६८ जेष्ठ - २०६९ भाद्र)

२३. आईजिपी कुवेर सिंह राना (२०६९ भाद्र - २०७० कात्तिक)

२४. आईजिपी उपेन्द्र कान्त अर्याल (२०७० मंसिर १- २०७३ फागुन २)

२५. निमित्त-आईजिपी डा. दिनेश चन्द्र पोख्रेल (२०७३ फागुन ३ - २०७३ चैत्र २७)

२६. आईजिपी प्रकाश अर्याल (२०७३ चैत्र २८ - प्रकाश अर्याल

२७. आईजिपी सर्वेन्द्र खनाल (२०७४ चैत्र २८- २०७६माघ २७)

२७. आईजिपी ठाकुर प्रसाद ज्ञावाली (२०७६ माघ २८- २०७७ असार २३)

२८. आईजिपी शैलेश थापा

२९. आईजिपी धीरज प्रताप सिंह ( - २०७९ चैत्र ९)

३०. आईजिपी बसन्त बहादुर कुँवर (२०७९ चैत्र १० - )

स्रोतहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

कुखौरी मलसाँप्रानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)भीमसेन थापाबाबुराम भट्टराईमहानगरपालिकाफेसबुकप्रदेश सभा (नेपाल)बजारअन्तर्राष्ट्रिय तिथि रेखादशरथ चन्दबिन्ध्यवासिनी मन्दिरपञ्चायती व्यवस्थायोगेश वैद्यतिहारकर्णाली पुलविप्रेषणअक्षांशयोगगृह मन्त्रालय (नेपाल)जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपाल सम्वत्नारायणगोपाल गुरूवाचार्यइमेलसेयरसंयुक्त अधिराज्यअन्तर्राष्ट्रिय श्रम सङ्गठनकरिम बेन्जेमानेपाल बैंकविहादी गाउँपालिकाखोटाङ जिल्लागरिबीयौन स्पर्शजिन ज्याक्स रुसोगणतन्त्रध्रुवचन्द्र गौतमभारतसंस्कारक्रोकस सिटी हलमा आक्रमणनेपालका अञ्चलहरूरुस-युक्रेन युद्धनेपालको सङ्घीय संसदनेपालको पत्रकारिताको इतिहाससगरमाथा राष्ट्रिय निकुञ्जनेपालको प्रधानमन्त्रीनेपालको शिक्षा मन्त्रीहरूसोलुखुम्बु जिल्लाअङ्ककोशी प्रदेशनेपालको अन्तरिम संविधान २०६३सुगौली सन्धिछाउपडीमारुनी नाचनेपालको झन्डासम्पत्तिनेपालको राष्ट्रपतिसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)नेपाल सशस्त्र प्रहरी बलनेपालको प्रशासनिक विभाजनमार्क जुकरबर्गपुष्पकमल दाहाललोक सेवा आयोग (नेपाल)नेपालका प्रमुख नदीहरूको सूचीरानीमहलयुनेस्कोप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)लियोनेल मेसीदासप्रथानेपालका मल्ल राजाहरूको सूचीनेपालमा पर्यटनभूगोलवशिष्ठ गोत्रभक्तपुर जिल्लासिद्धबाबा मन्दिरअन्नपूर्ण हिमालटिकटकअन्तिम संस्कारसङ्खुवासभा जिल्लाभरतपुर महानगरपालिका🡆 More