कुवेर सिंह राना

कुवेर सिंह राना (जन्म: २०१७ साउन ०६) नेपाल प्रहरीका प्रहरी महानिरीक्षक हुन् । उनी नेपालको मन्त्रिपरिषदको निर्णयले मिति २०६९ भाद्र २८ गते प्रहरी महानिरीक्षक पदमा बढुवा भएका थिए । उनी २०४० कार्तिक ३० गतेबाट प्रहरी निरिक्षकको पदमा नियुक्त भएका थिए ।

कुवेर सिंह राना (मगर)
प्रहरी महानिरीक्षक नेपाल प्रहरी
कार्यकाल
२०६९ भाद्र २९ – २०७० कार्तिक ३०
राष्ट्रपतिडा. रामवरण यादव
प्रधानमन्त्रीखिलराज रेग्मी
पूर्वाधिकारीरविन्द्र प्रताप शाह
उतराधिकारीउपेन्द्र कान्त अर्याल
व्यक्तिगत विवरण
जन्म२०१७ साउन ०६
बौघागुम्बा, पाल्पा जिल्ला
नागरिकतानेपाली
राष्ट्रियताकुवेर सिंह राना नेपाल
जीवन साथीरीता राना (मगर)
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय

प्रारम्भिक जीवन

कुबेर सिँग राना मगरको जन्म सन् १९६०/६/२१ मा भएको थियो। उहाँ पाल्पा जिल्ला राना बौघा गाविस ५ का स्थायी बासिन्दा हुनुहुन्छ । २०१७ साउन ६ गते स्वर्गवासी मेजर लीलाविर राना र जोगमाया रानाको कोखबाट जन्मनु भएका महानिरीक्षक रानाका चार दिदीबहिनी, सात दाजुभाई मध्ये पाँचौ हुन् । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

जागिरे जिवन

महानिरीक्षक राना २०४० साल कात्तिक ३० गते नेपाल प्रहरीमा प्रवेश गर्नुभएको हो । निरीक्षक पदमा भर्ना भएका राना २०४६ साल माघ १० गते प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका राना २०५४ साल पौष १९ गते प्रहरी उपरीक्षक पदमा बढुवा हुनुभएको थियो । राना २०६१ सालमा प्रहरी वरिष्ठ उपरीक्षक, २०६५ सालमा प्रहरी नायब महानिरीक्षक र २०६८ साल असार ८ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएको थियो । उहाँ २०६८ साल असार ९ गतेबाट महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रहरी आयुक्तको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

पदक तथा पुरस्कारहरू

रानाले सार्क सेवा पदक, प्रसिद्ध सेवा पदक, गोरखा दक्षिण वाहु चौथो, यु-एन। पदक, प्रहरी सेवा पदक, दुर्गम सेवा पदक, त्रिशक्ती पट्ट चौथो, वीरेन्द्र ऐश्वकर्य सेवा पदक, सु-प्रवल जनसेवा पदक लगायतका झण्डै एक दर्जन पदक प्राप्त गर्नुभएको छ ।

सन्दर्भ सूची

बाहिरी लिङ्कहरू


Tags:

कुवेर सिंह राना प्रारम्भिक जीवनकुवेर सिंह राना जागिरे जिवनकुवेर सिंह राना पदक तथा पुरस्कारहरूकुवेर सिंह राना सन्दर्भ सूचीकुवेर सिंह राना बाहिरी लिङ्कहरूकुवेर सिंह रानानेपाल प्रहरी

🔥 Trending searches on Wiki नेपाली:

नारायणगोपाल गुरूवाचार्यथारू जातिनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासदर चिडियाखाना, नेपालध्रुवचन्द्र गौतमसुकरातबालीनिर्वाचन प्रणालीसम्पति शुद्धीकरणजनमत सङ्ग्रह, २०३७योगविहादी गाउँपालिकातिलगङ्गा आँखा अस्पतालराष्ट्रिय स्वतन्त्र पार्टीभ्यागुते रोगअक्षरभ्रष्टाचारदादुरानविकरणीय उर्जाउत्प्रेषणशब्दकोशविष्णुगोसाइँकुण्डअङ्कचन्द्र शमशेर जङ्गबहादुर राणानेपाली शब्दकोशकिराँत जातिजुन्को ताबेईपाँच पोखरीलोकबाजाबनेपा नगरपालिकाकम्पनीफेवातालत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबैजनीपर्यटनगरिबीबागमती प्रदेशअनुसन्धान संस्थानयमबुद्धपिनासप्रशान्त महासागरइमेलअलैँचीविश्व सम्पदा क्षेत्रसुर्खेत जिल्लानेपालका जातिहरूवैकल्पिक उर्जासप्तकोशी नदीनेपाल रेडक्रस सोसाइटीदसैँनेपालका राजाहरूको सूचीवर्ण विन्यासनेपाल सरकारभाषाओशोबजारशास्त्रमहादेशमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८रेबिजनागरिकमल्ल वंशगोपाल वंशनियमावलीकाठमाडौँ जिल्लामहिला सशक्तिकरणमारुनी नाचगोकर्णेश्वर नगरपालिकासूर्यकञ्चनजङ्घा हिमालशिक्षण विधिन्यायिक समितिचितवन राष्ट्रिय निकुञ्जझाँक्रीआन्तरिक नियन्त्रण प्रणालीरामेछाप जिल्ला🡆 More