अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ प्राकृतिक संसाधनहरूको संरक्षणको लागि समर्पित अन्तर्राष्ट्रिय सङ्गठन हो । सङ्गठनको घोषित लक्ष्य, विश्वको सबैभन्दा दुर्गम पर्यावरण र विकास सम्बन्धि चुनौतीहरूको लागि व्यावहारिक समाधान खोज्ने दिशामा मद्दत गर्ने हो । सङ्घ विश्वको विभिन्न संरक्षण सङ्गठनहरूको नेटवर्कबाट प्राप्त जानकारीको आधारमा खतरायोग्य प्रजातिको रातो सूची प्रकाशित गर्दछ, जो विश्वमा सबैभन्दा अधिक संकटग्रस्त प्रजातिहरूलाई प्रदर्शित गर्दछ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ
गठन५ अक्टोबर १९४८, फोन्टेनब्ल्यु, फ्रान्स
प्रकारअन्तर्राष्ट्रिय सङ्गठन
उद्देश्यप्राकृतिक संरक्षण, जैविक विविधता, Nature-based solutions
सेवा क्षेत्र
विश्वव्यापी
प्रमुख व्यक्ति
जुलिया मार्टोन-लेफेभ्रे (महानिर्देशक)
हाङ जिनसेङ (अध्यक्ष)
कर्मचारीहरू
१००० भन्दा बढी (विश्वव्यापी)
वेबसाइटIUCN

स्थापना

आईयूसीएनको स्थापना ५ अक्टोबर १९४८ मा फ्रान्सको फन्टेनब्लोमा भएको थियो, जब युनेस्कोद्वारा प्रेरित सरकार र संरक्षण संगठनका प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूपीएन) गठन गर्ने औपचारिक ऐनमा हस्ताक्षर गरे। नयाँ संगठन स्थापना गर्ने पहल युनेस्को र विशेष गरी यसको पहिलो महानिर्देशक, ब्रिटिश जीवविज्ञानी जुलियन हक्सलेबाट भएको थियो ।

युनेस्कोका प्रथम महानिर्देशक जुलियन हक्सले आईयूसीएन स्थापना गर्ने पहल गरे। यसको स्थापनाको समयमा आईयूसीएन प्रकृति संरक्षणको सम्पूर्ण क्षेत्रमा केन्द्रित एकमात्र अन्तर्राष्ट्रिय संगठन थियो (पक्षीहरूको संरक्षणको लागि एक अन्तर्राष्ट्रिय संगठन, हाल बर्डलाइफ इन्टरनेशनल, सन् १९२२ मा स्थापित भएको थियो)।

सन्दर्भ सामग्री

बाह्य लिंक

Tags:

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची

🔥 Trending searches on Wiki नेपाली:

रामसार क्षेत्रसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपाल सशस्त्र प्रहरी बलआन्तरिक नियन्त्रण प्रणालीलक्ष्मीप्रसाद देवकोटाअर्घाखाँची जिल्लाराणा शासनभुईँचालोकर्जानारायणकाजी श्रेष्ठनेपाली भाषासुदूरपश्चिम प्रदेशसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूएड्सहोलीभण्डारीसंयुक्त राष्ट्रराजनीतिक दलपृथ्वीको वायुमण्डलप्रदेश प्रमुख (नेपाल)अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालमौसमप्रदेश सभा निर्वाचन, २०७९महिनावारीसमयतिलगङ्गा आँखा अस्पतालअन्तर्वार्ताकम्पनीराजविराज नगरपालिकामदर टेरेसाकृष्ण मन्दिरनागरिक लगानी कोषविष्णुशब्दकोशउखान-टुक्कामहात्मा गान्धीललितपुर जिल्लानबिल बैंकबुढासुब्बा मन्दिरबर्दिया राष्ट्रिय निकुञ्जसिन्जा उपत्यकालाली गुराँसरुस-युक्रेन युद्धनेपालको प्रधानमन्त्रीरेडियो नेपालगोपाल वंशरोल्पा जिल्लामृगौलाबालश्रममादलदिगो विकाससमबाहु त्रिभुजकर्मचारी सञ्चय कोषसंविधान सभा निर्वाचन, २०६४नेपाल प्रहरीवशिष्ठ गोत्रकर्णाली प्रदेशदराई जातिएसियाली विकास बैङ्कबारा जिल्लाविवाहनेपालका बैङ्कहरूको सूचीइन्स्टाग्रामपरीक्षाकृषिरेखा थापानेपालीजनै खटिराग्रिनविच प्रमाणिक समयदासप्रथामहेन्द्र वीरविक्रम शाहजुन्को ताबेईअलैँचीप्रतिनिधि सभा (नेपाल)मानव विकास अर्थशास्त्रनौमती बाजापाल्पा जिल्ला🡆 More