जैविक विविधता

जीवित प्राणी एवं वनस्पतीमा फरकपन हुनु, भिन्नता हुनुलाई जैविक विविधता भनिन्छ। यो पृथ्वीमा भएका जीवित सम्पदाको भिन्नता हो भने करोडौ जिवात्मामा भएको फरकपन हो। मानिस, वनस्पती, पशुपन्छी, सूक्ष्म जीव आदीको भिन्न रुपहरू जैविक विविधता अन्तरगत पर्दछन्। जैविक विविधता महासन्धि १९९२ को धारा २ अनुसार पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण, जीव, जन्तु, वनस्पति र मानवबिचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधता नै जैविक विविधता हो। नेपालको वातावरण संरक्षण ऐन २०७६ अनुसार जैविक विविधता भन्नाले पारिस्थितिकीय प्रणाली को विविधता, प्रजातीय विविधता तथा वंशाणु विविधता सम्झनु पर्दछ। जैविक विविधता स्थान अनुसार फरक हुन्छ। जैविक विविधतालाई निम्न ३ किसिममा बिभाजन गरिएको छ।

  1. प्रजातीय विविधता
  2. वंशाणुगत विविधता
  3. पारिस्थितिकीय प्रणालीको विविधता

नेपालको जैविक विविधता बारे केही रोचक तथ्य

  • उन्यू, च्याउ, लेउ वा झयाउलाई छोडेर फूलै फुल्ने वनस्पति प्रजातिको सङ्ख्या नेपालमा ५,८५६ छ। गुराँस ३२ प्रकारको पाइन्छ भने सुनगाभा/सुनाखरी परिवारमा ३६३ भन्दा बढी प्रजाति छन्। प्रिमुलाका प्रजाति पनि ६० भन्दा बढी छन्।
  • सपूर्ण अमेरिकि भू-भाग(महादेश)मा भन्दा नेपालमा धेरै प्रजाति का चराहरू पाइन्छन्।
  • पुतलीका सबै भन्दा धेरै प्रजाति नेपालमा पाइन्छ।
  • ब्राजील पश्चात सबै भन्दा धेरै जैविक विविधता भएको देश नेपाल हो।
जैविक विविधता 
सन् १९७८,१९९८ र २००२मा स्वीस पर्वत (हरीत गृह् प्रभाव)
जैविक विविधता 
जैविक विविधता 

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

मानिस

🔥 Trending searches on Wiki नेपाली:

रवि लामिछानेकृषिपानीकुम्भ मेलानेपालको आमसञ्चारचन्द्र शमशेर जङ्गबहादुर राणागुराँसरानीमहलसमासथापादाङ जिल्लापाल्पा जिल्लाभ्रष्टाचारह्रस्व दीर्घ नियमसाउदउत्पादन (अर्थशास्त्र)जयपृथ्वीबहादुर सिंहपृथ्वी दिवसनेपालका राष्ट्रिय विभूतिहरूजगेडाभूपरिवेष्ठित राष्ट्रनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुगुगलघोराही उपमहानगरपालिकासार्वजनिक वित्तसार्वजनिक प्रशासनहिमालसिस्नोनेपालमा कृषिविद्यालयकिराँत जातिसञ्चाररातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोनेपालको एकीकरणस्तन सम्भोगनेपाली भाषालमजुङ जिल्लानेपालको जनआन्दोलन २०४६सम्पति शुद्धीकरणनिर्वाचन प्रणालीभारतआगन्तुकतामाङ जातिनेपाली शब्दकोशडिजिटल साक्षरतानेपालका स्थानीय तहहरूरत्ननगर नगरपालिकावीरेन्द्र वीरविक्रम शाहअन्तर्राष्ट्रिय श्रमिक दिवसवैज्ञानिकविकसित देशमहाकाव्यबीमाछठदेवताक्रिस्टियानो रोनाल्डोदाइजोदोहोरो लेखा प्रणालीगायत्री मन्त्रकार्ल मार्क्सकार्यविनायक मन्दिरबालकृष्ण समभुटानकतारदुबईनेपालको सर्वोच्च अदालतसहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रबागेश्वरी मन्दिर, नेपालगन्जसरकारदादुराइन्डियन प्रिमियर लिगदुर्गा प्रसाईपहाडी प्रदेश (नेपाल)🡆 More