आइफोन सिक्स

आईफोन सिक्स वा आईफोन ६ सन् २०१४ सेप्टेम्बर १९ मा एप्पल कम्पनीले उपभोक्ता सामु सावर्जनिक गरेको आईओएस ८.० आधारित स्मार्टफोन हो । यो फोन एप्पल कम्पनीको पछिल्लो संस्करण आईफोन फाइभ एस पछि आएको हो । यसको स्क्रिन साइज ४.७ इन्च रहेको छ । एप्पल कम्पनीको अनुसार यो सबैभन्दा बलियो आईफोन रहेको बताइएको छ । नेपालमा पनि आईफोन सिक्सको बिक्रिवितरण एनसेलले गरेको छ|

आईफोन ६
आइफोन सिक्स
निर्माताएप्पल कम्पनी
नारा"ठुलो भन्दा ठुलो"
शृंखलाआईफोन
संगत सञ्जालहरूजीएसएम, सीडीएमए, थ्रीजी अन्य
पहिलो संस्करणसन् २०१४ सेप्टेम्बर १९
देश अनुसार उपलब्धता
सेप्टेम्बर १९, २०१४
  • संयुक्त राज्य अमेरिका
  • संयुक्त अधिराज्य
  • क्यानाडा
  • फ्रान्स
  • जर्मनी
  • अस्ट्रेलिया
  • जापान
  • हङकङ
  • सिङ्गापुर
पूर्ववार्तीआइफोन ५एस
सम्बन्धआइफोन सिक्स प्लस
किसीमस्मार्टफोन
फोर्म फ्याक्टरस्लेट
आयाम१३८.१ मीमी (उँचाई)
६७.० मीमी (चौडाई)
६.९ मीमी (आयाम)
तौल१२९ ग्राम
अपरेटिंग सिस्टममूल: आइओएस ८
सिस्टम चिपएप्पल ए८
सीपीयू१.४ जीगा हर्ज डुवल-कोर एआरएम ८ ए
जीपीयूसिक्स क्लस्टर
मेमोरी१ जीबि
क्षमता१६, ६४, वा १२८ जीबि
तथ्याङ्क निविष्टिमल्टी-टच टचस्क्रिन डिस्प्ले अन्य
डिस्प्ले४.७ इन्च डिस्प्ले एलइडी ब्याकलिट
रियर क्यामेरा८ मेगापिक्सेल (१०८० पी भिडियो रेकर्ड)
अगाडीको क्यामेरा१.२ मेगापिक्सेल (१२८०×९६० अधिक)
(७२० पी भिडियो रेकर्ड)
ध्वनिस्टेरियो स्पिकर्स
श्रवण सहायता अनुकूलताएम३, टि४
वेबसाइटwww.apple.com/iphone-6/


सन्दर्भ सामग्री

बाह्य लिंक

Tags:

आइफोनएप्पल (कम्पनी)स्मार्टफोन

🔥 Trending searches on Wiki नेपाली:

वासलातशिवलुम्बिनी प्रदेशविश्वेश्वरप्रसाद कोइरालाआइएसबिएनरानी राजेन्द्र लक्ष्मीकाठमाडौँ जिल्लासंयुक्त राष्ट्र महासभानिबन्धबाबुराम भट्टराईगर्भपतनआगन्तुकसूचना प्रविधिविष्णुविश्वका प्रमुख शासन प्रणालीसार्क शिखर सम्मेलनको सूचीभण्डारखाल पर्वअन्तर्राष्ट्रिय श्रम सङ्गठनआइज्याक न्युटनमदन पुरस्कारगण्डकी नदीसन ह्युङ-मिनहिमाली प्रदेशराशि-चक्रसवारी दुर्घटनासुगौली सन्धिनेपालका नगरपालिकाहरूचितवन जिल्लाकिराँत कालकृषिनुवाकोट जिल्लासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)महासागरपर्यटननेपालको कानूनी इतिहासजयपृथ्वीबहादुर सिंहकबड्डीदाइजोअरनिको राजमार्गविस्तृत शान्ति सम्झौतासूचनाइमेलनेपालका राजाअंशुवर्माशिरीषको फूलबजारशास्त्रअन्तर्राष्ट्रिय नारी दिवसराणा वंशइन्द्रबहादुर राईदियोसङ्गठनव्यापारक्रिकेटशाह वंशनयाँ वर्षअङ्ग्रेजी भाषाजिमेलसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूनेपालका परम्परागत बाजाहरूको सूचीप्रदेश सभा निर्वाचन, २०७९देवनागरी सङ्ख्या पद्धतिमनकामना मन्दिरकोपा अमेरिकासमयशेरबहादुर देउवासंयुक्त राष्ट्रधरहराधर्म निरपेक्षतानेपाली साहित्यको इतिहासतामाङ जातिजनमत सङ्ग्रह, २०३७घरेलु हिंसानिजामती सेवायोगमाया न्यौपानेमध्यवर्ती क्षेत्रस्याङ्जा जिल्लागणतन्त्र🡆 More