आइफोन

आइफोन इन्टरनेट तथा मल्टीमीडिया चलाउन मिल्ने एप्पल आइएनसीद्वारा बनाइएको तथा बजारमा ल्याइएको एउटा स्मार्टफोन हो । पहिलो आइफोन ९ जनवरी २००७ मा एप्पल आइएनसीका प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले सार्वजनिक गरेका थिए । र यो २९ जुन २००७ मा बजारमा आएको थियो । यसको सबैभन्दा पछिल्लो संस्करण आइफोन ६ र आइफोन ६+ हो । नेपालमा पनि आइफोन सिक्सको बिक्रिवितरण एनसेलले गरेको छ ।

आइफोन
आइफोन
आइफोनको नयाँ संस्करण
उत्पादन बर्ष२०१३
कम्पनीएप्पल आइएनसि
वेबसाइटएप्पल.कम/एप्पल/


हार्डवेयर

आईफोनको हार्डवेयर राम्रो तरिकाले व्यवस्थापन गरिएको छ।

स्क्रिन

सेन्सर

क्यामेरा

आईफोनको क्यामेरा क्वालिटी राम्रो हुन्छ।

पहिलो पुस्ताको आइफोनमा २ मेगापिक्सेलको क्यामेरा मात्र रहेको थियो । यस पुस्ताको आइफोनमा जुम तथा फ्ल्याश समावेश गरिएको थिएन्,तथा यसमा भिडियो रेकर्डिंगको सुबिधा फोन संगै उपलब्ध थिएन (तर तेश्रो पार्टीको एप्लिकेसन एपस्टोरबाट डाउनलोड गरेर चलाउन मिल्थ्यो अथवा आइफोनलाई जेलब्रेकिंग गरेर भिडियो रेकर्डिंगको सेवा उठाउन सकिनथ्यो) ।

आइफोन ३ जीएसमा ३.२ मेगापिक्सेलको क्यामेरा सहित स्वचालित फोकस गर्न सकिन्थ्यो । यस क्यामेराको उत्पादन ओम्नीभिजन ले गरेको थियो । अन्य थप सुबिधामा यसबाट ६४०×४८० को भिडियो रेकर्डिंगको सुबिधा पनि समावेश गरिएको थियो यति मात्र हैन यसबाट भिडियो रेकर्ड गरेर भिडियो फाइललाई युट्युब तथा मोबाइलमि मा अपलोड गर्न मिल्थ्यो ।

ब्याट्री

आईफोनको ब्याट्री बढ़ी भनेको अहिले १२ घण्टा सम्म टिक्छ।

क्षमता तथा सिम कार्ड

आईफोनमा एउटा मात्र सिम सपोर्ट गर्छ त्यो सिमलाई नानो सिम भनिन्छ।

सफ्टवेयर

आईफोनमा अहिले आईवएस १० सम्मको नयाँ भर्जन उपलब्ध छ।

इन्टरफेस

फोन

मल्टिमेडिया

सम्पूर्ण गित,भिडियो,फोटो,मनोरञ्जन का सामग्री यस अन्तर्गत पर्दछ ।

इन्टरनेट सुचारक

म्यासेज

तेश्रो पार्टी एप्लिकेसन

खतरा

मोडेल तुलना

बन्द अवस्थामा चालु अवस्थामा
मोडेल आइफोन (प्रथम पिढी) आइफोन ३ जी आइफोन ३ जीएस आइफोन ४ आइफोन ४ एस आइफोन ५ आइफोन ५ सि आइफोन ५ एस
सुरुवाती अपरेटिंग सिस्टम आइफोन ओएस १.० आइफोन ओएस २.० आइफोन ओएस ३.० आइओसएस ४.० (जिएसएम)
आइओसएस ४.२.५ (सिडिएमए)
आइओसएस ५.० आइओसएस ६.० आइओसएस ७.०
उच्चतम समर्थित ऑपरेटिंग सिस्टम आइफोन ओएस ३.१.३ आइओसएस ४.२.१ आइओसएस ६.१.६ आइओसएस ७.०.६
डिस्प्ले ३.५ इन्च, ३:२ आकार अनुपात, स्क्र्याच प्रतिरोधी ग्लोसी ग्लासले ढाकिएको स्क्रिन,२६२,१४४ कलर (१८ बिट) एलसिडि, ४८० × ३२० पिक्सेल पछिल्लो संसकरणमा भएको सम्पूर्ण सुबिधा सहित, औठा छापको सुबिधा सहित ओलियोफोबिकले लेपिएको र २६२,१४४ कलर (१८ बिट) एलसिडि सहित मजबुत हार्डवेयर ३.५ इन्च, ३:२ आकार अनुपात, अलुमिनोसिलिकेटको सिसा,१६,७७७,२१६ कलर (२४-बिटt) आइपिएस एलसिडि स्क्रिन, ९६० × ६४० पिक्सेलका साथै ३२६ पिपिआइको फ्रेमिंग , ८००:१ बिपरित अनुपात ४ इन्च, ७१:४० आकार अनुपात,११३६ x ६४० पिक्सेलको स्क्रिन रिजोल्युसनका साथै ३२६ पिपिआइको फ्रेमिंग
क्षमता ४, ८ र १६ जिबि ८ र १६ जिबि ८, १६ तथा ३२ जिबि ८,१६,३२ तथा ६४ जिबि १६,३२ तथा ६४ जिबि १६ तथा ३२ जिबि १६,३२ तथा ६४ जिबि
बस आविर्ती र चौडाई १०३ मेगाहर्ट्ज (३२-बिट) १०० मेगाहर्ट्ज (३२-बिट) १०० मेगाहर्ट्ज(६४-बिट) २५० मेगाहर्ट्ज (६४-बिट)
ग्राफिक्स पावर भिबिआर,एमबिएक्स लाईट ३ डि जिपियु (१०३ MHz) पावर भिआर,एसजिएक्स ५३५ जिपियु
(१५० मेगाहर्ट्ज ३ जीएसमा र २०० मेगाहर्ट्ज आइफोन ४ मा)
पावर भिआर,एसजिएक्स ५४३ एमपि २ (डुवल कोर, २०० मेगाहर्ट्ज) जिपियु पावर भिआर,एसजिएक्स ५४३ एमपि ३ तथा (ट्राई कोर प्रोसेसर,२६६ मेगाहर्ट्ज) जिपियु पावर भिआर जि ६४३० (फोर क्लस्टर) जिपियु
मेमोरी १२८  एमबि, एलपिडिआर डिरयाम (१३७ MHz) २५६ एमबि एलपिडिआर डिरयाम ५१२ एमबि एलपिडिआर २ डिरयाम १ जिबि एलपिडिआर २ डिरयाम १ जिबि एलपिडिआर ३ डिरयाम
कनेक्टर युनिभर्सल सिरयल बस २.० (डक कनेक्टर) लाईटिंग कनेक्टर
कनेक्टिभिटी वाई-फाई ८०२.११,८०२.११-१९९९ बि / ८०२.११ जि-२००३ जि वाई-फाई ८०२.११,८०२.११-१९९९ बि / ८०२.११ जि-२००३ जि तथा ८०२.११ एन-२००९ एन वाई-फाई ८०२.११,८०२.११ ए,८०२.११ बि /८०२.११ जि/८०२.११ एन
जिपिएस होइन हो
डिजिटल कम्पास होइन हो
ब्ल्युटुथ ब्ल्युटुथ २.० ब्ल्युटुथ २.१ + EDR तथा ब्रोड्कोम ४३५ ब्ल्युटुथ ४.०
सिम कार्ड् मिनी - सिम माइक्रो - सिम न्यानो - सिम
अन्य सुविधाहरु वाई फाई ८०२.११ b/g
यु एस बि पावर एडेप्टर
एप्पल इयरबड्स सहित माईक जडान गरिएको
पुराना भर्सनमा थपिएका सुबिधासहित :
जिपिएस समाहित
पुराना भर्सनमा थपिएका सुबिधासहित :
भ्वाइस मिलाउन सकिने
डिजिटल कम्पास
नाइक+
इयरफोनमा ध्वनि मिलाउन सकिने
पुराना भर्सनमा थपिएका सुबिधासहित :
वाई फाई
गाइरोस्कोप
दुई वटा माईक जडान गरिएको
पुराना भर्सनमा थपिएका सुबिधासहित :
ग्लोनास समर्थित
सिरीलाई भ्वाइस कन्ट्रोलरको रूपमा जोडिएको
पुराना भर्सनमा थपिएका सुबिधासहित :
वाई फाई
३ वटा माइक्रोफोन जोडिएको
नयाँ परिमार्जित आइपोड इयरपोड्स जडान गरिएको
पुराना भर्सनमा थपिएका सुबिधासहित पुराना भर्सनमा थपिएका सुबिधासहित :
टच आइडि (गृह बटनमा प्रयोग गरिएको)
क्यामेरा पछाडी २ मेगापिक्सेल तथा २.८ फ्रेम ३ मेगापिक्सेल फोटो, (भिजिए ४८० पिक्सेल),क्यामकोर्डर भिडियो ३० फ्रेम प्रति सेकेन्ड ,म्याक्रो फोकस ५ मेगापिक्सेल फोटो, ७२० पि भिडियो रेकर्डिंग तथा लेड फ्ल्याश समावेश गरिएको ८ मेगापिक्सेल फोटो तथा १.४µ पिक्सेल, १०८० पि भिडियो रेकर्डिंग तथा पानोरमा समावेश गरिएको ८ मेगापिक्सेल फोटो तथा १.४µ पिक्सेल, १०८० पि भिडियो रेकर्डिंग तथा पानोरमा समावेश गरिएको ८ मेगापिक्सेल फोटो तथा १.५µ पिक्सेल, १०८० पि भिडियो रेकर्डिंग,अनुहार चिन्ने,कलर फिल्टर,स्लो-मोसन भिडियो रेकर्डिंग तथा पानोरमा समावेश गरिएको
अगाडि होइन ०.३ मेगपिक्सेल फोटो तथा भिडियो रेकर्डिंग १.२ मेगपिक्सेल फोटो सहित १.७५µ पिक्सेल, ७२० पि भिडियो रेकर्डिंग १.२ मेगपिक्सेल फोटो सहित १.९µ पिक्सेल, ७२० पि भिडियो रेकर्डिंग
ओडियो कोडेक वोल्फसन माइक्रोइलेक्ट्रोनिक्स WM८७५८BG वोल्फसन माइक्रोइलेक्ट्रोनिक्स WM६१८०C साइरस लोजिक CS४२L६१ (CLI१४९५B०; ३३८S०५८९) साइरस लोजिक सिएल१५६०बि० (३३८एस०९८७) साइरस लोजिक CLI१५८३B०/CS३५L१९ (३३८S१०७७)
समानहरु अलुमिनियम,ग्लास ,स्टिल तथा कालो प्लाष्टिक ग्लास ,प्लाष्टिक र स्टिल - कालो र सेतो
(सेतो रङ्गमा उपलब्ध नरहेको ८ जिबि मोडेल)
सेतो तथा कालो अलुमिनोसिलिकेट ग्लास र स्टेनलेस स्टिल प्रयोग गरिएको कालो रङ्गमा इन्डोइजेड अलुमिनियम स्लेट तथा सेतो रङ्गमा चाँदी रंगको अलुमिनियम मेटल प्रयोग गरिएको सेतो,गुलाबी,पहेलो तथा हरियो पोलिकार्बोनेट प्रयोग गरिएको "चाँदी" रङ्गमा (अगाडिमा "सिल्भर" अलुमिनियम तथा पछाडी अलुमिनियम मेटल प्रयोग गरिएको), "स्पेस खैरो" रङ्गमा (अगाडि कालो रङ्ग सहित इन्डोइजेड अलुमिनियम तथा पछाडी "स्पेस खैरो" मेटल प्रयोग गरिएको) तथा "गोल्डेन" रङ्गमा (अगाडि सेतो इन्डोइजेड अलुमिनियम र पछाडी "सुनौलो" मेटल प्रयोग गरिएको)
शक्ति खपत लिथियन आयन पोलिमर ब्याट्रीमा निर्माण गरिएको
३.७ भोल्ट ,५.१८ किलोवाट ३.७ भोल्ट ४.१२ किलोवाट (१,१५० एमएएच) ३.७ भोल्ट ४.५१ किलोवाट (१,२१९ एमएएच) ३.७ भोल्ट ५.२५ किलोवाट (१,४२० एमएएच) ३.७ भोल्ट ५.३ किलोवाट (१,४३२ एमएएच) ३.८ भोल्ट ५.४५ किलोवाट (१,४४० एमएएच) ३.८ भोल्ट ५.७३ किलोवाट (१,५०७ एमएएच) ३.८ भोल्ट ५.९६ किलोवाट (१,५७० एमएएच)
ब्याट्री क्षमता (घन्टामा) अडियो: २४
भिडियो: 7
2G मा कुरा गर्दा: 8
इन्टरनेट प्रयोग गर्दा: 6
स्ट्यान्ड बाई: 250
अडियो: २४
भिडियो: 7
3G मा कुरा गर्दा: 5
3G मा इन्टरनेट चलाउँदा: 5
Wi-Fi चलाउँदा: 9
स्ट्यान्ड बाई: 300
अडियो: ३०
भिडियो: 10
3G मा कुरा गर्दा: 5
3G मा इन्टरनेट चलाउँदा: 5
Wi-Fi चलाउँदा: 9
स्ट्यान्ड बाई: 300
अडियो: ४०
भिडियो: 10
3G मा कुरा गर्दा: 7
3G मा इन्टरनेट चलाउँदा: 6
Wi-Fi चलाउँदा: 10
स्ट्यान्ड बाई: 300
अडियो: ४०
भिडियो: १०
३G मा कुरा गर्दा: ८
३G मा इन्टरनेट चलाउँदा: ६
Wi-Fi चलाउँदा: ९
Standby: २००
अडियो: ४०
भिडियो: १०
३G मा कुरा गर्दा: ८
३G मा इन्टरनेट चलाउँदा: ८
LTE मा चलाउंदा: ८
Wi-Fi चलाउँदा: १०
स्ट्यान्ड बाई: २२५
अडियो: ४०
भिडियो: १०
३G मा कुरा गर्दा: १०
३G मा इन्टरनेट चलाउँदा: ८
LTE मा चलाउंदा: १०
Wi-Fi चलाउँदा: १०
स्ट्यान्ड बाई: २५०
आयाम ११५ मिमी (४.५ इन्च) उचाईं
६१ मिमी (२.४ इन्च) चौडाई
११.६ मिमी (०.४६ इन्च) परिधि
११५.५ मिमी (४.५५ इन्च) उचाईं
६२.१ मिमी (२.४४ इन्च) चौडाई
१२.३ मिमी (०.४८ इन्च) परिधि
११५.२ मिमी (४.५४ इन्च) उचाईं
५८.६ मिमी (२.३१ इन्च) चौडाई
९.३ मिमी (०.३७ इन्च) परिधि
१२३.८ मिमी (४.८७ इन्च) उचाईं
५८.६ मिमी (२.३१ इन्च) चौडाई
७.६ मिमी (०.३० इन्च) परिधि
१२४.४ मिमी (४.९० इन्च) उचाईं
५९.२ मिमी (२.३३ इन्च) चौडाई
८.९७ मिमी (०.३५३ इन्च) परिधि
१२३.८ मिमी (४.८७ इन्च) उचाईं
५८.६ मिमी (२.३१ इन्च) चौडाई
७.६ मिमी (०.३० इन्च) परिधि
तौल १३५ ग्राम १३३ ग्राम १३५ ग्राम १३७ ग्राम १४० ग्राम ११२ ग्राम १३२ ग्राम ११२ ग्राम
मोडेल नम्बरr ए १२०३ ए १३२४ (चाइना)
ए १२४१
ए १३२५ (चाइना)
ए १३०३
ए १३४९ (सिडिएमए)
ए १३३२ (जिएसएम मोडेल)
ए १४३१ (जिएसएम चाइना)
ए १३८७
ए १४२८ (जिएसएम मोडेल)
ए १४२९ ((जिएसएम तथा सिडिएमए मोडेल)
ए १४४२(सिडिएमए मोडेल, चाइना)
ए १५३२ (उत्तर अमेरिका)
ए १४५६ (अमेरिका तथा जापान)
ए १५०७ (युरोप)
ए १५२९ (एसिया र ओसियानिया)
ए १५३३ (उत्तर अमेरिका)
ए १४५३ (अमेरिका तथा जापान)
ए १४५७ (युरोप)
ए १५३० (एसिया र ओसियानिया)
जारि मिति ४, ८ जिबि: जुन २९,२००७
१६ जिबि: फेब्रुअरी ५,२००८
सम्पूर्ण मोडेल: जुलाई ११,२००८ १६, ३२ जिबि: जुन १९, २००९
८ जिबि कालो: जुन २४,२०१०
१६, ३२ जिबि: जुन २४, २०१०
सिडिएमए: फेब्रुअरी १०,२०१२
सेतो: अप्रिल २८,२०११
८ जिबि: अक्टोबर १४,२०११
१६, ३२, ६४ जिबि: अक्टोबर १४,२०११
८ जिबि: सेप्टेम्बर २०,२०१३
सम्पूर्ण मोडेल: सेप्टेम्बर २१,२०१२ सम्पूर्ण मोडेल: सेप्टेम्बर २०,२०१३ सम्पूर्ण मोडेल: सेप्टेम्बर २०,२०१३
खारेजी मिति ४ जिबि: सेप्टेम्बर ७,२००७
८, १६ जिबि: जुलाई ११,२००८
१६ जिबि: जुन ८,२००९
८ जिबि कालो: जुन ७,२०१०
१६, ३२ जिबि: जुन २४,२०१०
८ जिबि कालो: सेप्टेम्बर १२,२०१२
१६, ३२ जिबि: अक्टोबर ४,२०११
८ जिबि: सेप्टेम्बर १०,२०१३
३२, ६४ जिबि: सेप्टेम्बर १२,२०१२
१६ जिबि: सेप्टेम्बर १०,२०१३
८ जिबि: चालु अवस्थामा
सम्पूर्ण मोडेल : सेप्टेम्बर १०,२०१३ चालु अवस्थामा चालु अवस्थामा


सन्दर्भ सामग्रीहरू

Tags:

आइफोन हार्डवेयरआइफोन सफ्टवेयरआइफोन मोडेल तुलनाआइफोन सन्दर्भ सामग्रीहरूआइफोनआइफोन सिक्सइन्टरनेटएप्पल (कम्पनी)स्टिभ जब्सस्मार्टफोन

🔥 Trending searches on Wiki नेपाली:

चूडामणि रेग्मीएकोद्दिष्ट श्राद्धअन्नप्राशन संस्कारअङ्ककुमाल जातिजलवायु परिवर्तनरत्ननगर नगरपालिकानेपालको राष्ट्रपतिदसैँशिवबालश्रमनेपाल टेलिभिजनसंस्कृतिनेपालमा भूकम्पको इतिहाससामुदायिक वनदुर्गासंयुक्त राष्ट्र विकास कार्यक्रममुनामदन (चलचित्र)नेपालको संविधानबहादुर शाहकेकी अधिकारीदासप्रथास्वरवर्ण र व्यञ्जनवर्णलागु पदार्थआइएसबिएनकमिलाएलन मस्कडेउडा गीतराई जातिपुतलीबागेश्वरी मन्दिर, नेपालगन्जप्रदेश सभा (नेपाल)निर्वाचन प्रणालीवसन्तग्रहविज्ञानफुटबल खेलगर्भपतनअर्जुन कुमालनेपाली समालाेचनाकाे आधुनिक कालशेरबहादुर देउवानेपालका संरक्षित क्षेत्रहरूको सूची२०२२ फिफा विश्वकपऔद्योगिक क्रान्तिदलितदाइजोगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालादरबार हाई स्कुलनेवार जातिविराटनगर महानगरपालिकाराष्ट्रिय वाणिज्य बैंकसंयुक्त राष्ट्रखस ब्राह्मणनेपाल रेडक्रस सोसाइटीनेपाल खुला विश्वविद्यालयसाझा पुरस्कारजाजरकोट भूकम्प, २०८०नेपालको राजनीतिचार धाममहाकाव्यसयौँ थुङ्गा फूलका हामीविद्यालयडाँफेआन्तरिक राजस्व विभाग (नेपाल)नेपाली भाषाइजरायल–हमास युद्ध, सन् २०२३योगी नरहरिनाथआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूमानव अधिकारपनौती नगरपालिकालुभुजिल्ला समन्वय समितिमहर्जननेपालका जातिहरूबूढानीलकण्ठ मन्दिर🡆 More