आइप्याड

आइप्याड (/ˈaɪpæd/ EYE-pad) एउटा ट्याब्लेट कम्प्युटर हो जसको डिजाइन तथा बिक्री वितरण एप्पल कम्पनीद्वारा गर्ने गरिन्छ । आइप्याड एप्पलको अपरेटिङ्ग सिस्टम आइओएसमा चल्ने बनाईएको छ । आइप्याडको पहिलो संस्करण सन् २०१० अप्रिल ३ मा जारी गरिएको थियो । यसको सबैभन्दा पछिल्लो मोडेल आइप्याड एयर तथा दोश्रो पुस्ता आइप्याड मिनी हो जुन अक्टोबर २२,२०१३ मा पदार्पण गरिएको थियो र सन् २०१३ नोभेम्बर १ तथा नोभेम्बर १२,२०१३ क्रमशः देखि बिक्री वितरण थालिएको थियो । सन् २०१४ जुन सम्ममा २०० मिलियन आइप्याड बिक्री भएको एप्पल कम्पनीले जनाएको छ ।

आइप्याड
आइप्याड
चित्रमा आइप्याड एयर
विकासकर्ताएप्पल कम्पनी
निर्माताफोकसकोन (अनुबन्धमा)
प्रकारट्याब्लेट कम्प्युटर
विज्ञप्ति मितिपहिलो पुस्ता:
३ अप्रिल २०१० (2010-04-03) (वाई-फाई)
३० अप्रिल २०१० (2010-04-30) (वाई-फाई + ३जी)
२८ मे २०१० (2010-05-28) (अन्तर्राष्ट्रिय)
2:
११ मार्च २०११ (2011-03-11) (संयुक्त राज्य)
२५ मार्च २०११ (2011-03-25) (अन्तर्राष्ट्रिय)
तेश्रो पुस्ता:
१६ मार्च २०१२ (2012-03-16)
चौथौ पुस्ता तथा मिनी पहिलो पुस्ता:
२ नोभेम्बर २०१२ (2012-11-02)
एयर:
१ नोभेम्बर २०१३ (2013-11-01)
मिनी दोश्रो पुस्ता:
१२ नोभेम्बर २०१३ (2013-11-12)
बिक्री२०० मिलियन (जुन २०१४ सम्म)
अपरेटिङ सिस्टमपहिलो पुस्ता: आइओएस ५.१.१
२, ३ तथा ४ पुस्ता, एयर, मिनी १ तथा २ पुस्ता: आइओएस ८.०, जारी १७ सेप्टेम्बर २०१४ (2014-09-17)
शक्तिचार्जमा निर्माण गरिएको ली-पो
३२.४ W•h (११७ किलोजूल), १० घण्टा
प्रणाली चिप प्रयोगपहिलो पुस्ता: एप्पल ए४
२: एप्पल ए५
तेश्रो पुस्ता: एप्पल ए५एक्स
चौथौ पुस्ता: एप्पल ए६एक्स
एयर: एप्पल ए७
मिनी पहिलो पुस्ता: एप्पल ए५
मिनी दोश्रो पुस्ता: एप्पल ए७
सीपीयूपहिलो पुस्ता:
१ गिगाहर्ज एआरएम कोर्टेक्स
२:
1 गिगाहर्ज डुवल-कोर एआरएम कोर्टेक्स- ए९
तेश्रो पुस्ता:
१ गिगाहर्ज डुवल-कोर एआरएम कोर्टेक्स- ए९
चौथौ पुस्ता:
१.४ गिगाहर्ज डुवल-कोर एप्पल ए६एक्स
एयर:
१.४ गिगाहर्ज डुवल-कोर एप्पल ए७
मिनी पहिलो पुस्ता:
१ गिगाहर्ज डुवल-कोर एआरएम कोर्टेक्स- ए९
मिनी दोश्रो पुस्ता:
१.३ गिगाहर्ज डुवल-कोर एप्पल ए७
भण्डारण क्षमता१६, ३२, ६४, वा १२८ जीबि फ्ल्यास मेमोरी
मेमोरीपहिलो पुस्ता:
२५६ एमबि डीडीआर रयाम
२:
५१२ एमबि डीडीआर २ रयाम
तेश्रो तथा चौथौ पुस्ता:
१०२४ एमबि एलपी डीडीआर २ रयाम
एयर:
१०२४ एमबि डीडीआर ३ रयाम
मिनी पहिलो पुस्ता:
५१२ एमबि डीडीआर २ रयाम
मिनी दोश्रो पुस्ता:
१०२४ एमबि डीडीआर ३ रयाम
डिस्प्लेपहिलो पुस्ता तथा २:
१०२४×७६८ पिक्सेल (१३२ पीपीआइ), ९.७ इन्च (२५० मिमी) विकर्ण, ४:३,
तेश्रो तथा चौथौ पुस्ता, तथा एयर:
२०४८×१५३६ पिक्सेल (२६४ पीपीआइ), ९.७ इन्च (२५० मिमी) विकर्ण, ४:३
मिनी पहिलो पुस्ता:
१०२४×७६८ पिक्सेल (१६३ पीपीआइ), ७.९ इन्च (२०० मिमी) विकर्ण, ४:३
मिनी दोश्रो पुस्ता:
२०४८×१५३६ पिक्सेल (३२६ पीपीआइ), ७.९ इन्च (२०० मिमी) विकर्ण, ४:३
इन्पुटमल्टी-टच, टच स्क्रीन, औडियो, सेन्सर, कम्पास, चुम्बकीय कम्पास
२ समावेस: ३-अक्षीय गाइरोस्कोप
क्यामेरापहिलो पुस्ता: छैन
२: भीजीए अगाडि ७२०पी रियर
तेश्रो पुस्ता: भीजीए अगाडि ५ मेगापिक्सेल रियर
चौथौ पुस्ता, एयर, मिनी पहिलो तथा दोश्रो पुस्ता: ७२०पी अगाडि तथा ५ मेगापिक्सेल रियर
जडान
    वाई-फाई

पहिलो पुस्ता तथा दोश्रो:
ब्ल्युटुथ २.१ + ईडीआर

तेश्रो तथा चौथौ पुस्ता:
ब्ल्युटुथ ४.० प्रविधि

अनलाइन सुबिधाआइट्युन स्टोर, याप स्टोर, आइक्लाउड, आइबुकस्टोर
आयामहरूपहिलो पुस्ता:
९.५६ इन्च (२४३ मिमी) (उ)
७.४७ इन्च (१९० मिमी) (चौ)
०.५० इन्च (१३ मिमी) (प)
२:
९.५० इन्च (२४१ मिमी) (उ)
७.३१ इन्च (१८६ मिमी) (चौ)
०.३४ इन्च (८.६ मिमी) (प)
तेश्रो तथा चौथौ पुस्ता:
९.५० इन्च (२४१ मिमी) (उ)
७.३१ इन्च (१८६ मिमी) (चौ)
०.३७ इन्च (९.४ मिमी) (प)
एयर:
९.४० इन्च (२३९ मिमी) (उ)
६.६ इन्च (१७० मिमी) (चौ)
०.२९५ इन्च (७.५ मिमी) (प)
मिनी पहिलो पुस्ता:
७.८७ इन्च (२०० मिमी) (उ)
५.३ इन्च (१३० मिमी) (चौ)
०.२८३ इन्च (७.२ मिमी) (प)
मिनी दोश्रो पुस्ता:
७.८७ इन्च (२०० मिमी) (उ)
५.३१ इन्च (१३५ मिमी) (चौ)
०.२९५ इन्च (७.५ मिमी) (प)
तौलपहिलो पुस्ता वाई-फाई:

१.५ पाउन्ड (६८० ग्रा)
पहिलो पुस्ता वाई-फाई + ३जी:
१.६ पाउन्ड (७३० ग्रा)
२ वाई-फाई:
१.३२५ पाउन्ड (६०१ ग्रा)
२ जीएसएम ३जी (एटएण्डटि/बिश्वब्यापी):
१.३५१ पाउन्ड (६१३ ग्रा)
२ सीडीएमए ३जी (भेरीजोन):
१.३३८ पाउन्ड (६०७ ग्रा)
तेश्रो पुस्ता वाई-फाई:
१.४४ पाउन्ड (६५० ग्रा)
तेश्रो पुस्ता वाई-फाई + ४जी (एलटिई):
१.४६ पाउन्ड (६६० ग्रा)
चौथौ पुस्ता वाई-फाई:
१.४४ पाउन्ड (६५० ग्रा)
चौथौ पुस्ता वाई-फाई + ४जी (एलटिई):
१.४६ पाउन्ड (६६० ग्रा)
एयर वाई-फाई:
१.०३४ पाउन्ड (४६९ ग्रा)
एयर वाई-फाई + सेलुलर:
१.०५४ पाउन्ड (४७८ ग्रा)
मिनी पहिलो पुस्ता वाई-फाई:
०.६८ पाउन्ड (३१० ग्रा)
मिनी पहिलो पुस्ता वाई-फाई + ४जी (एलटिई):
०.६९ पाउन्ड (३१० ग्रा)
मिनी दोश्रो पुस्ता वाई-फाई:
०.७३ पाउन्ड (३३० ग्रा)
मिनी दोश्रो पुस्ता वाई-फाई + सेलुलर:

०.७५ पाउन्ड (३४० ग्रा)
सम्बन्धित लेखआइफोन, आइपोड टच
वेबसाइटapple.com/ipad

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

आइओएसएप्पल (कम्पनी)ट्याब्लेट कम्प्युटरमद्दत:IPA/Englishमद्दत:Pronunciation respelling key

🔥 Trending searches on Wiki नेपाली:

संयुक्त राष्ट्रकालीगण्डकी नदीचितवन जिल्लाउद्योगरामसार क्षेत्रवेब्याक मेसिनचिठीसुवासचन्द्र नेम्वाङनेपालका उपत्यकाहरूकञ्चनजङ्घा हिमालकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)खड्गप्रसाद ओलीरामक्रिस्टियानो रोनाल्डोअस्ट्रेलियामहान्यायाधिवक्ताको कार्यालयजीवनीबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनेपालका औद्योगिक क्षेत्रहरूको सुचीकार्यसम्पादन मूल्याङ्कनजापानलैङ्गिक समानताजिमेलपर्यटनआँपओजोन तहछाउपडीकान्तिपुर दैनिककुष्ठरोगलिम्बू जातिदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवजनै खटिराअरनिकोकृष्णपूँजीवादकाठमाडौँमिटरझलकमान गन्धर्वप्रविधिनेपालको संविधान २०७२नेपालका गाउँपालिकाहरूपाल्पा जिल्लाअन्तिम संस्कारविष्णुगोत्रकृषिइसाई धर्मef52iरुरुक्षेत्र गाउँपालिकाव्रतबन्धबर्तमानहोलीदिगो विकासनेपालको प्रशासनिक विभाजननेपालको शिक्षा मन्त्रीहरूचितवन राष्ट्रिय निकुञ्जयौनघोडाघोडी तालशङ्खधर साख्वाभण्डारीमिथिलाखस राज्यहावापानीलक्ष्मीप्रसाद देवकोटानेपालका राजाराणा शासनभीमसेन थापासार्वजनिक सेवा प्रवाहमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)नेपालका जातिहरूसुगौली सन्धिनेपालको उपप्रधानमन्त्रीतामाङ जातिकृषि विकास बैंककास्की जिल्लासती प्रथाकार्यपालिकानेपालको उपराष्ट्रपति🡆 More