अमीषा पटेल

अमीषा पटेल (उच्चारण ; जन्म अमीषा अमित पटेल; ९ जुन १९७५) एक भारतीय चलचित्र अभिनेत्री तथा मोडल हुन्। अमीषाले हिन्दी भाषाको चलचित्र बाहेक केही तेलुगु चलचित्रमा अभिनय गरेकी छिन्। उनले बलिउड चलचित्र 'कहो ना...

प्यार है' (२०००)बाट अभिनय जीवनको पदार्पण गरेकी थिइन्।

अमीषा पटेल
अमीषा पटेल
अमीषा पटेल २०१५ मा
जन्मअमीषा अमित पटेल
(1975-06-09) ९ जुन १९७५ (उमेर ४८)
मुम्बई, भारत
राष्ट्रियताभारतीय
जातीयतागुजराती
पेशाअभिनेत्री, निर्मात्री
कार्यकाल२०००– हाल
मातापिताआशा पटेल
आफन्तअस्मित पटेल (भाई)
वेबसाइटwww.ameeshapatelproduction.com

जीवनी र करियर

अमीषा अमित पटेल र आशा पटेलकी पुत्री र अस्मित पटेलकी बहिनी हुन्। पटेलको जन्म एक गुजराती परिवारमा अमित पटेल र आशा पटेलको घरमा भएको थियो। उनी अस्मित पटेलको बहिनी र प्रसिद्ध वकिल, राजनीतिज्ञ र ब्यारिस्टर रजनी पटेलको नातिनी हुन्, जो मुम्बईको काङ्ग्रेस प्रदेश समिति अध्यक्ष थिए। हिन्दी चलचित्र बाहेक उनले केही तेलुगु र तमिल चलचित्रहरूमा समेत अभिनय गरेकी छिन्। आफ्नो अभिनयको कारण उनले हालसम्म एक फिल्मफेयर पुरस्कार जितेकी छिन्। पटेलले सन् २००० को ब्लकबस्टर रोमान्टिक थ्रिलर चलचित्र 'कहो ना ... प्यार है' बाट अभिनय जीवनको पदार्पण गरेकी थिइन्।

चलचित्रहरू

सङ्केत
अमीषा पटेल  रिलिज हुन बाकी चलचित्र
वर्ष शिर्षक भुमिका नोट
२००० कहो ना... प्यार है सोनिया सक्सेना
२००० बद्री सरयु तेलेगु चलचित्र
२००१ गदर: एक प्रेम कथा सकीना विशेष प्रस्तुतिका लागि फिल्म फेयर स्पेसल अवार्ड प्राप्त
फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको लागि छानिएको
२००१ येह जिन्दगीका सफर सरिना देवन
२००२ क्रान्ति सन्जया रोय
२००२ क्या यही प्यार है सन्ध्या पटिल
२००२ आँप मुझे अच्छे लग्ने लगे सप्ना
२००२ हमराज प्रिया फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको लागि छानिएको
२००२ येह है जल्वा सोनिया सिंह
२००३ पुढिया गीथाइ जो तामिल चलचित्र
२००३ परवाना पूजा
२००4 सुनो ससुरजी किरन सक्सेना
२००४ शार्ट: द च्यालेन्ज आफै विशेष उपस्थिति
२००४ नानी प्रिया तेलेगु चलचित्र
२००५ भादा पूजा शर्मा/बर्मा
२००५ एलान प्रिया
२००५ जमीर: द फायर विथइन पूजा खन्ना/चौहान
२००५ नरसिंहउदु सुब्बा लक्ष्मी तेलेगु चलचित्र
२००५ मङ्गल पाण्डे: द राइजिङ ज्वाला
२००६ मेरे जीवन साथी अन्जली
२००६ हम्को तुम्से प्यार है दुर्गा
२००६ तीस्री आंख: द हिडन क्यामरा अमु
२००६ तथास्तु सरिता "सरु" राजपुत
२००६ आंखे नन्दिता सक्सेना
२००६ आपकी खातिर शिरानी खन्ना
२००७ हनिमून ट्राभल्स प्राइभेट लिमिटेड पिन्की कपूर
२००७ हेइ बेबी आफै हेइ बेबी गीतमा विशेष उपस्थिति
२००७ भूल भूलैया राधा
२००७ ओम शान्ति ओम आफै विशेष उपस्थिति
२००८ थोडा प्यार थोडा म्याजिक मलैका विशेष भुमिका
२०११ पारामा भीरा छक्रा रागिनी तेलेगु चलचित्र
२०१1 चतुर सिंह टु स्टार सोनिया बर्मा
२०१3 रेस २ चेर्री विशेष भुमिका
२०१३ सर्टकर्ट रोमियो मोनिका
२०१५ भइयाजी सुपरहिटअमीषा पटेल  Filming
२०१५ देसी म्याजिकअमीषा पटेल  सोनिया सक्सेना / माहि देवल Filming
२०१६ रन भोला रनअमीषा पटेल 

सन्दर्भ सामग्री

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

अमीषा पटेल जीवनी र करियरअमीषा पटेल चलचित्रहरूअमीषा पटेल सन्दर्भ सामग्रीअमीषा पटेल बाह्य कडीहरूअमीषा पटेल यो पनि हेर्नुहोस्अमीषा पटेलen:WP:IPA for Hindi and Urduअभिनेत्रीतेलगु चलचित्रमोडल (मानिस)

🔥 Trending searches on Wiki नेपाली:

प्रदेश प्रमुख (नेपाल)चाडपर्वआचार्य (थर)बौद्धिक सम्पत्तिप्रतिनिधि सभा निर्वाचन, २०७४काभ्रेपलान्चोक जिल्लानेपालका प्रधान सेनापतिहरूदासप्रथास्थानीय व्यवस्थापिकापरिवारबाल दिवसनेपालका राष्ट्रिय विभूतिहरूसमाचारनागार्जुन नगरपालिकाऋतुनेपाल प्रज्ञा प्रतिष्ठानलक्ष्मीप्रसाद देवकोटाजनसाङ्ख्यिकीय लाभांशसिन्दुरे जात्रा (नुवाकोट)कर्णाली प्रदेशजोनी डेपकोत पर्वभीमदत्त पन्तसार्वजनिक सेवा प्रवाहराष्ट्रिय सभा निर्वाचन, २०८०नेपाली व्याकरणनेपालका मल्ल राजाहरूको सूचीप्रदेश सभा (नेपाल)मधेश प्रदेश सभानेपालमा कृषिचाँगुनारायण मन्दिरनेपाली साहित्यको इतिहासबारा जिल्लानेपालको अर्थतन्त्रकैलास पर्वतकान्तिपुर दैनिकदेशसिन्धुपाल्चोक जिल्लामोरङ जिल्लाइमेलदेवनागरी सङ्ख्या पद्धतिकिराँत जातिअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपाल टेलिभिजननेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ह्रस्व दीर्घ नियमलोकबाजागाउँ सभाविकिनागरिकगोरखा राज्यगौतम बुद्धमानव शरीरका अङ्गहरूको सूचीयुनेस्कोप्रजातन्त्र दिवसअङ्ग्रेजी भाषाइतिहासमौरिसससामाजिक सञ्जाललियोनेल मेसीपाठ्यक्रमभीमसेन थापादोलखा जिल्लाहात्तीडाँफेइलाम जिल्लामालारानी गाउँपालिकाकर्जाहरितगृह प्रभावखस ब्राह्मणनेपालको एकीकरणकालिञ्चोक भगवतीवसन्तविकिमिडिया नेपालको विधान🡆 More