ब्रुनाई

ब्रुनाई (मलय : برني دارالسلام नेगारा ब्रुनेई दारुस्सलाम) एसियामा स्थित एउटा देश हो। यो इंडोनेशियाको नजीकमा छ। यो एउटा राजतन्त्र (सल्तनत) हो। ब्रुनेई पहिला एउटा समृद्ध मुस्लिम सल्तनत थियो, जसको प्रभाव संपूर्ण बोर्नियो तथा फिलीपिन्सका केही भागहरूसम्म थियो। सन १८८८ मा यो बेलायतको संरक्षणमा आयो। १९४१ मा जापानीहरूले यहाँ अधिकार गरे। सन १९४५ मा बेलायतले यसलाई मुक्त गराएर पुन: आफ्नो संरक्षण लियो। सन १९७१ मा ब्रुनेईलाई आन्तरिक स्वशासनको अधिकार प्राप्त भयो। सन १९८४ मा यसलाई पूर्ण स्वतन्त्रता प्राप्त भयो।

नेगारा ब्रुनेई दारुस्सलाम
ब्रुनेई राज्यبرني دارالسلام
ब्रुनेई दारुस्सलामको झन्डा
झन्डा
ब्रुनेई दारुस्सलामको निसाना छाप
निसाना छाप
आदर्श वाक्य: Always in service with God's guidance(अनुवाद): ईश्वरको मार्गदर्शनको साथ सेवाका लागि सधं तत्पर
राष्ट्रिय गान: (God Bless the Sultan)सुल्तानलाई ईश्वरको आशीर्वाद
ब्रुनेई दारुस्सलाम
राजधानी
र सबैभन्दा ठुलो सहर
बन्दर सेरी बेगवान
आधिकारिक भाषाहरूमलेय
सरकारपूर्ण राजशाही
• सुल्तान
हसनल बोल्किया
स्वतन्त्रता
• ब्रिटिश संरक्षणसे
१ जेनवरी, १९८४
• पानी (%)
8.6
जनसङ्ख्या
• २००५ अनुमानित
374,000 (१७३ औं)
• २००१ जनगणना
३३२,८४४
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००५ लगत
• जम्मा
$९,००९ मिलियन (१३८ औं)
• प्रति व्यक्ति
२४,८२६ (२६ औं)
मानव विकास सूचकाङ्क (२००३)०.८६६
धेरै उच्च · ३३ औं
मुद्राब्रुनेई रिंगिट (BND)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+ ८
टेलिफोन कोड६७३ 1
इन्टरनेट डोमेन.bn
1: मलेशियाभन्दा पनि ०८०

परिचय

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ब्रुनाई परिचयब्रुनाई जनसङ्ख्याब्रुनाई इतिहासब्रुनाई भूगोलब्रुनाई राज्यनीतिब्रुनाई अर्थतन्त्रब्रुनाई धर्मब्रुनाई जीवनशैलीब्रुनाई सन्दर्भ सामग्रीहरूब्रुनाई बाह्य कडीहरूब्रुनाई

🔥 Trending searches on Wiki नेपाली:

वायु प्रदूषणनगर कार्यपालिकाक्रिकेटविद्युतगाउँ सभाविश्व सम्पदा क्षेत्रअन्तर्राष्ट्रिय खगोलीय सङ्घमोरङ जिल्लागरिबीलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूयोगमाया न्यौपानेशेरबहादुर देउवाआन्तरिक राजस्व विभाग (नेपाल)प्रतापसिंह शाहअर्थशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)उचाङदर्शनरामेछाप जिल्लाकृष्णनेपालको प्रधानन्यायाधीशसुनसप्तरी जिल्लामानवशास्त्रइस्लाम धर्मअन्तर्वार्तावैज्ञानिककोशी प्रदेशबुढासुब्बा मन्दिरइटहरी उपमहानगरपालिकाहिन्दी भाषानेपालको राष्ट्रपतिकृषि विकास बैंकपाचन प्रणालीनारायणहिटी दरबार सङ्ग्रहालयरौतहट जिल्लासयौँ थुङ्गा फूलका हामीबागमती प्रदेशडाँफेपूँजीवादमागआत्रेय गोत्रवराहक्षेत्रजनक शिक्षा सामग्री केन्द्रराष्ट्रिय स्वतन्त्र पार्टीमष्टो देवताबर्दिया जिल्लागिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालासौर्यमण्डलमगर जातिरुकुमकोटत्रिभुवन विश्वविद्यालयभारतधरान उपमहानगरपालिकामहिला विरुद्धका हिंसानेपाली भाषाबसिर अहमदसेप्टेम्बर ११ को हमलाकेन्द्रीय बैङ्कनेपालको प्रधानमन्त्रीलोक सेवा आयोग (नेपाल)नेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८गोत्रसूर्यविनायक नगरपालिकासुनिल नारायणशिक्षण विधिसुशान्त केसीनेपालको उपराष्ट्रपतिऋतुकिराँत जातिखोटाङ जिल्लापञ्चशीलमानव विकास सूचकाङ्क🡆 More