सामान्य अस्वीकारोक्ति

विकिपिडिया एक वेब आधारित सहयोग-प्राप्त ज्ञानकोष हो,अर्थात्, यो मानव ज्ञानको साधारण संसाधन विकसित गर्नका लागि व्यक्तिहरु तथा समूहहरुको एक स्वैच्छिक संगठन हो। यस परियोजनाको संरचना अंतर्जाल संयोजनका साथ कुनै पनि व्यक्तिलाई यसका सामाग्रीहरुलाई परिवर्तन गर्ने अनुमति दिइन्छ। कृपया यो ध्यान राख्नुहोस् कि यो आवश्यक छैन कि यहाँ पाइएको सामाग्रीको विशेषज्ञहरु द्वारा सही तथा विश्वसनीय जानकारी दिनका लागि समीक्षा गरिएको छ।

विकिपिडिया वैधताको कुनै ग्यारेन्टी दिदैन

यसको यो तात्पर्य होइन कि विकिपिडियामा मूल्यवान तथा सही जानकारी पाइदैन ; अधिकांशतः यो सही नै हुनेछ। हुनत, विकिपिडिया तपाईंलाई यहाँ पाइएको जानकारीको सत्यताका बारेमा ग्यारेन्टी दिन सक्तैन। कुनै पनि लेखको सामाग्रीको हटाउन सकिन्छ, उत्पातको शिकार हुन सक्छ अथवा यस्तो व्यक्ति द्वारा बदलिन सक्छ जो उ संगत क्षेत्रमा ज्ञानको अवस्थाले भिन्न विचार राख्न सक्छ। ध्यान दिनुहोस कि अधिक तर अन्य विकिपिडिया तथा सन्दर्भ कार्यहरुमा पनि समान अस्वीकरण हुन्छन।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

गायत्री मन्त्रनेपालको लोकतन्त्र दिवसमटिहानीघरेलु हिंसाक्रिकेटपाठ्यक्रमआम सञ्चारमनमोहन अधिकारीकिराँत कालशिखरिणी छन्दपुतलीजापानचतराधामत्रिभुवन वीरविक्रम शाहराम राज पन्तविश्वेश्वरप्रसाद कोइरालाबङ्गलादेशवैज्ञानिकसूचनाजैविक विविधतासंयुक्त राष्ट्र विकास कार्यक्रमनागरिक लगानी कोषनेपालका झरनाहरूको सूचीजिल्ला समन्वय समितिधर्मखैरहनी नगरपालिकादोधारा चाँदनी पुलनेपालको पहिलो संविधान सभाप्रेमगढीमाईसामन्तवादनेपाल सम्वत्भारोपेली भाषा परिवारपासाङ ल्हामु शेर्पाडेउडा गीतपिनासकोशी प्रदेशपहिलो विश्वयुद्धपरिवर्तनीय लागतजलवायु परिवर्तनचार धामगुरुङ जातिमुलुकी ऐनआइएसबिएनजाभादेउकी प्रथाशेरबहादुर देउवावडा कार्यालय (नेपाल)दैलेख जिल्लारसायन शास्त्रकार्ल मार्क्सओखलढुङ्गा जिल्लाग्रहसात सालको क्रान्तिस्थानीय कार्यपालिकाछिन्नमस्ता भगवतीइन्टरनेटचूडामणि रेग्मीशुक्रराज शास्त्रीदोलखा जिल्लापुनर्जागरणपत्रकारितामहान्यायाधिवक्ताको कार्यालयपुष्पकमल दाहालहावापानीसिन्जा उपत्यकानेपालका हिमालहरूको सूचीसिन्धुपाल्चोक जिल्लासाझा पुरस्कारनेपाली चलचित्रहरूको सूचीगाउँखाने कथाभिरिङ्गीकुम्भ मेलानेपालका औद्योगिक क्षेत्रहरूको सुचीललितपुर जिल्लामहेन्द्र वीरविक्रम शाहभीमसेन थापा🡆 More