सन् २०२२ युक्रेनमा रूसी आक्रमण

सन् २०२२ फेब्रुअरी २४ का दिन रूसले युक्रेनमा ठूलो आक्रमण सुरु गर्दा यसले चलिरहेको रुस-युक्रेनी युद्धलाई थप वृद्धिलाई गरेको थियो। यो अभियान लामो समयसम्म रुसी सैन्य निर्माण र आक्रमण अघिका दिनहरूमा स्व-घोषित गणतन्त्र दोनेत्सक र गणतन्त्र लुहान्स्कलाई मान्यता दिएपछि अघि बढेको थियो। सन् २०२२ फेब्रुअरी २१ का दिन यो पूर्वी युक्रेनको दोनबास क्षेत्रमा रूसी सशस्त्र सेनाको प्रवेशद्वारा पछ्याइएको थियो। फेब्रुअरी २४ मा दिन मस्को समयको लगभग ०६:०० (युटिसी+३) मा रूसी राष्ट्रपति भ्लादिमिर पुतिनले पूर्वी युक्रेनमा सैन्य आक्रमणको घोषणा गरेका थिए। केही मिनेट पछि युक्रेनको राजधानी किभ सहित देशभरका स्थानहरूमा क्षेप्यास्त्र आक्रमणहरू सुरु भएको थियो। युक्रेनी सीमा सेवाले रुस र बेलारुससँगको आफ्नो सीमा चौकीमा आक्रमण भएको जनाएको छ। धेरै देशले आक्रमणको निन्दा गरेका छन् र रुसमाथि कडा प्रतिबन्ध लगाएका छन्।

सन् २०२२ युक्रेनमा रूसी आक्रमण
रुस-युक्रेन युद्धको भाग
सन् २०२२ युक्रेनमा रूसी आक्रमण
मिति२४ फेब्रुअरी २०२२ (2022-02-24) – जारी (२ वर्ष, २ महिना, र २ दिन)
स्थान
स्थिति

जारी

योद्धा
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण रुस
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण दोनेत्स्क ज.ग.
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण लुहान्स्क ज.ग.
द्वारा समर्थित:
गैर-घातक सैन्य सहायता:
सेनापतिहरू
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण भोलोदिमिर जेलेन्सकी
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण डेनिस साइमल
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण ओलेक्सी रेजनिकोभ
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण दिमित्री कुलोभ
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण आन्द्रे तरान
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण ओलेक्सी दानिलोभ
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण भ्लोरी झालुजोनी
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण सेर्ही साप्ताला
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण रुस्लान खोमचेक
शक्ति
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण रूस:
  • ९,००,००० (सशस्त्र बल)
  • ५,५४,००० (अर्ध सशस्त्र बल)
  • २०,००,००० (आवश्यक परेका बेला खटाइएका सेना)
  • • १,७५,००० सहित–१,९०,००० युक्रेनी सीमामा
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण दोनेत्स्क ज.ग;
  • २०,०००
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण लुहान्स्क ज.ग;
  • १४,०००
  • सन् २०२२ युक्रेनमा रूसी आक्रमण युक्रेन:
  • २,०९,००० (सशस्त्र धल)
  • १,०२,००० (अर्ध सशस्त्र बल)
  • ९,००,००० (आवश्यक परेका बेला खटाइएका सेना)
मृत्यु र क्षति
रुस
युक्रेनी दावी:
५० सैनिकको मृत्युु
२+ गिरफ्तार
४ वटा लडाकु ट्याङ्कलाई ध्वस्त पारियो
दर्जनौँ सैन्य सवारीसाधनहरूलाई ध्वस्त पारियो
६ वटा सैन्य विमानलाई खसालियो
२ वटा हवाईजहाजलाई खसालियो
युक्रेन
युक्रेनका अनुसार :
४० भन्दा बढी सैनिकहरूको मृत्यु
दर्जनौँ घाइते
१ वटा यातायातका विमानलाई खसालिँदा त्यसमा सवार पाँच जनाको मृत्यु भयो
रूसी दावी:
युक्रेनको सैन्य एयरबेस र यसको वायु रक्षा प्रणाली नष्ट भयो
सर्वसाधारण :
३० भन्दा बढी युक्रेनी सर्वसाधारणहरूको मृत्यु

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

Tags:

किभबेलारुसभ्लादिमिर पुतिनरुस

🔥 Trending searches on Wiki नेपाली:

नामकरण संस्कारलाली गुराँसआगन्तुक शब्दनेपालका प्राकृतिक सम्पदाहरूको सूचीवर्णशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जदाङ जिल्लात्रिभुवन विश्वविद्यालयधर्मराम राज पन्तनेपाल रेडक्रस सोसाइटीदरबार हाई स्कुलऊर्जाविकिमिडिया फाउन्डेसनसामुदायिक वनचाडपर्वसहकारीहमासगणतन्त्र दिवस (नेपाल)मानव संसाधन व्यवस्थापननेपालका संरक्षित क्षेत्रहरूको सूचीबारा जिल्लाउच्च अदालतनेपालीनयाँ वर्षपुनर्जागरणसिक्किमसंविधान सभा निर्वाचन, २०६४चितवन राष्ट्रिय निकुञ्जसंयुक्त राज्य अमेरिकादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसंस्कारमुक्तिनाथतिलगङ्गा आँखा अस्पतालविद्यादेवी भण्डारीसंस्कृतअस्ट्रेलियालक्ष्मीप्रसाद देवकोटाबुटवल उपमहानगरपालिकासवारी दुर्घटनामदन भण्डारी राजमार्गकर्जाभीमदत्त पन्तविप्रेषणनेपाल विद्युत प्राधिकरणनेपाल टेलिकमनिर्वाचन प्रणालीआन्तरिक राजस्व विभाग (नेपाल)रसायन शास्त्रहनुमान जयन्तीनेपाली व्याकरणनेपालमा दूरसञ्चार सेवासन्दीप लामिछानेवेब्याक मेसिनकलियुगअन्नप्राशन संस्कारडेउडा गीतविराटनगर महानगरपालिकात्रिपिटकअरिङ्गालढोरबराहि मन्दिरचिठीबर्बरसमाजवादयोगी नरहरिनाथबैजनीरस (काव्य शास्त्र)छिमेकी (कथा)रामेछाप जिल्लाकम्पनीनेपालका अञ्चलहरूअक्षांशवीरेन्द्रनगर नगरपालिकानागरिक लगानी कोषसंयुक्त राष्ट्रसङ्घका महासचिवजङ्गबहादुर राणा🡆 More