भोलोदिमिर जेलेन्सकी: युक्रेनको अध्यक्ष

भोलोदिमिर जेलेन्सकी (युक्रेनी: Володимир Олександрович Зеленський, उच्चारण ; रूसी: Владимир Александрович Зеленский – Vladimir Aleksandrovich Zelenskiy; जन्म २५ जनवरी १९७८) एक युक्रेनी राजनीतिज्ञ, पटकथा लेखक, अभिनेता, हास्य अभिनेता र निर्देशक हुन् जो सन् २०१९ को युक्रेनी राष्ट्रपति चुनाव पश्चात युक्रेनको राष्ट्रपति निर्वाचित भएका थिए। आफ्नो राजनीतिक वृतिभन्दा पहिले, उनले कानुनको डिग्री हासिल गरेका थिए र एक प्रोडक्सन कम्पनी, केवर्टल ९५ बनाए, जुन फिल्म, कार्टुन र टिभी कमेडी शो बनाउने गर्थ्यो । केवर्टल ले टेलीभिजन शृङ्खला सर्भेन्ट अफ द पिपल बनाए, जसमा जेलेन्सकीले यूक्रेनको राष्ट्रपतिको भूमिका निभाएका थिए । यो शृङ्खला २०१५ देखी  २०१९ सम्म प्रसारित गारियो । यसै नामको एक राजनीतिक पार्टी मार्च २०१८ मा  कवर्टल ९५ का कर्मचारिहरुद्वारा बनाइयो ।

भोलोदिमिर जेलेन्सकी
Volodymyr Zelensky
Володимир Зеленський
भोलोदिमिर जेलेन्सकी: प्रारम्भिक जीवन, मनोरञ्जन क्यारियर, राजनीतिक क्यारियर
Zelensky on 2022
युक्रेनका राष्ट्रपति
पद बहाली
20 May 2019
प्रधानमन्त्रीVolodymyr Groysman
पूर्वाधिकारीपेट्रो पोरोसेन्को
व्यक्तिगत विवरण
जन्म
Volodymyr Oleksandrovych Zelensky

(1978-01-25) २५ जनवरी १९७८ (उमेर ४६)
Kryvyi Rih, Ukrainian SSR, सोभियत सङ्घ
राजनीतिक दलसर्भेन्ट अफ द पिपल
जीवन साथी
Olena Kiyashko
(
वि २००३)
सन्तान(हरू)
शिक्षाKyiv National Economic University (department in Kryvyi Rih)
चिनारीको कारणSvaty
सर्भेन्ट अफ द पिपल
Office Romance. Our Time
Love in the Big City
Rzhevsky Versus Napoleon
हस्ताक्षरभोलोदिमिर जेलेन्सकी: प्रारम्भिक जीवन, मनोरञ्जन क्यारियर, राजनीतिक क्यारियर

जेलेन्सकीले ३१ डिसेम्बर २०१८ को संध्यामा , १+१ टिभी च्यानल मा आफ्नो  राष्ट्रपति उमेडिभीआरी को घोषणा गरे । जेलेन्सकीको राष्ट्रपति उमेडिभीआरी घोषणा भन्दा  छ महिना पहिले नै उनी चुनावको जनमत सर्वेक्षणहरूमा सबसे अगाडि थिए। जेलेन्सकीले  २०१९ यूक्रेनी राष्ट्रपति चुनावमा ७३ .२२% मत हासिल गरेर राष्ट्रपतिको चुनावमा जीत हासिल गरे र यूक्रेनको तत्कालीन राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई पराजित गरे ।  

प्रारम्भिक जीवन

मनोरञ्जन क्यारियर

राजनीतिक क्यारियर

राष्ट्रपति काल

व्यक्तिगत जीवन

फिल्मोग्राफी

चलचित्र

वर्ष शीर्षक भूमिका
200 9 लभ इन द बिग सिटी इगोर
2011 अफिस रोमान्स।आवर टाइम अनातोली एफ़्रेमोविच नोवोसेल्टसेव
2012 लभ इन द बिग सिटी 2 इगोर
2012 रज़ेव्स्की वर्सस नेपोलियन नेपोलियन
2012 ८ फर्स्ट डेट्स निकिता सोकोलोभ
2014 लभ इन वेगास इगोर जेलिन्स्की
2015 ८ न्यू डेट्स निकिता एंड्रीविच सोकोलोभ

टिभि

वर्ष शीर्षक भूमिका टिप्पणीहरू
२००८-२०१२ सवाति सिर्जनाकर्ताको रूपमा
२०१५-२०१९ सर्भेन्ट अफ द पिपल सर्भेन्ट अफ द पिपल

एक हाई स्कूल इतिहास अध्यापक / यूक्रेनको राष्ट्रपति

२००६ तांती झ झिरकामी

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

राजनीतिक कार्यालय
पेट्रो पोरोशेन्को यूक्रेनको राष्ट्रपति
3 जुन 201 9
Office bearer

सन्दर्भहरू

Tags:

भोलोदिमिर जेलेन्सकी प्रारम्भिक जीवनभोलोदिमिर जेलेन्सकी मनोरञ्जन क्यारियरभोलोदिमिर जेलेन्सकी राजनीतिक क्यारियरभोलोदिमिर जेलेन्सकी व्यक्तिगत जीवनभोलोदिमिर जेलेन्सकी फिल्मोग्राफीभोलोदिमिर जेलेन्सकी यो पनि हेर्नुहोस्भोलोदिमिर जेलेन्सकी बाह्य कडीहरूभोलोदिमिर जेलेन्सकी सन्दर्भहरूभोलोदिमिर जेलेन्सकीen:Help:IPA/Ukrainianयुक्रेनयुक्रेनी भाषारूसी भाषा

🔥 Trending searches on Wiki नेपाली:

साझा पुरस्कारभट्टराईअंशुवर्मानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नबिल बैंकठकुरीश्रीमद्भगवद गीतावेदनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाअनुराधा कोइरालाबीमाभाषाभलिबलनेपालको संस्कृतिसम्पति शुद्धीकरणफौजदारी कानुनरङरामप्रसाद ज्ञवालीदुधम.वी.वि.शाहपोखरेलदासप्रथातिमाल जात्राअफगानिस्तानकर्मचारी सञ्चय कोषचौदण्डीगढी नगरपालिकासन ह्युङ-मिनदादुरागुल्मी जिल्लामुद्रारौतहट जिल्लाइस्वी सम्वत्मष्टो देवताबुद्ध धर्मअनुष्टुप छन्दढोरबराहि मन्दिरगर्भपतनबागेश्वरी मन्दिर, नेपालगन्जनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)विप्रेषणगरिबीइतिहाससिन्धुली जिल्लावैशाखछन्दचितवन राष्ट्रिय निकुञ्जअङ्ग्रेजी भाषामनोविज्ञानपरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालसामन्तवादसङ्खुवासभा जिल्लाहिन्दु धर्मको इतिहासआगन्तुकविकिभाषाविज्ञाननेपालमा भ्रष्टाचारकालीगण्डकी नदीयुरोपेली सङ्घमधेश प्रदेश सभाग्रहकान्तिपुर दैनिकखस ब्राह्मणवासुदेव त्रिपाठीरेखा थापानेपाल उद्योग वाणिज्य महासङ्घसंविधान सभा निर्वाचन २०७०कुम्भ मेलाकृष्ण जन्माष्टमीबाइसे राज्यहरूसुशान्त केसीकार्यसम्पादन मूल्याङ्कनदाइजोनेपाल विद्यार्थी सङ्घमहिला सशक्तिकरणभक्तपुर नगरपालिकावासलातमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)🡆 More