मकै

मकै (अङ्ग्रेजी:Maize) (/ˈmeɪz/ mayz) ऐतिहासिक अमेरिकाली महाद्दिपमाई बिभिन्न प्रकारको घासे बालीको वर्णशंकर स्वरूपमी विकास भयाको विश्वास गरिन्छ । यो संसारमा सबैहै धेरै क्षेत्रफलमी लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहु उपयोगि ,यो बाली बाट , बिभिन्न परिकार, तेल, इन्धन, चीनी ,रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरुले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खायामा स्वास्थ्यका लागि के के फाइदा हुन्छ । मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु , रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी , पोटासियम , फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।

विशेषत: नेपालमा मकै भुटेर वा पिठो बनाई ढिंडो बनाई खाइन्छ । नेपालमा मकै अनुसन्धान केन्द्र रामपुर,चितवनमाई रेहेको छ ।

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki डोटेली:

रौतहट जिल्लान्यूयोर्क शहरमहेन्द्र राजमार्गगणतन्त्रफूलबाँके जिल्लादक्खिन कोरियाशिवनाथधादिङ जिल्लाहिमाचल प्रदेशनेपाली काँग्रेसनेपालखड्गप्रसाद ओलीमुख्य पन्नाअङरेजी भाषात्रिपुरा सुन्दरी भगवतीनेपालको राष्ट्रिय गानदक्षिण एसियादैलेख जिल्लाबडिमालिका नगरपालिकाअमेरिकी राष्ट्रपति चुनाव, २०१६बैतडी जिल्लाबगाले थापाअजरबैजानवेदशनिग्रहकाठमाडौं जिल्लामुम्बईसौर्यमण्डलजिमी वेल्सवसन्त ऋतुपाटन दरवार क्षेत्रविसं २०७२ वैशाख २९ को भूकम्पदार्चुला जिल्लामाधवप्रसाद घिमिरे (साहित्यकार)अफ्रिकाललितपुर जिल्लासर्लाही जिल्लाभैसोजयपृथ्वीबहादुर सिंहस्यामो हुङकञ्चनपुर जिल्लालिच्छवि कालजैविक विविधतासिन्धुपाल्चोक जिल्लाघाउँके हावासीलसातौं राष्ट्रिय खेलकुदमी एथलेटिक्सयुरोपेली संघबोस्निया र हर्जगोभिनाडिलाशैनीभाषाअन्तर्राष्ट्रिय श्रमिक दिवसपृथ्वीधानभूपरिवेष्ठित राष्ट्रसान्तु चौधरीराजा रवि वर्माभूपि शेरचननिलोउदयपुर जिल्लाअब्राहम लिङ्कननेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बङ्गलादेशसगरमाथाकालु पाँडेअरनिको राजमार्गअस्ट्रेलिया८९अौं एकेडेमी पुरस्कार🡆 More