जयपृथ्वीबहादुर सिंह

जयपृथ्वीबहादुर सिंह एक बझाङ्गी राजा थ्याः। जयपृथ्वीको जन्म वि.

सं १९३४ भदौ ७ गते (इ.सं.१८७७) सेती अञ्चलको बझाङमा भया थ्योः। उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पल्लो पाठ्यपुस्तक माणिन्छ। त्यस्तै उनको प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबठे वि. सं १९६९ प्रकाशित भया थ्योः। जयपृथ्वीबहादुर सिंहले लेख्या नेपाली भाषा पुस्तक 'अक्षराङ्क'मी देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाव, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिया थ्याः। उनको "अक्षराङ्क शिक्षा" नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन रे इस्लाम धर्मका चाडपर्वको लै उल्लेख छ। जयपृथ्वीले अक्षराङ्क शिक्षा लेखेर वि. सं १९५८ (इ.सं.१९०१)मा प्रकाशित गर्यापछा, त्यो पुस्तक कोसेढुङ्गोको रूपमी स्थापित भएको छ।

जयपृथ्वीबहादुर सिंह
जयपृथ्वीबहादुर सिंह
जनम१९३४ भाद्र ७ गते
बझाङ
मृत्यु१९९७ असोज १
पेशाभाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वाथ्य, समाज सुधार आदि
भाषानेपाली
धर्महिन्दू

राष्ट्रिय विभूति घोषणा

शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदर स्वरुप सरकारले जय पृथ्वीबहादुर सिंहलाई २०७९ असार ६ गते राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको थियो। यससहित नेपालका राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ।

सन्दर्भअन

बाह्यकडिअन

Tags:

नेपाली भाषाबझाङ जिल्लासेती अञ्चल

🔥 Trending searches on Wiki डोटेली:

दक्षिण अफ्रिकाखोपगेनिथ पाल्ट्रोवर्षलाली गुराँसरानीशिखर गाविसगगन थापामस्कोछितवन गाउँ विकास समितीगायत्री मन्त्रड्वेन जोनसनचन्द्रशेखर वेङ्कट रामनग्रहबर्षमान पुननारायणपुर, कैलालीतिलिचो तालइस्लामाबाददासढुङ्गा घटनास्विजरल्याण्डकङ्गना राणावतकाफलचण्डीगढकन्काई नगरपालिकादरवार हत्याकाण्डग्वाटेमालाअँडिरघान्द्रुकअर्घाखाँची जिल्लाअङ्गूरसाम्बाअस्ट्रेलिया महादेशस्वयम्भूनाथबङ्गलादेशमहागुरु फाल्गुनन्दभागेश्वर गाविसआइभोरी कोस्टआँधीखोला गाउँपालिकाबशर अल - असदडेनी डेन्जोङ्पानारायणपुर गाविसकाग्नी लिन कार्टरपालक पनीरपाकिस्तानएन्टिगुआ र बर्बुडाराजन मुकारुङयुनाइटेड टेलिकमफोक्सुण्डो तालन्युजिल्याण्डमधेश प्रदेशसौर्यमण्डलस्नूप डग (गायक)ओपेरा ब्राउजरलिच्छवि कालमाइकल फराडेएप डटनेटअरुणाचल प्रदेशलालुअस्ट्रेलियामानसिक रोगगन्जु लामाविद्या बालननेपाल सरकारवसन्त ऋतुसोफिया शाहजिबुटी🡆 More