मारी अँतवानेत: फ्रान्सको अन्तिम महारानी

मेरि एन्टोइनेट Marie Antoinette (/ˌæntwəˈnɛt, ˌɒ̃t-/, फ्रान्सेली:  ( सुन्नुहोस्); जन्म मेरिया एन्टोनिया जोसेफा जोहान्ना; २ नोभेम्बर १७५५-१६ अक्टोबर १७९३) फ्रान्सेली राज्यक्रान्तिभन्दा अघि फ्रान्सको अन्तिम महारानी थिइन् । उनी अस्ट्रिया साम्राज्ञी र सम्राट फ्रान्सिसको कान्छी छोरी थिइन् । १४ वर्षको उमेरमा मे १७७० मा उनको विवाह लुई सोह्रौँ सँग भयो। १० मे १७७४ मा उनका पतिले राजगद्दी सम्हाले सँगै उनी पनि फ्रान्स र नभरीको महारानी सेप्टेम्बर १७९१ सम्म भएकी थिइन्। फ्रान्सेली क्रान्ति अघि बढ्द!जदा २१ सेप्टेम्बर १७९२ सम्म उनी फ्रेन्चको महारानी भइन्।

२१ सेप्टेम्बर १७९२ मा राजतन्त्रको अन्त्यको घोषणा गरियो। लुइ सोह्रौलाई २१ जनवरी १७९३ मा मृत्युदण्ड दिइयो। मेरि एन्टोइनेटको सुनुवाई १४ अक्टोबर १९७३ मा सुरु भयो र क्रान्तिकारी अदालतले उनलाई ठूलो देशद्रोहको मुद्दामा आरोपित फैसला गर्यो र प्लेस डि ला रिभोलुसन मा गिलेटिनबाट मृत्युदण्ड दिइयो।

मारी अँतवानेत: फ्रान्सको अन्तिम महारानी
१६ अक्टोबर १७९३ मा रानी एन्टोइनेट को मृत्युदण्ड

सन्दर्भ

Tags:

LL-Q150 (fra)-Exilexi-Marie-Antoinette.waven:WP:IPA for Frenchचित्र:LL-Q150 (fra)-Exilexi-Marie-Antoinette.wavफ्रान्सेली राज्यक्रान्तिमद्दत:IPA/Englishलुई सोह्रौँ

🔥 Trending searches on Wiki नेपाली:

नेपाली समालाेचनाकाे आधुनिक कालकुपोषणरारातालरामपुर नगरपालिकाबागमती प्रदेशछाउपडीप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)चीनको जनवादी क्रान्तिइलाम जिल्लासगरमाथा राष्ट्रिय निकुञ्जगाईनेपालका राष्ट्रिय विभूतिहरूआविष्कारकहरूको सूचीबजारशास्त्रआन्ध्र महासागरविज्ञापनगोरखालीघामका पाइलाहरू (उपन्यास)ऋतुबर्बरमस्कोवीरेन्द्र वीरविक्रम शाहपञ्चैबाजा१२ वैशाख४२ सालको पर्वअन्तर्राष्ट्रिय श्रमिक दिवसगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाकोशी प्रदेश क्रिकेट टोलीनातानेपालमा पाइने चराहरूको सूचीपृथ्वीनारायण शाहखस ब्राह्मणहोलीओखलढुङ्गा जिल्लासुवासचन्द्र नेम्वाङनौमती बाजासंयुक्त अरब इमिरेट्सनेपालको पत्रकारिताको इतिहासदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रनेपालमा महिलाको अवस्थाविकिपिडियाभिरिङ्गीबाल विवाहडोल्पा जिल्लाअमरसिंह थापानेपालको चलचित्रको इतिहासजलवायु परिवर्तनऔद्योगिक क्रान्तिरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोप्युठान नगरपालिकाविकिमिडिया फाउन्डेसनविकिप्रतिनिधि सभा निर्वाचन, २०७४कलियुगआकाशभुल्ने पो हो की ?समानुपातिक प्रतिनिधित्व प्रणालीसुर्खेत जिल्लाआगोस्वरवर्ण र व्यञ्जनवर्णनयाँ पत्रिका दैनिककृष्णदोस्रो विश्व युद्धसुधा त्रिपाठीजापानी भाषासुशील कोइरालापाथीभरा देवी (ताप्लेजुङ)बाल अधिकारपशुपतिनाथ मन्दिरनेपालका विश्वविद्यालयहरूको सूचीसिन्धुपाल्चोक जिल्लादोधारा चाँदनी पुलवित्तीय विवरणहरूभण्डारखाल पर्वबाख्रानेपाल वित्तीय प्रतिवेदन मानहरू🡆 More