२०१६ फिफा क्लब विश्वकप

२०१६ फिफा क्लब विश्वकप (2016 FIFA Club World's Cup) फिफा क्लब विश्वकपको चौधौँ संस्करण थियो,साथै जापानले डिसेम्बर ८ देखि १८ , २०१६ सम्म यस प्रतियोगिताको आयोजना गरेको थियो ।यस प्रतियोगिताको साबिक विजेताका रूपमा स्पेनिस क्लब बार्सिलोना रहेको थियो ।

२०१६ फिफा क्लब विश्वकप
( अंग्रेजी-FIFA Club World Cup Japan 2016)
प्रायोजकएलिबाबा ग्रुप
Alibaba YunOS Auto プレゼンツ
FIFAクラブワールドカップ ジャパン2016
चित्र:2016 FIFA Club World Cup logo.svg
२०१७ फिफा क्लब विश्वकपको लोगो
प्रतियोगिता विवरण
आयोजक राष्ट्र२०१६ फिफा क्लब विश्वकप जापान
मिति८-१८ डिसेम्बर २०१६
टोलीहरू७(६ सङ्घहरूबाट)
स्थान(हरू)२ (२ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतारियल म्याड्रिड स्पेन (२औँ उपाधि)
उप-विजेताजापान काश्हिमा एन्टलर्स
तेस्रो स्थानकोलोम्बिया एथ्लेटिको नेसिओनल
चौथो स्थानमेक्सिको अमेरिका
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या२८ (३.५ प्रति खेल)
उपस्थिति१६९,६८६ (२१,२११ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)पोर्तगाल क्रिस्टियानो रोनाल्डो
(४ गोल)
उत्कृष्ट खेलाडी(हरू)पोर्तगाल क्रिस्टियानो रोनाल्डो
उत्कृष्ट खेल पुरस्कारजापान काश्हिमा एन्टलर्स
२०१५
२०१७
तथ्याङ्कहरू १८ डिसेम्बर २०१६ सम्म अद्यावधिक गरिएको छ।

कुल ७ टिमहरूले सहभागी जनाएको यस प्रतियोगिताको फाइनल खेलमाक्रिस्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा स्पेनिस जाइन्ट रियल मड्रिडले उपाधि जितेको थियो । दोस्रोपटक यस प्रतियोगिता जित्ने क्रममा रियल मड्रिडले जापानी क्लब कासिम अन्टलर्सलाई ४-२ अन्तरले पराजित गरेको थियो।

जापानको योकाहामास्थित निसान स्टेडियममा भएको खेलमा रियल मड्रिडले नवौँ मिनेटमा नै अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर घरेलु टोलीले गोल फर्कायो ।५२ औँ मिनेटमा कासिमले नै गोल गर्दै अग्रता लियो । तर, ६० औँ मिनेटमा रोनाल्डोले बराबरी गोल फर्कायो । निर्धारित ९० मिनेट सकिनै लाग्दा जापानी टोलीले गोल गर्दै उपाधि जित्ने राम्रो मौका पाएको थियो । तर, उसका खेलाडी चुके ।निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपियो । जसको ९७ औँ मिनेट गोल गरेका रोनाल्डोले १०४ औँ मिनेटमा हृयाट्रिक पुरा गरे ।भने रोनाल्डो यस प्रतियोगिताको कुनै पनि फाइनलमा ह्याट्रिक गर्ने प्रथम खेलाडी समेत बने।

फाइनलमा ह्याट्रिक सहित सम्पूर्ण प्रतियोगिता भर कुल चार गोल गरेका पोर्चुगीज सुपर स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो समग्र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।जस अन्तर्गत उनले एडिडासले प्रदान गर्ने गोल्डेन बल प्राप्त गरेका थिए।

आयोजक छनोट

प्रतियोगिता आयोजना गर्न भारत र जापानले नाम दर्ता गराएका थिए।तर फिफाले उपयुक्त आयोजकका रूपमा जापानलाई २३ अप्रिल २०१५ मा छनोट तथा घोषणा गरेको थियो। .

    आयोजककालागि दर्ता भएका राष्ट्रहरू

सहभागी टिमहरू

टिम महादेश छनोट छनोट मिति सहभागी
सेमिफाइनलमा
२०१६ फिफा क्लब विश्वकप  एथ्लेटिको नेसिओनल CONMEBOL Winners of the 2016 Copa Libertadores 27 July 2016 1st
२०१६ फिफा क्लब विश्वकप  Real Madrid UEFA Winners of the 2015–16 UEFA Champions League 28 May 2016 3rd (Previous: 2000, 2014)
Enter in the quarter-finals
२०१६ फिफा क्लब विश्वकप  Jeonbuk Hyundai Motors AFC Winners of the 2016 AFC Champions League 26 November 2016 2nd (Previous: 2006)
२०१६ फिफा क्लब विश्वकप  Mamelodi Sundowns CAF Winners of the 2016 CAF Champions League 23 October 2016 1st
२०१६ फिफा क्लब विश्वकप  América CONCACAF Winners of the 2015–16 CONCACAF Champions League 27 April 2016 3rd (Previous: 2006, 2015)
Enter in the play-off for quarter-finals
२०१६ फिफा क्लब विश्वकप  Auckland City OFC Winners of the 2016 OFC Champions League 23 April 2016 8th (Previous: 2006, 2009, 2011, 2012, 2013, 2014, 2015)
२०१६ फिफा क्लब विश्वकप  Kashima Antlers AFC (Hosts) Winners of the 2016 J1 League 3 December 2016 1st

रंगशाला

सुइटा,ओसाका योकोहामा
सुइटा सिटी फुटबल रंगशाला योकोहामन अन्तर्राष्ट्रिय रंगशाला
३४°४८′४१.०४″उ॰ १३५°३२′२७.२४″पू॰ / ३४.८११४०००°N १३५.५४०९०००°E / 34.8114000; 135.5409000 (सुइटा सिटी फुटबल रंगशाला) ३५°३०′३५″उ॰ १३९°३६′२०″पू॰ / ३५.५०९७२°N १३९.६०५५६°E / 35.50972; 139.60556 (योकोहामन अन्तर्राष्ट्रिय रंगशाला)
क्षमता : ३९,६९४ क्षमता : ७२,३२७
२०१६ फिफा क्लब विश्वकप  २०१६ फिफा क्लब विश्वकप 

खेलहरू

फाइनल


रियल म्याड्रिड २०१६ फिफा क्लब विश्वकप  ४-२ २०१६ फिफा क्लब विश्वकप  काश्हिमा एन्टलर्स
गाकु सिबासकि २०१६ फिफा क्लब विश्वकप  ४४' (५२)
योकोहामा अन्तर्राष्ट्रिय रंगशाला , योकोहामा
दर्शक उपस्थिति: ६८,७४२
रेफ्री: जेन्नी सिकाज्वे

सर्वाधिक गोलकर्ताहरू

अवार्ड

यस प्रतियोगिता वितरण गरिएका मुख्य पुरस्कारहरू तथा अवार्डहरूर निम्नानुसार छन्।

एडिडास
गोल्डेन बल
एडिडास
सिल्भर बल
एडिडास
ब्रोन्ज बल
२०१६ फिफा क्लब विश्वकप  क्रिस्टियानो रोनाल्डो
(रियल म्याड्रिड)
२०१६ फिफा क्लब विश्वकप  लुका मोड्रिक
(रियल म्याड्रिड)
२०१६ फिफा क्लब विश्वकप  गाकु सिबासकि
(काश्हिमा एन्टलर्स )
फेयर प्ले पुरस्कार
२०१६ फिफा क्लब विश्वकप  काश्हिमा एन्टलर्स

स्रोत

Tags:

२०१६ फिफा क्लब विश्वकप आयोजक छनोट२०१६ फिफा क्लब विश्वकप सहभागी टिमहरू२०१६ फिफा क्लब विश्वकप रंगशाला२०१६ फिफा क्लब विश्वकप खेलहरू२०१६ फिफा क्लब विश्वकप फाइनल२०१६ फिफा क्लब विश्वकप सर्वाधिक गोलकर्ताहरू२०१६ फिफा क्लब विश्वकप अवार्ड२०१६ फिफा क्लब विश्वकप स्रोत२०१६ फिफा क्लब विश्वकपफिफा क्लब विश्वकपबार्सिलोना

🔥 Trending searches on Wiki नेपाली:

क्रिकेटअधिकारपृथ्वीनारायण शाहकालु पाँडेनेपाल रेडक्रस सोसाइटीदेशान्तरइन्टरनेटबाल अधिकारनेपालको प्रधानमन्त्रीगाईबलकारकनेपालका राजाहरूको सूचीसामाजिक विज्ञानमहाकाली सन्धिबडघरभोजपुर जिल्ला, नेपालत्रि-चन्द्र कलेजफलामनेपालका नगरपालिकाहरूइमेलअर्थ मन्त्रालय (नेपाल)नेपालमा दूरसञ्चार सेवाकरारपारिस्थितिक प्रणालीसेन राज्यडढेलोअलौ पर्वटेलिभिजनजनमत सङ्ग्रहवेदउपभोक्तातेङ सियाओ फिङब्ल्याक ज्याकनेपालका राष्ट्रिय विभूतिहरूमुटुअफ्रिकानेपाल प्रजा परिषद्गोविन्द बहादुर मल्लछाउपडीनेपालको संविधाननेपालका मल्ल राजाहरूको सूचीकम्पनीकृषिआन्तरिक राजस्व विभाग (नेपाल)शेर्पा जातिजनसङ्ख्या नीतिचामलपशुपतिनाथ मन्दिरगाउँ खाने कथागोर्खालीसर्लाही जिल्लाचन्द्रपुर नगरपालिकाफिफापूर्वी रुकुम जिल्लानेपाली राष्ट्रिय क्रिकेट टोलीविश्व बैंकपारिजात (साहित्यकार)विश्व व्यापार सङ्गठननेपालको जनसाङ्ख्यिकीपञ्चायती व्यवस्थाक्युबाविसं २०७२ को महाभूकम्पमनसूनसामाजिक सञ्जालन्युटनको गतिका नियमहरूप्रजनन स्वास्थ्ययोगी नरहरिनाथनेपाल क्रिकेट सङ्घश्रीमद्भगवद गीताआँखानविकरणीय उर्जानेपाल-भारत सम्बन्धजिल्ला सभाअगमसिंह गिरीलैङ्गिक समानता🡆 More