करिम बेन्जेमा

करिम मोस्तफा बेन्जेमा (फ्रान्सेली उच्चारण: , अरबी: كريم بنزيمة, अङ्ग्रेजी: Karim Benzema; जन्म: सन् १९८७ डिसेम्बर १९; करिम बेन्जेमा) फ्रान्सेली व्यवसायिक फुटबल खेलाडी हुन् जो साउदी क्लब अल इट्टिहाडका लागि स्ट्राइकरको रूपमा व्यवसायिक फुटबल खेल्ने गर्दछन्। खतरनाक युरोपेली स्ट्राइकरको रूपमा चिनिने बेन्जेमालाई डी क्षेत्रभित्र प्रभावशाली गोल गर्न सक्ने क्षमता भएको खेलाडी मानिन्छ। फ्रान्सको ल्योन सहरमा जन्मिएका बेन्जेमाले स्थानीय क्लब 'ब्रोन टेर्राइल्लन'बाट खेल जीवनको सुरुवात गरेका थिए। सन् १९९६ मा सहरकै ठूलो क्लब 'ओलम्पिके ल्योन्नाइस'सँग जोडिएको बेन्जेमा त्यही क्लबको युवा एकेडेमीबाट अघि बढेका थिए। सटिक पास निकाल्नु र बललाई गोलपोस्टको जाली चुमाउनु उनको विशेषता हो। खेल मैदानमा उनी विपक्षीको टाउको दुखाइको विषय बन्ने गर्छन्। युवा फुटबलमा उनले फ्रान्सेली राष्ट्रिय फुटबल टोलीबाट यु-१७, यु-१८, यु-१९ र यु-२१ बाट खेलेका हुन।

करिम बेन्जेमा
करिम बेन्जेमा
बेन्जेमा सन् २०१९ मा रियल म्याड्रिडको लागि खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम करिम मोस्तफा बेन्जेमा
जन्म मिति (1987-12-19) १९ डिसेम्बर १९८७ (उमेर ३६)
जन्म स्थान ल्योन, फ्रान्स
उचाइ १.८५ मि
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
अल इट्टिहाड
सङ्ख्या
युवा करियर
१९९६–२००५ ल्योन
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००४–२००६ ल्योन बि २० (१५)
२००४–२००९ ल्योन ११२ (४३)
२००९–२०२३ रियल म्याड्रिड ४३९ (२३८)
२०२३- अल इट्टिहाड १७ (९)
अन्तर्राष्ट्रिय करियर
२००४ फ्रान्स यु१७ (१)
२००४–२००५ फ्रान्स यु१८ १७ (१४)
२००५–२००६ फ्रान्स यु१९ (५)
३००६ फ्रान्स यु२१ (०)
२००७–२०२२ फ्रान्स ९७ (३७)
*क्लब घरेलु लिग उपस्थिति र गोल

प्रारम्भिक जीवन

खेल जीवन

लियोन

रियल म्याड्रिड

सन्दर्भ सामग्रीहरू

Tags:

करिम बेन्जेमा प्रारम्भिक जीवनकरिम बेन्जेमा खेल जीवनकरिम बेन्जेमा सन्दर्भ सामग्रीहरूकरिम बेन्जेमाen:WP:IPA for Frenchअग्रपङ्क्ति (फुटबल)अङ्ग्रेजी भाषाअरबी भाषाफ्रान्सविकिपिडिया:स्रोत नखुलेको

🔥 Trending searches on Wiki नेपाली:

नेपाली चलचित्रराउटे जातिगाउँ सभागोत्रसत्य युगकुखुरा पालनधनकुटा जिल्लामेटानेपालीसिद्धान्त र साहित्यनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)त्रिभुवन वीरविक्रम शाहसङ्घीयतानेपाल रेल्वेसामाजिक विज्ञानसंयुक्त राष्ट्रनेपाली भाषामाधवप्रसाद घिमिरे (साहित्यकार)स्थानीय कार्यपालिकागिरिजाप्रसाद कोइरालाफेवा तालस्तन सम्भोगगण्डकी नदीदसैँकिराँत धर्मनेपालमा भूकम्पको इतिहासजनमत सङ्ग्रह, २०३७समासबागेश्वरी मन्दिर, नेपालगन्जनेपालको राष्ट्रिय जनगणनासाकेला नाचजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीभोजपुर जिल्ला, नेपालपुष्पकमल दाहालतामाङ जातिनेपालको एकीकरणरोमानियाब्राह्मणवीरेन्द्र सैनिक अस्पतालथापानेपालको जनआन्दोलन २०४६मुस्ताङ जिल्लानेपाली साहित्यको इतिहासजनसङ्ख्या अध्ययनखुकुरीनुवाकोट जिल्लालैङ्गिक समानतागोरखा दक्षिण बाहुमितिनेपाल विद्युत् प्राधिकरणनवलपरासी जिल्लानेपालको जनआन्दोलन २०६३जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीवीर अस्पतालदोलखा जिल्लाचट्याङफौजदारी कानुनदीपेन्द्र वीरविक्रम शाहसुगौली सन्धिकोशी प्रदेशजाँतोरानीमहलअर्थसमाजवादसुदूरपश्चिम प्रदेशराजनीतिसन्दुक रुइतफ्लोरेन्स नाइटिङ्गेलनेपालभौगोलिक सूचना प्रणालीमहानगरपालिकालेखनाथ पौड्यालराष्ट्रिय स्वतन्त्र पार्टीप्रदेश प्रमुख (नेपाल)भूमध्यरेखा🡆 More