विम्बल्डन प्रतियोगिता

विम्बल्डन प्रतियोगिता वा विम्बल्डन च्याम्पियनसिप संसारकै सबैभन्दा पुरानो टेनिस प्रतियोगिता हो र यसलाई टेनिसकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता को रूपमा लिइन्छ । सन् १८७७ देखि यो प्रतियोगिता दक्षिण-पश्चिम लन्डनको विम्बल्डन जिल्लामा अखिल इङ्लैण्ड क्लब (All England Club) को आयोजनामा हुँदै आइरहेको छ । यो प्रतियोगिता चार ग्र्यान्ड स्ल्याम प्रतियोगिता मध्येको एक हो जुन आज पनि घाँसे मैदान (grass court) मा खेल्ने गरिन्छ ।

द च्याम्पियनसिप्स, विम्बल्डन
[[File:Wimbledon.svg|]]
आधिकारिक वेबसाइट
स्थापना१८७७; १४७ वर्ष अघि (१८७७)
अवस्थितिलन्डन
इङ्लैण्ड, संयुक्त अधिराज्य
स्थानद अल इङ्लैण्ड लन टेनिस एण्ड क्रोक्वेट क्लब
सतहघाँस
पुरस्कार राशी३,४०,००,००० पाउन्ड स्टेर्लिङ् (२०१८)
पुरुष
ड्र१२८ए (१२८स) / ६४ड(१६स)
वर्तमान च्याम्पियननोभाक जोकोभिच (एकल)
माइक ब्रायन / ज्याक सक (डबल्स)
सबैभन्दा अधिक एकल शिर्षकरोजर फेडेरर (८)
सबैभन्दा अधिक डबल शिर्षकटड उडब्रिज (९)
महिला
ड्र१२८ए (९६स) / ६४ड (१६स)
वर्तमान च्याम्पियनएन्जेलिक कर्बर (एकल)
बार्बोरा क्रेज्सिकोभा / केटरिना सिनिआकोभा (डबल्स)
सबैभन्दा अधिक एकल शिर्षकमार्टिना नाभ्राटिलोभा (९)
सबैभन्दा अधिक डबल शिर्षकएलिजाबेथ र्यान (१२)
मिक्सड डबल
ड्र४८
वर्तमान च्याम्पियननिकोल मेलिचार / अलेक्जेन्डर पेया
अधिक शिर्षक (पुरुष)केन फ्लेचर (४)
भिक सेइजास (४)
ओवेन डेविडसन (४)
लिएन्डर पेस (४)
अधिक शिर्षक (महिला)एलिजाबेथ र्यान (७)
ग्रयाण्ड स्ल्याम
पछिल्लो
२०१८ विम्बल्डन

Tags:

🔥 Trending searches on Wiki नेपाली:

दलहनश्रीराम अवतारमोबाइल फोननेपालको भूगोलदेवकुमारी थापापारिजात (साहित्यकार)डोटी जिल्लापूर्वीय दर्शनदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनरस (काव्य शास्त्र)च्याउविवाहका प्रकारहरूसंयुक्त अरब इमिरेट्सभोजपुर जिल्ला, नेपालगोत्रनेपालको सर्वोच्च अदालतराष्ट्रिय प्रजातन्त्र पार्टीकार्कीकुलदेवतासमाजशास्त्रसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूदलितजनमत सङ्ग्रहलिम्बु जातिप्रदूषणगाउँ कार्यपालिकाबाइसे राज्यहरूप्रतिनिधि सभा (नेपाल)संयुक्त राष्ट्रसंघका महासचिवरेडियो नेपालदौरा सुरुवालनेपालको जनआन्दोलन २०४६एसआइ एकाइलक्ष्मीप्रसाद देवकोटालागु पदार्थकुकुरसुदूरपश्चिम प्रदेशझमक घिमिरेभण्डारखाल पर्वअन्तर्राष्ट्रिय श्रमिक दिवसअन्तिम संस्कारकोशी प्रदेशनेपालका प्राकृतिक सम्पदाहरूको सूचीजलविद्युतपाञ्चायन देवतापोखरा महानगरपालिकाबदरीनाथ भट्टराईनेवार जातिडोल्पा जिल्लासुर्खेत जिल्लाभानुभक्त आचार्यकमलरीगर्भपतननेपालका सहरहरूको सूचीछिन्नमस्ता भगवतीनेपालमा महिला अधिकारप्रकाशचन्द्र लोहनीआन्तरिक राजस्व विभाग (नेपाल)नेपालका प्रमुख नदीहरूको सूचीवनस्पतिभक्तपुर दरबार क्षेत्रजनशक्तिसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूवैशाखपहिलो लुम्बिनी प्रदेश सभानेपाल सशस्त्र प्रहरी बलब्राह्मणतनहुँ १ (निर्वाचन क्षेत्र)लमजुङ जिल्लापानीत्रिभुवन विश्वविद्यालयकाभ्रेपलान्चोक १ (निर्वाचन क्षेत्र)नेपाली भाषासम्पादनदरबार हत्याकाण्डनारायणगोपाल गुरूवाचार्यगुगलविसं १९९० को महाभूकम्पफुटबल खेल🡆 More