रावल: थर (Rawal)

रावल नेपाल तथा भारतमा बसोवास गर्ने एक प्रकारको थर हो । रावल थर लेख्नेहरु फरक फरक कुलखान्दानका भेटिन्छन | यिनका गोत्र पनि फरक फरक छन् | भारत उत्तरखंड राज्यको बागेश्वर र केदार नाथमा रावल थर लेख्ने भारद्वाज गोत्रीयहरु मन्दिरका पुजारी छन् । यसर्थ रावल थर भिभिन्न खानदानमा भेटिन्छ ।डोटी डडेल्धुराका शौनक गोत्रीय रावलहरु आफूलाई ठकुरी भन्दछन भने त्यसैगरि बझांङ्ग का कौशिक गोत्रीय रावलरानाकोटी बझांङ्ग का विभिन्न ठाँउ जस्तै जुजी को टम्टाना, मोरिबगर, अनि छबिस को जिउली लगायत नेपाल का केहि जिल्लाहरुमा बसोबास गर्दछन् जो आफुलाई क्षेत्री भन्दछन् बाजुराका कश्यप गोत्रीय रावल अछामका संडील्य गोत्रीय रावल ,कश्यप गोत्रीय रावल आफूलाई छेत्री भन्दछन | बैतडीका गौतम गोत्रीय मारकंड जातिहरू पनि रावल लेख्छन | देउकी चडायकाहरूबाट जन्मेका कश्यप गोत्रीय वैश्य भूल जाति पनि बर्तमानमा रावल थर लेख्छन | इतिहास हेर्दा जुम्लाका कल्याल राजा तथा कल्याल शाहीका पूर्वज बलिराजलाई रावल भनेर लेखिएको भेटिन्छ | रावल राज्पुत्रको प्रयावाची शब्द हो |

हामी गुरुङ भित्र हजारौं रावल गुरुङ छ पुर्व रावल लाम्छाने गुरुङ

Tags:

कौशिकडोटी जिल्लानेपालभारतशौनक

🔥 Trending searches on Wiki नेपाली:

संविधानवडा कार्यालय (नेपाल)ऊर्जा सङ्कटनेपालका परम्परागत बाजाहरूको सूचीमानव विकास सूचकाङ्क४२ सालको पर्वसेन राज्यदेशशैलेश्वरी मन्दिरग्रामिण विकासआमा समूहपञ्चैबाजानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)भक्ति थापास्पेननेपालको शिक्षा मन्त्रीहरूनवलपरासी (बर्दघाट सुस्ता पूर्व)न्यायजानकी मन्दिरउदारवादकिराँत धर्मफिफाराजनीतिक दलआगन्तुकसिञ्जा उपत्यकाओखलढुङ्गा जिल्लायुरोपविद्यालयसहिद दिवसपारिस्थितिक प्रणालीकिराँत जातिशिरीषको फूलकोशी बाँधसुधासागरविवाहका प्रकारहरूसल्यान जिल्लाइमेलत्रिभुवन शाहकोदोविद्यादेवी भण्डारीकास्की जिल्लारवि लामिछानेपञ्चायती व्यवस्थायुरोपेली सङ्घपोलेको घाउनेपाल राष्ट्र बैंकसाम्यवादमाइतीघर (चलचित्र)३८ सालको पर्वनेपाली चलचित्रहरूको सूचीकार्यपालिकासयौँ थुङ्गा फूलका हामीपारस खड्काकालु पाँडेमुलुकी ऐनप्राइभेट लिमिटेड कम्पनीनालापानीको युद्धसन्दीप लामिछानेवैकल्पिक उर्जासार्क शिखर सम्मेलनको सूचीनेपालमा भएका सडकहरूको सूचीरोगरुसपर्यटननिजीकरणएघारौँ राष्ट्रिय जनगणना २०६८देवराज घिमिरेलिम्बु जातिउपन्यासकरारनेपालको राष्ट्रिय जनगणनानेपालका तालहरूको सूचीशिक्षाफ्री जातिखालिस्तान आन्दोलनकाठमाडौँ जिल्ला🡆 More