रणजोर थापा: नेपाल-अंग्रेज युद्धका कमाण्डर

रणजोर थापा जैथकको लडाइँमा सैनिक कमाण्डर थिए। उनी बडाकाजी अमरसिंह थापाका छोरा थिए। पितासँगै नेपाल अङ्ग्रेज युद्ध लडेका थिए।

श्री काजी
रणजोर थापा
व्यक्तिगत विवरण
जन्मनेपाल
नाताभीम सिंह थापा (हजुरबुवा)
अमरसिंह थापा (बुवा)
रणध्वज थापा (दाजु)
नरसिंह थापा (दाजु)
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकाजी
लडाई/युद्धहरूनेपाल-अङ्ग्रेज युद्ध (जैथक, नाहन), सिन्धुलीगढी

कार्य

जैथकमा दल खडा गरी नाहनतिर हेरविचार गर्दै थिए। २५ डिसेम्बर, १८१४ मा जनरल मार्टिन्डेलले हमला गरे। अङ्ग्रेजी जनरल मार्टिन्डेल र जनरल लुडलो दुवै पराजित भयो। दोस्रो लडाइँमा अङ्ग्रेज जनरल अक्टरलोनीले मलाउँमा रहेका पिता अमरसिंह थापासँग रहको नेटवर्क विच्छेद गरे। त्यसपछि अङ्ग्रेजी धुर्त्याइँसामु रणजोर असफल भए। त्यो ठाउँ छाडी सिन्धुलीगढी पुगेर बुवालाई सहयोग गरेका थिए र नेपालले सन्धि गर्यो।

स्रोत

यो पनि हेर्नुहोला

Tags:

अमरसिंह थापाजैथकको लडाइँनेपाल अङ्ग्रेज युद्ध

🔥 Trending searches on Wiki नेपाली:

जनसङ्ख्याऋग्वेदनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीबागमती प्रदेशनेपाली शब्दकोशचाँगुनारायण मन्दिरदोस्रो विश्व युद्धघरनेपाल प्रजा परिषद्औद्योगिक क्रान्तिइस्लाम धर्मधानछुवाछुतसुनवल नगरपालिकाएडम स्मिथनेपालमा मौलिक हक र कर्तव्यउपमहानगरपालिकामुख्य पृष्ठखिम्ती-१ जलविद्युतसामाजिक सञ्जालमहिनापाटन दरबार क्षेत्रललितपुर जिल्लाह्याम्लेटमहोत्तरी जिल्लाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)बाइबलराम नारायण अयोध्या उच्च माध्यमिक विद्यालय, पिपराचतराधामबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयाससमासविद्यार्थीबसाइँ सराईसूचना प्रविधिबाइसे राज्यहरूनेपालको संस्कृतिनेपालको प्रमाणिक समयपोखरेलरुपन्देही जिल्लालुम्बिनी प्रदेशसिन्दुरे जात्रा (नुवाकोट)नगरपालिकाफेसबुकमन्त्रसंविधान सभा निर्वाचन, २०६४मानव विकास चरणआवश्यकता शृङ्खला सिद्धान्तनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुअरिङ्गालस्थानीय तह निर्वाचन, २०७४सङ्खुवासभा जिल्लानेपाल स्काउटकृष्ण मन्दिरसङ्गठनजारी (चलचित्र)बाल विवाहविश्वेश्वरप्रसाद कोइरालाशौनक गोत्रचुलाचुली गाउँपालिकागौतम बुद्धधरान उपमहानगरपालिकामिथिलाथारू जातिबर्बरपोखरा महानगरपालिकाभारतमाध्यमिक विद्यालयजाजरकोट जिल्लाभारद्वाज ऋषिनेपालका राजाहरूको सूचीकोत पर्वसमाजवादराष्ट्रिय गौरवका आयोजनामगर भाषास्थानीय कार्यपालिका🡆 More