मुख्यमन्त्री

मुख्यमन्त्री एक निर्वाचित वा नियुक्त सरकार प्रमुख हो। मुख्यमन्त्री एक उप-राष्ट्रिय इकाई, अर्थात् एक प्रशासनिक उपविभाजन वा सङ्घीय घटक इकाईको कार्यकारी प्रमुख हो।

उदाहरणका लागि भारतका राज्यहरू (र कहिलेकाहीँ केन्द्र शासित प्रदेश) समावेश छ; अस्ट्रेलियाको क्षेत्र; श्रीलङ्का वा पाकिस्तानको प्रदेश; नेपालको सङ्घीय प्रदेश; फिलिपिन्सको स्वायत्त क्षेत्र; वा बेलायती समुद्रपार क्षेत्र जसले स्व-शासन हासिल गरेका छन्। यसलाई राजतन्त्र बिनाको मलय राज्यका सरकार प्रमुखहरूलाई दिइएको शीर्षकको अङ्ग्रेजी संस्करणको रूपमा पनि प्रयोग गरिन्छ।

यो पद/शीर्षक आइल अफ म्यानको किरीटाधिन क्षेत्र (सन् १९८६ देखि), गार्नजी (सन् २००४ देखि) र जर्सीमा (सन् २००५ देखि) पनि प्रयोग गरिन्छ।

सन् २०१८ मा गणतन्त्र सिएरा लियोनले नियुक्त मुख्यमन्त्रीको भूमिका सिर्जना गरेको थियो, जुन अर्ध-राष्ट्रपतीय प्रणालीमा प्रधानमन्त्री जस्तै हो। त्यसअघि सन् १९५४ देखि १९५८ को बीचमा मिल्टन मार्गाईको मात्र समान स्थान थियो।

अर्थ र भूमिका

सामान्यतया तल्लो दर्जाको साथ यो शीर्षक/पदले पहिलो मन्त्री वा मन्त्री-राष्ट्रपतिको रूपमा समान निर्माण र भूमिका कायम गरेको हुन्छ। यस भूमिका वेस्टमिन्स्टर सरकारको प्रणाली भित्र सन्दर्भ गर्दछ जसले सामान्यतया कार्यकारी सरकारी विभागहरू (मन्त्रालयहरू)को नेतृत्व गर्दछ। मुख्यमन्त्रीलाई 'समानमध्ये पहिलो' भनेर बुझिन्छ। मुख्यमन्त्री आफ्नो राज्य वा प्रदेश भित्र मन्त्रिपरिषद्को अध्यक्ष र संसदमा मुख्य शासक राजनीतिक दलको नेता हुन्छन्। नेपालको सन्दर्भमा नेपालका सात प्रदेशहरूमा सातै जना मुख्यमन्त्रीहरू छन्।

विश्वका देशहरूमा मुख्यमन्त्री

  • अस्ट्रेलियाली राजधानी क्षेत्रको मुख्यमन्त्री
  • अस्ट्रेलियाको उत्तरी क्षेत्रको मुख्यमन्त्री
  • म्यानमारको मुख्यमन्त्री
  • गार्नजीको मुख्यमन्त्री
  • जिब्राल्टारको मुख्यमन्त्री
  • मुख्यमन्त्री (भारत)
  • जर्सीको मुख्यमन्त्री
  • आइजल अफ म्यानको मुख्यमन्त्री
  • मोन्टेसेराटको,मुख्यमन्त्री
  • मलेसियाको मुख्यमन्त्री
  • मुख्यमन्त्री (नेपाल)
  • मुख्यमन्त्री (पाकिस्तान)
  • फिलिपिन्सको बाङ्सामोरोको मुख्यमन्त्री
  • सेन्ट हेलेनाको मुख्यमन्त्री
  • सिएरा लियोनको मुख्यमन्त्री
  • सिङ्गापुरको मुख्यमन्त्री
  • श्रीलङ्काको मुख्यमन्त्री
  • मण्डले क्षेत्रको मुख्यमन्त्री
  • गलमुदगको मुख्यमन्त्री (सोमालिया)

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

मुख्यमन्त्री अर्थ र भूमिकामुख्यमन्त्री विश्वका देशहरूमा मुख्यमन्त्री यो पनि हेर्नुहोस्मुख्यमन्त्री सन्दर्भ सामग्रीहरूमुख्यमन्त्रीसरकार प्रमुख

🔥 Trending searches on Wiki नेपाली:

बसाइँ सराईहिन्दु धर्मनेपाली साहित्यराष्ट्रिय सभा (नेपाल)श्रीमद्भागवत् पुराणकीर्तिपुर नगरपालिकारुकुम जिल्लासुन्दरहरैचा नगरपालिकाबारा जिल्लायोगी नरहरिनाथमुख्य पृष्ठभुक्तानीबुटवल उपमहानगरपालिकामदन भण्डारी राजमार्गफूलहात्तीछन्ददैवज्ञराज न्यौपानेजनता समाजवादी पार्टी, नेपालआवश्यकता शृङ्खला सिद्धान्तऋतुप्राइभेट लिमिटेड कम्पनीविस्तृत शान्ति सम्झौताउदयपुर जिल्लाअनुसन्धानकोशी प्रदेशयार्चागुम्बाहृदयचन्द्रसिंह प्रधानराणा वंशविष्णुसूचना प्रविधिलमजुङ जिल्लाविकासशील देशइन्द्रबहादुर राईनेपालका प्रदेशहरूसुधा त्रिपाठीरणबहादुर शाहदाङ जिल्लापाटन दरवारनेपाली साहित्यको इतिहासरामसृष्टी श्रेष्ठसमाजवादपाथीभरा देवी (ताप्लेजुङ)पृथ्वीनारायण शाहनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)स्वास्थ्यढुङ्गे युगअङ्कचुत्रोहरितगृह प्रभावसुवेदीपरमादेशअन्तर्राष्ट्रिय नारी दिवसनेपाल टेलिभिजनधीरेन्द्र कृष्ण शास्त्रीप्रजनन स्वास्थ्यनेपालका राजनीतिक दलहरूको सूचीसुपादेउराली मन्दिरदोस्रो विश्व युद्धनेपालका अञ्चलहरूमानिससिन्धुपाल्चोक जिल्लानेपाल स्काउटसाम्यवादसंयुक्त अरब इमिरेट्समेटानेपालका प्राकृतिक सम्पदाहरूको सूचीगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालानेपालको उपराष्ट्रपतिअरनिकोराराताल🡆 More