भरतपुर महानगरपालिका निर्वाचन, २०७९

भरतपुरका महानगरपालिका निर्वाचन, २०७९ भरतपुर महानगरपालिकामा नगरप्रमुख, उपप्रमुख, २९ वडा अध्यक्ष र वडा सदस्य पदका लागि २०७९ वैशाख ३० गते शुक्रबार सम्पन्न भएको थियो। सबै पदहरू ५ वर्षको अवधिका लागि हुन्छ।

भरतपुर महानगरपालिका निर्वाचन, २०७९
← २०७४ २०७९ वैशाख ३० २०८४ →
  भरतपुर महानगरपालिका निर्वाचन, २०७९ भरतपुर महानगरपालिका निर्वाचन, २०७९ भरतपुर महानगरपालिका निर्वाचन, २०७९
दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) स्वतन्त्र
जम्मा मत ५२,०२८ ३९,५८२ १४,७२८
प्रतिशत ४८.३% ३६.८% १३.७%

  भरतपुर महानगरपालिका निर्वाचन, २०७९ भरतपुर महानगरपालिका निर्वाचन, २०७९ भरतपुर महानगरपालिका निर्वाचन, २०७९
दल नेपाली काङ्ग्रेस नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राप्रपा

अघिल्लो निर्वाचनमा निर्वाचित नगरप्रमुख

रेणु दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

निर्वाचित नगरप्रमुख

रेणु दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

पृष्ठभूमि

देश सङ्घीयतामा गइसकेपछि पहिलो स्थानीय निर्वाचन २०७४ सालमा सम्पन्न भएको थियो। नयाँ संविधान पारित भएसँगै विद्यमान स्थानीय तहलाई अझ शक्तिशाली र स्वायत्त स्थानीय निकायमा पुनर्संरचना गर्न आयोग गठन गरिएको थियो। सात पदको लागि हुने निर्वाचनमा गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उपप्रमुख बाहेक वडा स्तरमा १ महिला र १ दलित महिलाको उपस्थिति अनिवार्य गरिएको छ भने निर्वाचन मार्फत १ वडाध्यक्ष सहित ४ वडा सदस्य निर्वाचित हुन्छन्।

उम्मेदवार

जगन्नाथ पौडेल

अनुभवी नेपाली काङ्ग्रेसका राजनीतिज्ञ तथा अधिवक्ता जगन्नाथ पौडेल स्वतन्त्र मेयर उम्मेदवार हुन्। जगन्नाथ पौडेललाई चितवन काङ्ग्रेसका कृष्णलाल सापकोटा र टिकाराम न्यौपाने, पूर्व गाविस सचिव आनन्दराज राउत, पूर्व सांसद भीमबहादुर श्रेष्ठ, नेता मीना खरेल, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल लगायतको टोलीको समर्थन रहेको छ। पौडेलले यसअघि २०५४ सालमा भएको निर्वाचनमा भरतपुरको उपमेयर पदमा विजयी भएका थिए। उनी राष्ट्रिय सभा सदस्यसमेत रहेका छन्। निर्वाचन आयोगले उनलाई भुइँकटहर चुनाव चिन्ह प्रदान गरेको थियो।

पौडेल सामुदायिक क्याम्पस, बालकुमारी क्याम्पस भरतपुरका संस्थापक मध्ये एक हुन्। त्यसैगरी पौडेलले समाज कल्याणका विभिन्न गतिविधि गर्दै आएका छन्। अघिल्लो निर्वाचनमा नेपाली काङ्ग्रेसले वडा स्तरमा सबैभन्दा बढी पदमा विजयी हासिल गरेको थियो।

रेणु दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल यस निर्वाचनमा मेयर पदको उम्मेदवार रहेकी थिइन्। २०७४ को निर्वाचनमा उनले नेपाली काङ्ग्रेससँगको सहकार्यमा नेकपा (एमाले)का उम्मेदवार देवी ज्ञवालीलाई पराजित गर्दैै प्रमुख पदमा निर्वाचित भएकी थिइन्।

विजय सुवेदी

पूर्व बागमती प्रदेश सांसद समेत रहेका नेकपा (एमाले)का विजयी सुवेदी चुनावी मैदानमा छन्। देवी ज्ञवालीको समर्थनमा उनी प्रमुख पदको उम्मेदवार बनेका थिए।

प्रमुख र उपप्रमुख पदका उम्मेदवार

दल प्रमुख पदका उम्मेदवार उपप्रमुख पदका उम्मेदवार चुनाव चिन्ह
नेपाली काङ्ग्रेस चित्रसेन अधिकारी
भरतपुर महानगरपालिका निर्वाचन, २०७९ 
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) विजय सुवेदी
भरतपुर महानगरपालिका निर्वाचन, २०७९ 
नेकपा (माओवादी केन्द्र) रेणु दाहाल
भरतपुर महानगरपालिका निर्वाचन, २०७९ 
राष्ट्रिय प्रजातन्त्र पार्टी हिमला गुरुङ
भरतपुर महानगरपालिका निर्वाचन, २०७९ 
नेपाली काङ्ग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल
भरतपुर महानगरपालिका निर्वाचन, २०७९ 

नतिजा

प्रमुख पदको निर्वाचन

प्रमुख पदको निर्वाचनको नतिजा
दल उम्मेदवार मत % ±%
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रेणु दाहाल ५२०२८ ४८.३% +२.८%
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) विजय सुवेदी ३९,५२८ ३६.८% -८.५%
स्वतन्त्र जगन्नाथ पौडेल १४,७२८ १३.७% नयाँ
अन्य १,३११ १.२%
जम्मा मत १०७,६४९ १००.०%
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी
उपप्रमुख पदको निर्वाचनको नतिजा
दल उम्मेदवार मत % ±%
नेपाली काङ्ग्रेस चित्रसेन अधिकारी ५२.८०३ ६२२% +१२.६%
राप्रपा हिमला गुरुङ ३०,६११ ३६.१% +२८.५%
अन्य १,४७१ १.७%
जम्मा मत ८४,८८५ १००.०%
नेपाली काङ्ग्रेस विजयी

वडागत नतिजा

भरतपुर महानगरपालिका निर्वाचन, २०७९ 
दलगत रूपमा वडाध्यक्षको नतिजा
पार्टीको रूपमा वडाध्यक्ष र वडा सदस्य पदमा विजयी उम्मेदवार
दल अध्यक्ष सदस्य
नेपाली काङ्ग्रेस १६ ५८
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ४६
नेकपा (माओवादी केन्द्र)
नेकपा (एकीकृत समाजवादी)
राष्ट्रिय प्रजातन्त्र पार्टी
स्वतन्त्र
जम्मा २९ ११६

वडा नतिजा सारांश

वडा नं वडाध्यक्ष वडासदस्य
खुला खला २ महिला दलित महिला

केशव महर्जन




मनोज रानाभाट




विकास थापा




अर्पण पोखरेल




युद्धप्रसाद श्रेष्ठ




कृष्णलाल श्रेष्ठ




राजेन्द्रमणि काफ्ले




जीवननाथ कँडेल




यमलाल कँडेल



१०
परमेश्वर खनाल



११
कमलबहादुर मल्ल



१२
लेखराज पन्त (हरि)



१३
प्रकाश दवाडी



१४
राजेन्द्र साँखी



१५
श्रीकृष्ण देवकोटा



१६
अमृतराज हमाल



१७
ललितमान



१८
बाबुराम राना मगर



१९
प्रकाश तामाङ



२०
मुक्तिप्रसाद घले



२१
कृष्णकुमार गुरुङ



२२
विष्णुराज महतो



२३
दीपक दवाडी



२४
रामबहादुर गोदार



२५
छविलाल सापकोटा



२६
ज्ञानप्रसाद खनाल



२७
रामबहादुर भण्डारी



२८
डण्डपाणि रिजाल



२९
सूर्यबहादुर गुरुङ



यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

भरतपुर महानगरपालिका निर्वाचन, २०७९ पृष्ठभूमिभरतपुर महानगरपालिका निर्वाचन, २०७९ उम्मेदवारभरतपुर महानगरपालिका निर्वाचन, २०७९ नतिजाभरतपुर महानगरपालिका निर्वाचन, २०७९ वडागत नतिजाभरतपुर महानगरपालिका निर्वाचन, २०७९ यो पनि हेर्नुहोस्भरतपुर महानगरपालिका निर्वाचन, २०७९ सन्दर्भ सामग्रीहरूभरतपुर महानगरपालिका निर्वाचन, २०७९भरतपुर महानगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

जीवनीनेओमी हेरिसकुखुरा पालनगुगल एनलाइटिकचेक गणतन्त्र राष्ट्रिय फुटबल टोलीउत्प्रेरणानृत्यहिमाली प्रदेशपिनासव्रतबन्धआलुपुस्तकालयरोगनेपाल रेडक्रस सोसाइटीदोस्रो विश्व युद्धराष्ट्रिय सभा निर्वाचन, २०८०ब्रेटन वुड्स सम्मेलननेपालका उपत्यकाहरूबागमती प्रदेश सभापर्यटनव्यवसायस्वतन्त्रतातिर्यक कारकतत्समसंयुक्त अरब इमिरेट्सलैङ्गिक हिंसानामसाम्यवादमौरीअबु धाबीविराट कोहलीएघारौँ राष्ट्रिय जनगणना २०६८बिना माया थिङ लामापहाडी प्रदेश (नेपाल)सम्पति शुद्धीकरणधरान उपमहानगरपालिकाहाम्रो नेपाली पार्टीनेपालको चलचित्रको इतिहाससर्लाही जिल्लानेपाली कांग्रेसजिमी वेल्सआर्थिक विकासकोझिकोडपञ्चैबाजानेपाल बैंकरुकुम जिल्लाभट्टराईप्राथमिक उपचारकम्पनीनेपालमा महिलाको अवस्थाडेउडा गीतनागरिक समाजमानव विकास चरणबागमती नदीकरारशाह वंशचन्द्र शमशेर जङ्गबहादुर राणानेपालका राजनीतिक दलहरूको सूचीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)गर्भपतनरामदाङ जिल्लाग्लोबल आईएमई बैंकसगरमाथा राष्ट्रिय निकुञ्जगृह मन्त्रालय (नेपाल)गुल्मी जिल्लाभित्री मधेशउद्योगनगरपालिकावराहक्षेत्रविस्तृत शान्ति सम्झौताअरनिकोखस राज्यलोसारसेयरमाल्थसको जनसङ्ख्या सिद्धान्त🡆 More