स्थानीय तह निर्वाचन, २०७९

स्थानीय तह निर्वाचन, २ ०७८ नेपालको ६ महानगरपालिका, १ ३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६ ० गाउँपालिकामा सम्पन्न भएको थियो। नेपालको संविधान २ ०७२ लागू भए पश्चात् सम्पन्न भएको यो दोस्रो स्थानीय तहको निर्वाचन हो। यस स्थानीय तह निर्वाचनमा मुख्य तह सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच ठुलो प्रतिस्पर्धा हुने बुझिएको छ।

स्थानीय तह निर्वाचन, २०७९
स्थानीय तह निर्वाचन, २०७९
← २०७४ ३० वैशाख २०७९ २०८४ →
  स्थानीय तह निर्वाचन, २०७९ स्थानीय तह निर्वाचन, २०७९ स्थानीय तह निर्वाचन, २०७९
नेता शेरबहादुर देउवा खड्गप्रसाद ओली पुष्पकमल दाहाल
दल नेपाली काङ्ग्रेस नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
शीर्ष नेता घोषित २०७२ फागुन २४ २०७७ फागुन २४ २०७७ फागुन २४
नगरप्रमुख/अध्यक्ष
(निर्वाचन अगाडी)
२८३ २७३ ९०

  स्थानीय तह निर्वाचन, २०७९ स्थानीय तह निर्वाचन, २०७९ स्थानीय तह निर्वाचन, २०७९
नेता उपेन्द्र यादव माधवकुमार नेपाल महन्थ ठाकुर
दल जसपा नेकपा (एकीकृत समाजवादी) लोसपा
शीर्ष नेता घोषित वैशाख २०७६ २०७८ भदौ २ २०७८ भदौ २
नगरप्रमुख/अध्यक्ष
(निर्वाचन अगाडी)
४० २३ १८

नतिजा

दल प्रमुख/ अध्यक्ष उपप्रमुख/ अध्यक्ष वडा अध्यक्ष वडा सदस्य कुल सदस्य
नेपाली काङ्ग्रेस ३२८ ३०० २,६५५ १०,४३० १३,७१३
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०५ २३९ २,१२५ ९,२८४ ११,८५३
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १२१ १२८ १,०५३ ३,७४२ ५,०४४
जनता समाजवादी पार्टी, नेपाल ३० ३१ २९५ १,१९२ १,५४८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २० २३ १९० ७५३ ९८६
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १६ १२ १०३ ४५० ५८१
राष्ट्रिय प्रजातन्त्र पार्टी ६२ २३५ ३०५
राष्ट्रिय जनमोर्चा २६ १२६ १५९
नागरिक उन्मुक्ति पार्टी १३ ७८ ९९
जनमत पार्टी १९ ७४ ९६
नेपाल मजदुर किसान पार्टी १९ ६४ ८५
जनता प्रगतिशील पार्टी १६ २२
विवेकशील साझा पार्टी ११
तराई मधेस लोकतान्त्रिक पार्टी १२
नेपाल जनता पार्टी १०
संघिय लोकतान्त्रिक राष्ट्रिय मंच
नेपाली काँग्रेस (बि.पी.)
नेपाल लोकतान्त्रिक पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
बहुजन शक्ति पार्टी
बहुजन एकता पार्टी नेपाल
नेपाल सुशासन पार्टी
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
नेपाल सद्भावना पार्टी
स्वतन्त्र १३ १३६ २३२ ३८५
जम्मा ७५३ ७५३ ६,७४२ २६,७९० ३५,०३८
स्रोत : निर्वाचन आयोग, नेपाल

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

स्थानीय तह निर्वाचन, २०७९ नतिजास्थानीय तह निर्वाचन, २०७९ टिप्पणीहरूस्थानीय तह निर्वाचन, २०७९ सन्दर्भ सामग्रीहरूस्थानीय तह निर्वाचन, २०७९ यो पनि हेर्नुहोस्स्थानीय तह निर्वाचन, २०७९नेपालनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालको संविधान २०७२नेपाली कांग्रेस

🔥 Trending searches on Wiki नेपाली:

कोशी प्रदेशविश्व व्यापार सङ्गठनसवारी दुर्घटनागाईनारायणहिटी दरबार सङ्ग्रहालयजनमत सङ्ग्रह, २०३७मुख्यमन्त्री (नेपाल)नेपालको सैन्य दर्जानेपाल धितोपत्र बोर्डकनकाई नदीसेतो मछिन्द्ननाथ मन्दिरस्याङ्जा जिल्लाश्रवणकुमारलोक सभादोस्रो विश्व युद्धनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)किशोरावस्थाभलिबलइन्द्रेणीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनइजरायल–हमास युद्ध, सन् २०२३संस्कारपर्यटनखड्गप्रसाद ओलीबौद्धनाथनेपालको प्रधानमन्त्रीनेपालका हिमालहरूको सूचीआन्तरिक नियन्त्रण प्रणालीपारिस्थितिक प्रणालीआम सञ्चारचार धामनाइल नदीनेपाल सशस्त्र प्रहरी बलराजेश हमालजनकपुरधाम उपमहानगरपालिकातिलिचो तालमहालेखा नियन्त्रकको कार्यालयनालापानीको लडाइँनेपालमा कृषिनेपाली चलचित्रहरूको सूचीरस (काव्य शास्त्र)मूल्य अभिवृद्धि करगण्डकी प्रदेशपर्वत राज्यशिवपशुपतिनाथ मन्दिरलिच्छवि राज्यसदर चिडियाखाना, नेपालपोखरा महानगरपालिकाअस्ट्रेलियानेपालको शिक्षा मन्त्रीहरूजाजरकोट भूकम्प, २०८०साउदी अरबव्यवसायनिर्वाचन प्रणालीअन्तर्राष्ट्रिय नारी दिवसपृथ्वीको वायुमण्डलनेपालका प्रमुख नदीहरूको सूचीअन्तिम संस्कारनौमती बाजासामुहिक लगानी कोषबैजनीसंयुक्त राष्ट्रबोधिचित्तइस्वी सम्वत्ज्यालाशौनक गोत्रॐ नमः शिवायरामकृष्ण ढकालसुकरातपुष्पकमल दाहालसैजनफाकफोकथुम गाउँपालिका🡆 More