बहुमतको सरकार

संसदीय प्रणालीमा संसदमा पूर्ण बहुमत प्राप्त दलले गठन गरेको सरकारलाई बहुमतको सरकार भनिन्छ । बहुमतको लागि आवश्यक संख्याको कारण यो सरकार अल्पमतको सरकार भन्दा बढी स्थिर हुन्छ।

बहुमत सहितको सरकारले आफ्नो प्रस्ताव पारित गर्ने सबभन्दा बढी सम्भावना हुन्छ, र उनीहरूको विधेयक सदनमा विरलै विफल हुन्छ। यसको तुलनामा अल्पमतको सरकारले आफ्नो प्रस्ताव र विधेयक पारित गर्न र आफ्नो कुरामा सहमत गराउन सहयोगी र विपक्षी दलहरूसँग लगातार छलफल गर्नुपर्दछ। यस्तो अवस्थामा भ्रष्टाचारको सम्भावना बढ्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

अल्पमतको सरकारराजनीतिक दलसंसदीय व्यवस्था

🔥 Trending searches on Wiki नेपाली:

सुनभूपि शेरचनगोरखा दरबारजियानलुइजी बुफनकार्ल मार्क्सभाषागोपाल वंशकरारनेपालका प्रधानमन्त्रीहरूको सूचीगौरीगञ्ज गाउँपालिकाइलाम २ (निर्वाचन क्षेत्र)सिराहा जिल्लास्वर्गद्वारीनेपालको प्रधानन्यायाधीशनेपाल नागरिक उड्डयन प्राधिकरणचेक गणतन्त्र राष्ट्रिय फुटबल टोलीब्रेटन वुड्स सम्मेलनइन्टरपोलतारादेवीमहिला विरुद्धका हिंसाक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीबलभद्र कुँवरविकिमिडिया फाउन्डेसनपश्चिमी रोमन साम्राज्यरानी राजेन्द्र लक्ष्मीसंयुक्त राष्ट्रराजेश हमालनगदे वालीलुक ह्वाट यु मेड मी डुरेबिजअमरसिंह थापारेडियो नेपालध्यानबिन्दु उपनिषदनोबेल शान्ति पुरस्कारलियोनेल मेसीनेपालमा हिन्दु धर्मसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूअम्लपित्तआयुर्वेदनेपाली रुपैयाँपौडेलधरान उपमहानगरपालिकाचुरेयुरोपसिन्धुली जिल्लामुटुइतिहाससंयुक्त राज्य अमेरिकागोरखा जिल्लानेपालका राष्ट्रिय विभूतिहरूअमेरिकी गृहयुद्धमूल्य अभिवृद्धि करअलिखित (उपन्यास)शेरबहादुर देउवाएचटिएमएलनेपालमा मौलिक हक र कर्तव्यगुरुप्रसाद मैनालीपर्यटननेपालका नगरपालिकाहरूअलङ्कार (साहित्य)मानव विकास सूचकाङ्कसंविधानरूसद्वारा क्रिमियाको बिलयजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालस्वतन्त्रतासामाजिक सञ्जालमानव संसाधन व्यवस्थापनमुन्धुमजैविक विविधताबेलायतअष्ट चिरञ्जीवीसात सालको क्रान्तिरामसार क्षेत्रविश्व बैङ्कजनै खटिरानेपालको पत्रकारिताको इतिहास🡆 More