नेपाल – अमेरिका सम्बन्ध

नेपाल–अमेरिका सम्बन्ध भन्नाले एसियाली मुलुक नेपाल र उत्तर अमेरिकी मुलुक संयुक्त राज्य अमेरिका बिचकाे द्विपक्षीय सम्बन्ध भन्ने बुझिन्छ । नेपाल र अमेरिका बिच सन् १९४७ मा द्विपक्षीय सम्बन्ध कायम भएकाे थियाे । दुवै देशकाे सम्बन्ध ऐतिहासिक रूपमा नै सुमधुर रहेकाे छ र नेपाल एक विकसाेन्मुख राष्ट्र भएकाले अमेरिकाले विभिन्न माध्ययमबाट नेपालमा विकासका पूर्वाधारकाे निर्माणमा सहयाेग गर्दै आएकाे छ ।

नेपाल – संयुक्त राज्य अमेरिका सम्बन्ध
Map indicating locations of Nepal and USA
नेपाल – अमेरिका सम्बन्ध
नेपाल
नेपाल – अमेरिका सम्बन्ध
संयुक्त राज्य अमेरिका
कूटनीति अभियान
नेपाली दूतावास, वाशिङ्टन, डी.सी
नेपालको वाणिज्य दूतावास, नयू याेर्क
अमेरिकी दूतावास, काठमाडाैं
दूत
राजदूत डा. अर्जुन कुमार कार्कीराजदूत रान्डी बेरी

सन् २०१७–१८ काे शैक्षिक वर्षमा अमेरिकामा अध्ययन गर्ने १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये १३ हजारभन्दा बढी (१३,२७०) नेपाली थिए, जसअन्तर्गत नेपाल अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीका तुलनामा १०‌‌‍ ‌‌औं स्थानमा परेकाे थियाे ।

यो पनि हेर्नुहोस्

सन्दर्भ

Tags:

उत्तर अमेरिकानेपालसंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

स्थानीय तहनेपालका राष्ट्रिय विभूतिहरूवीरगंज महानगरपालिकाजीवनीनेपालको पहिलो संविधान सभाधरहरादेशान्तरबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासबैतडी जिल्लान्यायिक समितिपञ्चैबाजाकम्पनीतराई प्रदेश (नेपाल)एकलौटी व्यवसायवेदबाइसे राज्यहरूबायदुनेपाल विद्यार्थी सङ्घकथानकअत्तरसहस्राब्दी विकास लक्ष्यनेपालको लोकतन्त्र दिवसयुट्युबसोरठी नाचयार्सा गुम्बासिञ्जा उपत्यकादोषी चश्मा (कथा)वसन्तस्पेननदीको आधारमा नेपालको विभाजननयाँ वर्षअनुराधा कोइरालानेपालको झण्डाआउँउपन्यासफिफाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीराष्ट्रिय वाणिज्य बैंकसंयुक्त राष्ट्र जनसङ्ख्या कोषकास्की जिल्लानेपालको राजनीतिप्रशान्त महासागरनेपालका परम्परागत बाजाहरूको सूचीसमाजशास्त्रनेपालको संविधान २०७२ मा बालबालिकाको हकबाल्यावस्थामहाकाली सन्धिमोन्स प्यूबिसबालश्रमसेन राज्यनेपालमा धर्मदाइजो प्रथादिगो विकासथापा वंशमधेश प्रदेश सभामाटोआमाकाठमाडौँ जिल्लासामाजिक सञ्जालरेखा थापाधान नाचझरेको पात (उपन्यास)त्रिभुवन विश्वविद्यालयनेपालको उपराष्ट्रपतिवेब ब्राउजरन्यायनर्वेनातानेपाली व्याकरणगुरुत्व बलराष्ट्रिय स्वतन्त्र पार्टीदेउकी प्रथानेपालमा महिलाको अवस्थागणतन्त्र दिवस (नेपाल)नेपालको अर्थतन्त्रकम्प्युटर नेटवर्कऊर्जा सङ्कटसिराहा जिल्ला🡆 More