एकता केन्द्र नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) नेपालको एक साम्यवादी दल थियो। नेकपा (एकता केन्द्र) को गठन २०४७ मङ्सिर ३ मा, नेपाल कम्युनिष्ट पार्टी (मशाल), नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन), सर्वहारा मजदुर सङ्घ र नेपाल कम्युनिष्ट पार्टी (जनमुखी)को विलयबाट भएको थियो। त्यसलगत्तै नेपाल कम्युनिष्ट पार्टी (मसाल) छाडेर गएका बाबुराम भट्टराई र शितलकुमार कोइरालाको नेतृत्वमा आएको एउटा समूह पनि पार्टीमा सामेल भएको थियो। संयुक्त जनमोर्चा नेपाल यसको निर्वाचक मोर्चाको रूपमा रहेको थियो।

नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)
स्थापना३ मङ्सिर २०४७
विघटन२०५७
समायोजननेकपा (मशाल)
नेकपा (चौथो महाधिवेशन)
सर्वहारा मजदुर सङ्घ
नेकपा (जनमुखी)
अग्रकालीननेकपा (एकता केन्द्र-मसाल)
निर्वाचक मोर्चासंयुक्त जनमोर्चा नेपाल
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवाद
राजनीतिक स्थानवामपन्थी

सन्दर्भ सामग्रीहरू

Tags:

नेपाल कम्युनिष्ट पार्टी (जनमुखी)बाबुराम भट्टराईसंयुक्त जनमोर्चा नेपाल

🔥 Trending searches on Wiki नेपाली:

नेपालमा पर्यटनविराटनगर महानगरपालिकाकम्प्युटर मनिटरजैविक खेतीहिमालयआन्तरिक लेखापरीक्षणओशोमुलुकी ऐनसप्तकोशी नदीखाद्यान्नअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालगोपाल हमालमौसमकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)कृष्ण जन्माष्टमीरवि लामिछानेमुख्य पृष्ठकुरुक्षेत्र युद्धमदर टेरेसानारायणगोपाल गुरूवाचार्यलोक सेवा आयोग (नेपाल)राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)थारू जातिमोरङ जिल्लानविकरणीय उर्जाइरानदादुरापाठ्यक्रमहिमाली प्रदेशपारिस्थितिक प्रणालीजनता समाजवादी पार्टी, नेपालनागरिककाभ्रेपलान्चोक जिल्लानिर्वाचन प्रणालीतालबाराही मन्दिरजनावरबौद्ध धर्ममा पञ्चशीलमधुमेहमुनामदन (चलचित्र)नामस्थानीय तह निर्वाचन, २०७४पञ्चशीलगोकर्णेश्वर नगरपालिकाऊर्जासुदूरपश्चिम प्रदेश सभावर्ण विन्यासगिरिजाप्रसाद कोइरालाहिमालबुढानीलकण्ठ स्कूलगोपाल वंशमस्तिष्कपूँजीवादसुगौली सन्धिसार्की जातिनेपाल राष्ट्र बैङ्कदार्चुला जिल्लामधेश प्रदेशत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलइन्स्टाग्रामविक्रम सम्वत्मदन पुरस्कारप्रदेश प्रमुख (नेपाल)खस राज्यचेक गणतन्त्रकटारी नगरपालिकाबेलका नगरपालिकापाकिस्तान सरकारसामाजिक सञ्जालधानभरतपुर महानगरपालिकानेपालका मल्ल राजाहरूको सूचीनेपालका हिन्दू मन्दिरहरूको सूचीखस जातिबजेटकर्णाली प्रदेश सभाशाह वंशकिराँत जाति🡆 More