नमस्ते झरना

नमस्ते झरना धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको छ। नेपालको पूर्वी भागमा रहेको प्रमुख पर्यटकीय स्थल भेडेटारबाट यो झरना लगभग आठ किलोमिटरको दुरीमा सिम्सुवा भन्ने स्थानमा रहेको छ। यो झरना अनुमानित ८० मिटर अग्लो रहेको छ। यो झरनाको शीरलाई लिम्बुनी लोहोसे भनिन्छ।

नमस्ते झरना
नमस्ते झरना
नमस्ते झरनाको मनमोहक दृश्य
नमस्ते झरना is located in नेपाल
नमस्ते झरना
स्थानभेडेटार, धनकुटा, नेपाल
निर्देशाङ्क२६°५२′१६″N ८७°१९′४८″E / २६.८७१°N ८७.३३०°E / 26.871; 87.330 ८७°१९′४८″E / २६.८७१°N ८७.३३०°E / 26.871; 87.330
प्रकारझरना
जम्मा उचाइ८० मिटर
झरना सङ्ख्या

पर्यटन

यो झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्दो छ। यो झरनामा रमाइलो र वनभोज गर्नको निमित्त नेपालको पूर्वी जिल्लाहरू धनकुटा, झापा, मोरङ, सुनसरीबाट हरेक वर्ष ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेका छन्।

भूगोल

यो झरना धरान-धनकुटा मार्गमा रहेको सिम्सुवा मोडबाट खालै खोला भएर उकालो लागेर झरना नजिक पुग्न सकिन्छ। झरना भएको मूल स्थानसम्म पुग्न पैदल बाटोको प्रयोग गर्नुपर्छ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

Tags:

नमस्ते झरना पर्यटननमस्ते झरना भूगोलनमस्ते झरना सन्दर्भ सामग्रीहरूनमस्ते झरना यो पनि हेर्नुहोसनमस्ते झरनाधनकुटा जिल्लाभेडेटारसाँगुरीगढी गाउँपालिका

🔥 Trending searches on Wiki नेपाली:

पूर्वीय दर्शनगाईपोखरा उपत्यकानेपाल सरकारभोजपुर जिल्ला, नेपालचितवन राष्ट्रिय निकुञ्जव्यवस्थापननेपालै नरहेनेपालका प्रदेशहरूसम्पादनओखलढुङ्गा जिल्लामोरङ जिल्लामुलुकी ऐनस्थानीय तहगाउँ खाने कथानेपालका बैङ्कहरूको सूचीहिमाली प्रदेश (नेपाल)पारसी धर्मनेपालको झण्डासंकटा मन्दिर, काठमाडौँसूचनाप्रवेशिका परीक्षाचिठीगौतम बुद्धखोटाङ जिल्लापहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीवाच्य (व्याकरण)२०२३ इन्डियन प्रिमियर लिगआवश्यकता शृङ्खला सिद्धान्तमहावीर पुनशक्ति पृथकीकरणनेपालको उपप्रधानमन्त्रीनेपालको भूगोलमौरीकर्मचारी सञ्चय कोषभौगोलिक सूचना प्रणालीखुकुरीलोक सेवा आयोग (नेपाल)भ्रष्टाचारअन्तर्राष्ट्रिय श्रमिक दिवसपञ्चैबाजाकाठमाडौँवसन्तलमजुङ जिल्लाचराश्राद्धपञ्चायती व्यवस्थाजनसाङ्ख्यिकीय संक्रमणउत्प्रेरणाबुटवल उपमहानगरपालिकापहिलो लुम्बिनी प्रदेश सभावनस्पतिलियोनेल मेसीजेम्स वाटकृषि प्रसारबुद्ध पूर्णिमाथारू जातिसङ्घीयतामगर जातिकुमारी (चलचित्र)बिन्ध्यवासिनी मन्दिररानी पोखरीभाषामेटाइतिहासआत्रेय गोत्रवामपन्थी राजनीतिकुकुरदेवकुमारी थापासुलोचना (महाकाव्य)प्रजनन स्वास्थ्यराष्ट्रिय सभा (नेपाल)जल तथा शक्ति आयोग (नेपाल)हनुमान चालीसारानीमहलपानीकबड्डी🡆 More