तकोभो काक पुतिन

तकोभो काक पुतिन (रुसी: Такого как путин) रुसी साङ्गीतिक समूह पोयुसिये भ्मेस्ते (रूसी: Поющие вместе, अनुवाद: सँगै गाऔँ)ले सिर्जना गरेको एक गीत हो। यो गीतका गीतकार अलेक्जेन्डर एलेन हुन्। यो गीत सन् २००२ मा भ्लादिमिर पुतिन राष्ट्रपति भएको दुई वर्ष हुँदा लेखिएको गीत हो। यो गीत २००२ मा रुसी साङ्गीतिक तालिका मा शीर्ष स्थानमा रहेको थियो। यो गीतको चर्चाले साङ्गीतिक समूहको नाम विश्वभर फैलिएको थियो। पुतिनले आफ्नो समर्थनमा निकालिने र्‍यालीहरूमा यही गीत बजाउन लगाउँथे। उनका समर्थकहरू नारा लाउनुको सट्टा यही गीत गाउँदै हिँड्न थालेका थिए। निकै चर्चित भएपछि यो गीत अङ्ग्रेजीमा अनुवाद गरेर पनि गाइएको छ। पुतिनलाई गीतमा देशलाई सही दिशामा डोहोर्‍याउने असल नेता, उदाहरणीय व्यक्तित्व र अनुकरणीय पतिका रूपमा देखाइएको छ। यो गीत आउँदा रुसमा पुतिनलाई देश बचाउने मसिहाका रूपमा लिइन्थ्यो। यो गीतमा पुतिनबारे मान्छे बढी नै सकारात्मक भएको भन्दै व्यङ्ग्य पनि गरिएको छ।

सन्दर्भ सामग्रीहरू

Tags:

अङ्ग्रेजी भाषाभ्लादिमिर पुतिनरुसको राष्ट्रपतिरुसी भाषारूसी भाषा

🔥 Trending searches on Wiki नेपाली:

दोधारा चाँदनी पुलकिराँत कालनेपालमा धर्मसिंहदरबारबेरोजगारीमहाकाली नदीमगर जातितेह्रथुम जिल्लानेपालका तालहरूको सूचीसमासडोल्पा जिल्लाकञ्चनजङ्घा हिमालडाँफेश्लोकबाइबलदुर्गानन्द झाअल्पविकसित देशफुटबल खेलनगरपालिकाप्रतिनिधि सभा निर्वाचन, २०७९सुशान्त केसीसौर्यमण्डलकर्मचारी सञ्चय कोषदोलखा जिल्लामानव विकास सूचकाङ्कनेपालको प्रमाणिक समयधर्मभक्त माथेमाउपमहानगरपालिकास्तन सम्भोगभीमसेन थापाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)भारद्वाज ऋषिपारिजात (साहित्यकार)जयस्थिति मल्लराणा वंशगाउँ सभायोगचुरेनेपाल राष्ट्रिय विकास परिषदयुरोपदिगो विकासमानव अधिकारउदयपुर जिल्लाराई जातिहलेसी महादेवकार्ल मार्क्सनेपालको प्रधानन्यायाधीशबेलसम्भोगखेडा जिल्लाइसाई धर्मपेलेनेपालको संविधानह्रस्व दीर्घ नियमबागमती नदीसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)विराट कोहलीनुवाकोट जिल्लाटिकटकवडा समिति (नेपाल)संस्कृतिसंयुक्त राज्य अमेरिकासुनसरी जिल्लानेपालका स्थानीय तहहरूतत्समकाभ्रेपलान्चोक जिल्लानेपालका बैङ्कहरूको सूचीनेपालका जातिहरूनेपालका मल्ल राजाहरूको सूचीबनेपा नगरपालिकाभानुभक्त आचार्यनेपालको सङ्घीय संसदजीवनीनर्मदा जिल्ला🡆 More