जलवियोजन

जलवियोजन भन्नाले मानव शरीरमा भएको तरल पदार्थको अत्याधिक क्षति भन्ने बुझिन्छ। विभिन्न रोगहरूका कारण मानव शरीरमा भएको पानी, नुन र पोषक तत्त्वहरू खेर गई शरीर शिथिल अवस्थामा पुग्नुलाई जलवियोजन भएको भनिन्छ। जलवियोजन भएपछि रोगीहरू झिँजिने, झर्कोमान्ने, बढी मात्रामा तिर्खा लाग्ने, आँखा गड्ने, आँखा र जिभ्रो सुख्खा हुने, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्किने हुन्छ। यदि अति जलवियोजन भएमा बिरामीले पेयपदार्थ पनि पिउन सक्दैन, सुस्त र बेहोससमेत हुन्छ र अन्त्यमा शरीरमा पानी तथा लवणको कमीले मानिसको मृत्युसमेत हुनपुग्छ। मुख्यतया झाडापखाला, हैजा आदि रोगकाकारण मानिसलाई जलवियोजन हुनेगर्दछ।

जलवियोजन
हैजाका कारण जलवियोजन भएको बिरामीलाई पुनर्जलीय उपचार गर्दै नर्सहरू

सन्दर्भ सामग्रीहरू

Tags:

झाडापखालानुनपानीहैजा

🔥 Trending searches on Wiki नेपाली:

कुखुरा पालननेपालका अञ्चलहरूहिमालयविवाहशिक्षानेपालका राजापाटन दरबार क्षेत्रदिगो विकासप्रदूषणनेपालका मन्त्रिपरिषद्हरूछाउपडीकोत पर्वसम्पति शुद्धीकरणथेससको जहाजरोल्पा जिल्लामहिनावारीमध्यवर्ती क्षेत्रअरनिकोराष्ट्रिय सभा (नेपाल)लोकगीतजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीअर्घाखाँची जिल्लारामेछाप जिल्लासमयअरुणा लामापेरूउदयपुर जिल्लासाम्यवादगोपालप्रसाद रिमालविद्युतीय अपराधनेपालको अन्तरिम संविधान २०६३नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाविप्रेषणपशुपतिनाथ मन्दिरबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासगृह मन्त्रालय (नेपाल)बजारशास्त्रमहासागरनेपाल-चीन सम्बन्धकरिम बेन्जेमाआसियाननेपाल कृषि अनुसन्धान परिषद्जलजला गाउँपालिकाबोगटान राज्यप्रदेश सभा (नेपाल)कोपा अमेरिकासञ्चारनेपालको संविधानदेवकुमारी थापाकोशी प्रदेशपानीकुपोषणनेपालअन्तिम संस्कारभूमध्यरेखाशङ्खधर साख्वासिंहदरबारअङ्कोरवाटमनकामना मन्दिरप्रदेश प्रमुख (नेपाल)थारू जातिचाँगुनारायण मन्दिरसत्यमोहन जोशीनेपालका नगरपालिकाहरूशिवजाजरकोट भूकम्प, २०८०प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)दलितथारू भाषाक्रिस्टियानो रोनाल्डोनेपालको संविधान २०७२ मा बालबालिकाको हकबाघटिकटकअन्नप्राशन संस्कार🡆 More