कल्पना परियार

कल्पना परियार(Kalpana Pariyar) (जन्म १९ जनवरी १११५) एक नेपाली महिला सुटिङ खेलाडी हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय महिला १० मीटर एयर राइफल सुटिङ प्रतियोगितामा सहभागीता जनाउनेे गर्द छन् ।

कल्पना परियार
व्यक्तिगत जानकारी
राष्ट्रियतानेपाली
जन्म (1995-01-19) १९ जनवरी १९९५ (उमेर २९)
खेल
राष्ट्रनेपाल
खेलसुटिङ खेल
प्रतिस्पर्धा(हरू)१० मीटर एयर राइफल
क्लबनेपाल आर्मी क्लब
टोलीनेपाल आर्मी क्लब
पदक कीर्तिमान
कल्पना परियार नेपालको प्रतिनिधित्व गर्दै
दक्षिण एसियाली खेलकुद
रजत पदक – दोस्रो स्थान २०१९ नेपाल नेपाल

करियर

  • २०१८ - कल्पनालेेे २०१८ एसियाली खेलकुदमा सहभागीता जनाएकि थिइन् । २०१८ एसियाली खेलकुद अन्तर्गत महिला १० मीटर एयर राइफल इभेन्टमा सहभागीता जनाएकि उनले उक्त प्रतियोगितामा ४५ औं स्थान प्राप्त गरेकिि थिइन् ।
  • २०१९ - कल्पनाले २०१९ दक्षिणी एसियाली खेलकुद अन्तर्गतको आफ्नो स्पर्धामा रजत पदक जित्न सफल भएकि थिइन् । उनृ यसै साल सुटिङ अन्तर्गत विश्व कप र एसियन च्याम्पियनसिपमा समेत सहभागीता जनाएकि थिइन् ।

उपलब्धि

२०२० ग्रीष्मकालीन ओलम्पिक

उनी टोकियो ओलम्पिक जापानका लागि वाइल्ड कार्ड मार्फत छनोट भएकि थिइन् ,उनी उत्कृष्ट एसियाली महिला सुटरको तर्फबाट अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सिफारिसमा उक्त ओलम्पिकमा सहभागीताको अवसर पाएकि थिइन् । कल्पनाले २०२० टोकियो ओलम्पिकमा महिला १० मीटर एयर राइफलमा आफ्नो सहभागीता जनाएकि थिइन् ।

प्रतियोगिता विवरण

प्रतियोगिताहरू
वर्ष प्रतियोगिताहरू स्थान कुुुल प्राप्त अंक/स्थान
२०२१ २०२० ग्रीष्मकालीन ओलम्पिक टोकियो कल्पना परियार  ४६
२०१९ २०१९ विश्व कप नयाँ दिल्ली कल्पना परियार  १०१
२०१९ एसियन च्याम्पियनसिप दोहाकल्पना परियार  ४७
२०१९ दक्षिण एसियाली खेलकुद काठमाडौ कल्पना परियार  कल्पना परियार  रजत पदक
२०१८ एसियाली खेलकसद जारकाता कल्पना परियार  ४६

सन्दर्भ सामाग्रीहरू

Tags:

कल्पना परियार करियरकल्पना परियार उपलब्धिकल्पना परियार सन्दर्भ सामाग्रीहरूकल्पना परियार

🔥 Trending searches on Wiki नेपाली:

बाथजनसाङ्ख्यिकीय संक्रमणकर्मचारी सञ्चय कोषलागु पदार्थवराहक्षेत्रनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुनेपालको प्रधानमन्त्रीप्रदूषणविनोद चौधरीबाल अधिकारमानव अधिकारचाँगुनारायण मन्दिरबहादुर शाहनेपालमा भूकम्पको इतिहासयातायातनेपालको दोस्रो सङ्घीय संसदअन्तःशुल्क करनेपालको जनआन्दोलन २०४६धनकुटा जिल्लाक्रिकबजयुरोपसात सालको क्रान्तिबाबुराम आचार्यराशि-चक्रसंयुक्त अरब इमिरेट्सतेह्रथुम जिल्लाबजार अर्थव्यवस्थाप्रधानमन्त्रीअर्थशास्त्रचन्द्रमानेपालको सङ्घीय संसदअबिर, वर्णसगरमाथा राष्ट्रिय निकुञ्जखेलकबड्डीजिमेलदेउकी प्रथाजानकी मन्दिरक्रिकेटहनुमान चालीसास्थानीय कार्यपालिकामकैको खेतीसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूदेवनागरी लिपिलोकगीतखस राज्यविसं १९९० को महाभूकम्पराई जातिपाथीभरा देवी (ताप्लेजुङ)नेपालको एकीकरणहिन्दु पञ्चाङ्गकालिञ्चोक भगवतीसूचनागणतन्त्रसङ्घीयतालोक सेवा आयोग (नेपाल)तनहुँ जिल्लारामचन्द्र पौडेलनेपालका संरक्षित क्षेत्रहरूको सूचीनेपालका सर्वोच्च आठ हिमालशिरीषको फूलसंयुक्त राष्ट्रट्रेड युनियनराई भाषानेपालको पञ्चवर्षीय योजनाबाँके जिल्लाकिराँत जातिनेपाल रेडक्रस सोसाइटीस्तन सम्भोगनारायणकाजी श्रेष्ठकृषि विकास बैंकमहिला सशक्तिकरणनेपालको चलचित्रको इतिहासग्रहत्रिभुवन वीरविक्रम शाहफेवा ताल🡆 More