आलम देवी

आलम देवी नेपालको प्रदेश नं.

४ स्थित स्याङ्जा जिल्लामा पर्ने हरिनास गाउँपालिकाको चिन्नेबासमा पर्ने ऐतिहासिक एवं धार्मिक क्षेत्र हो।

आलम देवी
आलम देवी
आलम देवी मन्दिर
प्राथमिक विवरण
स्थान:चिन्नेबास
सम्बन्धनहिन्दुत्व
देशनेपाल
वास्तुकला विवरण
वास्तुकला प्रकारमन्दिर
निर्माता-

अवस्थिति

स्याङ्जाको सदरमुकाम पुतलीबजारबाट १७ किलो मीटर दक्षिण-पश्चिमको यस धार्मिक रूपमा प्रख्यात श्री आलम देवी मन्दिरलाई शाह वंशका कुलदेवीका रूपमा लिईन्छ। धार्मिक एवम् ऐतिहासिक आस्था जगाउने आलम देवीलाई सांस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा लिईन्छ। मन्दिर स्थानीयले निर्माण गरेका हुन्। आलम देवीमा हिन्दु धर्मालम्वीको शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा धेरै दर्शनार्थी आउँछन्।

चित्रवाली

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

आलम देवी अवस्थितिआलम देवी चित्रवालीआलम देवी सन्दर्भ सामग्रीहरूआलम देवी बाह्य कडीहरूआलम देवी यो पनि हेर्नुहोस्आलम देवीइतिहासगण्डकी प्रदेशचिन्नेबासनेपालस्याङ्जा जिल्लाहरिनास गाउँपालिका

🔥 Trending searches on Wiki नेपाली:

अमरसिंह थापाडिजिटल साक्षरताकालिञ्चोक भगवतीनेपालगन्ज उपमहानगरपालिकाकुपोषणइलाम नगरपालिकाकुलदेवतामुख्य पृष्ठअग्नीप्रसाद सापकोटाअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालबंगलामुखी मन्दिरअन्नप्राशन संस्कारसरकारवीर अस्पतालओजोन तहनेपाल खुला विश्वविद्यालयरारातालमहर्जनवडा कार्यालय (नेपाल)अनुष्टुप छन्दटिकटकइस्ट इन्डिया कम्पनीराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपाल वित्तीय प्रतिवेदन मानहरूज्ञानेन्द्र वीरविक्रम शाहयोगगङ्गालाल श्रेष्ठनेपाली चलचित्रहरूको सूचीकृष्ण जन्माष्टमीगोरखा जिल्लामानिसघामका पाइलाहरू (उपन्यास)बझाङ १ (निर्वाचन क्षेत्र)उपमहानगरपालिकाशङ्कराचार्यलागत लेखाविधिकोहलपुर नगरपालिकात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनेपालका औद्योगिक क्षेत्रहरूको सुचीपाथीभरा देवी (ताप्लेजुङ)माधवप्रसाद घिमिरे (साहित्यकार)गौतम बुद्धसामाजिक सञ्जालनेपालमा कृषिद्वापर युगनेपालको प्रमाणिक समयकम्प्युटरखनिजरानीमहलनेपाल प्रजा परिषद्नागरिक लगानी कोषहोलीअङ्ग्रेजी भाषाराम राज पन्तनेपालका दलित वर्गमा पर्ने थरहरूनेपालको पत्रकारिताको इतिहासपरीक्षालाली गुराँसरामपुर नगरपालिकाहनुमान चालीसाआँकनेपाल सरकारभलिबलस्याङ्जा जिल्लाचन्द्रमाअर्थशास्त्रसार्वजनिक सेवा प्रवाहमोतीराम भट्टफिफासदर चिडियाखाना, नेपालनेपालका प्राकृतिक सम्पदाहरूको सूचीवर्णसंविधान🡆 More