सूर्यमुखी फूल

सूर्यमुखी फूलको वैज्ञानिक नाम हेलिएन्थस अ्यान्युअस (Helianthus annuus) हो । ठूला-ठूला थुंगा भएको फूल फुल्ने यो वनस्पति अमेरिकाको रैथाने वनस्पति हो । सुर्यमुखी हेलिएन्थस अ्यान्युअस नामक वनस्पतिमा फुल्ने फूलको नाम हो । जता सूर्य छ त्यतै यसले आफ्नो मोहडा फर्काउने भएर यसको नाम नै सूर्यमुखी भएको हो, अक्जिनको कारणले गर्दा सूर्यमूखी फूल सूर्यतिर फर्किने गर्दछ । यसलाई नेपालमा तारामण्डल पनि भनिन्छ। यसको मूख्य उपयोग बगैंचा तथा घर सजावटमा हुने गर्दछ भने यसको बिऊ तेलहनको रूपमा प्रयोग गरिन्छ।

सूर्यमुखी फूल
Helianthus annuus
सूर्यमुखी फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Asterids
गण:
Asterales
कुल:
Asteraceae
उपकुल:
Helianthoideae
वंश:
Heliantheae
वंश:
Helianthus
वैज्ञानिक नाम
Helianthus annuus हेलिएन्थस अ्यान्युअस
L.
सूर्यमुखी फूल
नेपालमा गरिएको सूर्यमुखी फूलको खेति

तस्विर सङ्ग्रह


Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपालमा बोलिने भाषाहरूद्वन्द्वात्मक भौतिकवादतापपोखरा महानगरपालिकानेपालको अर्थतन्त्रराष्ट्रिय सभा निर्वाचन, २०८०ह्रस्व दीर्घ नियमजङ्गलकीर्तिपुर नगरपालिकाबुटवल उपमहानगरपालिकानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीअन्तरिक्षकुमारी (जीवित देवी)नेपाल प्रजा परिषद्इस्लाम धर्मखोटाङ जिल्लाभक्तपुर नगरपालिकाकाभ्रेपलान्चोक जिल्लाफौजदारी कानुनझापा जिल्लालियोनेल मेसीपशुपति प्रसादशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जशेरबहादुर देउवाश्लोकमनमोहन अधिकारीनेपालको झन्डासल्यान जिल्लाक्रोकस सिटी हलमा आक्रमणमाध्यमिक विद्यालयसैजनसार्वजनिक सेवा प्रवाहबालीगोरखा दरबारविश्वव्यापीकरणश्रीमद्भागवत् पुराणअरनिकोब्राह्मणदेवनागरी लिपिकास्की जिल्लानेपालका विश्वविद्यालयहरूको सूचीप्रतिनिधि सभा निर्वाचन, २०७९न्युटनको गतिका नियमहरूसन्दुक रुइतजिल्ला मालपोत कार्यालयकार्यसम्पादन मूल्याङ्कनइन्डोनेसियाभरतपुर महानगरपालिकादुधबाल दिवसराष्ट्रिय परिचयपत्र (नेपाल)ढुङ्गे युगशिरुवा पर्वसुगौली सन्धिहिमालयन बैंक लिमिटेडकञ्चनजङ्घा हिमालमेटाविवाहमहासागरथारू जातिकृषिसप्तकोशी नदीसामन्तवादलैङ्गिक विभेद२०२० नेपालमा कोरोनाभाइरस महामारीबेलबेरोजगारीदासप्रथानेपालका राष्ट्रिय चिह्नहरूनेपालको प्रधानन्यायाधीशनेपाली व्याकरणमुलुकी ऐनसन्दीप लामिछानेकतारपासाङ ल्हामु शेर्पाविसं २०७२ को महाभूकम्पमनोविज्ञान🡆 More