सर्वजीत राना मगर: नेपाली अग्रज मन्त्री

सर्वजीत राना मगर नेपालका मूलकाजी हुन् । उनी रानी राजेन्द्रलक्ष्मीको पालामा मूलकाजीको पदमा सन् १७७७ मा नियुक्त भएका थिए । रानी राजेन्द्र लक्ष्मीसंग अनुचित सम्बन्ध कायम गरेको आरोपमा बहादुर शाहले सर्वजित राना मगरको हत्या गराए।

Sri Kaji
श्री काजी
सर्वजीत राना मगर
काजी
कार्यकाल
November 1777- 1778
व्यक्तिगत विवरण
जन्म1750
गुल्मी, चौबिसे राज्य
मृत्युभाद्र १८३५ ढाँचा:Deathdate and age
काठमाडौं, नेपाल
आफन्तहरूकाजी बन्धु राना मगर (भाइ)
सैन्य सेवा
श्रेणीकाजी

दरबारी राजनीति

बडामहाराज पृथ्वीनारायण शाहको मृत्यु पछी प्रतापसिंह शाह राजा भए। २ वर्ष शासन चलाएपछी उनको निधन भयो। त्यसपछि उनका साढे २ वर्षीय पुत्र रणबहादुर शाह भए र उनकी रानी राजेन्द्रलक्ष्मीले नायवी चालाइन्। राजेन्द्रलक्ष्मीले पतिको पालादेखिकै विश्वसनीय भारदार सर्वजीत रानालाई उनले मूलकाजी बनाइन् । वंशराज पाँडे दोस्रा काजी बनेर गोरखामा रहन लागे।

यसैबीच राजेन्द्रलक्ष्मी र सर्वजीतबारे अनुचित सम्बन्ध बारे हल्ला चल्यो। बहादुर शाहले चौतारिया दलजित शाहले श्रीहर्ष पन्थको सहयोग लिएर आठपहरियाहरूद्वारा दरबार घेर्न लगाई राजेन्द्रलक्ष्मीलाई चाँदीको नेल ठोकी दरबारभित्रै थुनेर मूलकाजी सर्वजीत राना र उनको अनुयायीलाई पक्री कुमारी घरको छिँडीको कोठामा लगेर रातको समय कटाइदिए।

बहादुर शाहले आफ्ना पिताले स्थापित गरेका केहि नियमहरूलाई उल्लङ्घन गरे। कुनै पनि भारदारलाई नमार्नु भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेशको विपरित उनले सर्वजीत राना मगरलाई मारी भारदारको हत्याको प्रचलन सुरु गरे। भारदारको हत्या गर्ने प्रचलन भीमसेन थापाको शासनमा चरममा पुगेको थियो।

छोटो समय मूलकाजी चलाएका सर्वजीत रानाको हैसियत देख्दा उनी त्यतिखेरका प्रधानमन्त्री तहमा रहेको देखिन्छ।

स्रोत

Tags:

बहादुर शाहरानी राजेन्द्र लक्ष्मी

🔥 Trending searches on Wiki नेपाली:

२०२० नेपालमा कोरोनाभाइरस महामारीडिजिटल साक्षरतानबिल बैंकअम्लपित्तमगर जातिनेपालको राष्ट्रपतिनिबन्धमकवानपुर जिल्लासरस्वतीअमरसिंह थापानेपाल दूरसञ्चार प्राधिकरणजयपृथ्वीबहादुर सिंहएड्सदक्षिण अमेरिकाबडीमालिका नगरपालिकाअर्थ मन्त्रालय (नेपाल)राउटे जातिकतारउखान-टुक्कानयाँ वर्षअनुष्टुप छन्दनाटकआन्तरिक राजस्व विभाग (नेपाल)सुपादेउराली मन्दिरनेपालका गाउँपालिकाहरूराजतन्त्रविकिअपाङ्गतानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)संयुक्त राज्य अमेरिकागौरीशङ्कर हिमालनेपाली शब्दकोशक्रोकस सिटी हलमा आक्रमणनेपालका प्रदेशहरूमहिनावारीदुधप्रदेश सभा (नेपाल)इन्टरनेटनेपाली सेनालैङ्गिक पहिचानव्यवसायनेपालको पहिलो संविधान सभामानव विकास चरणवराहक्षेत्रलोकबाजामहाभारतझोला (चलचित्र)कोशी प्रदेश क्रिकेट टोलीवर्ण विन्यासपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबर्दिया जिल्लाथापाघोराही उपमहानगरपालिकानेपाली रुपैयाँबौद्धनाथकच्छ जिल्लाबेलविद्युतचन्द्रमाकालिकोट जिल्लाबालश्रमसमाजवादकार्यपालिकालोकगीतभक्तपुर नगरपालिकाकुँवर इन्द्रजीत सिंहवडा समिति (नेपाल)जनसाङ्ख्यिकीय लाभांशचाडपर्वचुरेन्युटनको गतिका नियमहरूसयौँ थुङ्गा फूलका हामीप्रतिनिधि सभा निर्वाचन, २०७४जनमत सङ्ग्रह🡆 More