विकिपिडियाको बारेमा

विकिपिडिया एक खुल्ला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो। यसको अर्थ कसैले पनि (तपाईले समेत) यसलाई परिवर्तन गर्न सक्नु हुनेछ।

विकिपिडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडियाबाट भएको हो। हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको ३३,०५६ लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल १ करोड भन्दा बढी लेखहरू छन। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन्।

यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुल्ला दस्ताबेज अनुमतिले समेट्छ। तपाईले लेख्नुभएका कुराहरू तपाईकै सम्पति रहन्छन र प्रतिलिपिछुट अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार

पुनश्च: विकिपिडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन्।

विकिपिडिया प्रयोग

विकिपिडियामा योगदान

  • स्वागतम नवागन्‍तुक, नवागन्‍तुक लेखकहरूका लागि सुरुवात बिन्दु
  • योगदानकर्ताहरूका लागि नीति तथा मार्गदर्शन
  • सहायता पृष्ठहरू, लेख सम्पादन र अरू सहायता

सम्पर्क गर्न

  • हामीलाई सम्पर्क गर्नुहोस्
  • वार्तालाप, यहाँ प्रश्नहरू सोध्नुहोस्
  • विकिपिडिया पत्राचार सूची
  • विकिपिडिया सम्पादकहरू, विकिपिडियालाई सहयोग गर्नेहरूको सूची
  • मेटा विकिपिडिया, विकिपिडिया र अन्य परियोजनाहरूका बारेमा थप जानकारी

Tags:

विकिविश्वकोषवेबसाइट

🔥 Trending searches on Wiki नेपाली:

मानव शरीरका अङ्गहरूको सूचीलाली गुराँसपोखरा उपत्यकापरीक्षासती प्रथास्याङ्जा जिल्लागर्भपतनदेवनागरी सङ्ख्या पद्धतिऋतुछुवाछुतनेपालका विश्वविद्यालयहरूको सूचीनेपालगन्ज उपमहानगरपालिकानेपालको राष्ट्रपतिबराह अवतारव्यवसायसहिद दिवसनेपालको इतिहासगाउँ सभालक्ष्मीप्रसाद देवकोटासूर्यराम राज पन्तकान्तिपुर दैनिकखस जातिजलवायु परिवर्तनसिंहदरबारकाठमाडौँ जिल्लानेपालमा कृषिजापानी भाषाशारीरिक व्यायामशाह वंशमानव विकास चरणनिर्वाचन प्रणालीमौलिक जरोकिलो पार्टीस्वयम्भूनाथसुशील कोइरालाआइएसबिएनच्याटजिपिटीविप्रेषणनन्दकिशोर पुनदिल्ली सम्झौतावीरेन्द्रनगर नगरपालिकासमाचारदशरथ चन्दनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालका सर्वोच्च आठ हिमालनेपालका नगरपालिकाहरूसुवर्ण शमशेर राणादुर्गाबर्बरग्रीष्म ऋतुसमुद्र विज्ञानकृष्णअङ्कजनमत सङ्ग्रहसवारी दुर्घटनादाङ जिल्लानबिल बैंकशिवनेपालका राजानेपाली परम्परागत नापका इकाईभाषावडा कार्यालय (नेपाल)हात्तीगोरखालीतराईडाँफेजनशक्तिविसं २०७२ को महाभूकम्पशिशिर ऋतुमहिला सशक्तिकरणसंविधानक्षेत्रीनेपालका बैङ्कहरूको सूची🡆 More