विकिपिडियाको बारेमा

विकिपिडिया एक खुल्ला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो। यसको अर्थ कसैले पनि (तपाईले समेत) यसलाई परिवर्तन गर्न सक्नु हुनेछ।

विकिपिडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडियाबाट भएको हो। हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको ३३,०५० लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल १ करोड भन्दा बढी लेखहरू छन। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन्।

यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुल्ला दस्ताबेज अनुमतिले समेट्छ। तपाईले लेख्नुभएका कुराहरू तपाईकै सम्पति रहन्छन र प्रतिलिपिछुट अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार ।

पुनश्च: विकिपिडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन्।

विकिपिडिया प्रयोग

विकिपिडियामा योगदान

  • स्वागतम नवागन्‍तुक, नवागन्‍तुक लेखकहरूका लागि सुरुवात बिन्दु
  • योगदानकर्ताहरूका लागि नीति तथा मार्गदर्शन
  • सहायता पृष्ठहरू, लेख सम्पादन र अरू सहायता

सम्पर्क गर्न

  • हामीलाई सम्पर्क गर्नुहोस्
  • वार्तालाप, यहाँ प्रश्नहरू सोध्नुहोस्
  • विकिपिडिया पत्राचार सूची
  • विकिपिडिया सम्पादकहरू, विकिपिडियालाई सहयोग गर्नेहरूको सूची
  • मेटा विकिपिडिया, विकिपिडिया र अन्य परियोजनाहरूका बारेमा थप जानकारी

Tags:

विकिविश्वकोषवेबसाइट

🔥 Trending searches on Wiki नेपाली:

दरौंदी नदीमानदेवरवि लामिछानेनेपाल सम्वत्फूलगगन थापाढोरपाटन शिकार आरक्षसन ह्युङ-मिनआँखानेपालको इतिहासरानीमहलचार्ल्स डार्विननेपालका सम्मानार्थ नागरिकहरूको सुचीनेपालमा महिलाको अवस्थाबौद्ध धर्ममा पञ्चशीलडाँफेचितवन राष्ट्रिय निकुञ्जबोधिचित्तकोशी प्रदेशको मुख्यमन्त्रीलागु पदार्थनेपालमा पर्यटननगरपालिकारणउद्दीमशाहीकर्णाली प्रदेशशिक्षण विधिनेपालका नगरपालिकाहरूपायल्ससालनामगणतन्त्र दिवस (नेपाल)नेपाली व्याकरणचरीबाघचीननेपालको शिक्षा मन्त्रीहरूराजेश हमालकिराँत धर्मबुद्धवसन्तअश्लील शब्दहरूपानीलेखनाथ पौड्यालनेपालको निसानछापकुमाल जातिमुस्ताङ जिल्लापुष्पकमल दाहालहृदयचन्द्रसिंह प्रधानसार्की जातिविश्वका अग्ला हिमालहरूपहिलो विश्वयुद्धमन्दिरउदित नारायण झाजङ्गबहादुर राणानिर्मला पन्त बलात्कार र हत्याकर्मचारी सञ्चय कोषअर्घाखाँची जिल्लाछारे रोगजेठराजा हरिशचन्द्रराम शाहअङ्ग्रेजी भाषाकृष्णनेपालको अर्थतन्त्रकौडिन्य गोत्रनेपाली शब्दकोशउच्च अदालतकुपोषणनुवाकोट दरवारक्रिकेटनामकरण संस्कारबाबासाहेब आम्बेडकरनेपालका प्रधानमन्त्रीहरूको सूचीखनिजनेपालका अञ्चलहरू🡆 More