लुकास पोडोलस्की: जर्मन फुटबल खेलाडी

लुकास 'जोसेफ' पोडोल्स्की (जर्मनेली उच्चारण: वा IPA:  जन्म:४ जुन १९८५) जर्मन फुटबलर हुन् जो टर्कीस क्लब गालातासराय र जर्मनी राष्ट्रिय फुटबल टोलीबाट फरवार्डको रूपमा खेल्दछन् । उनी २०१५ जनवरीमा इङ्ग्लीस क्लब आर्सनलबाट ऋणमा इन्टर मिलान प्रवेश गरेका थिए भने २०१५ सम्मर ट्रान्सफर विन्डो खुल्नासाथ उनी टर्कीस क्लब गालातासरायमा ट्रान्सफर गरिएका थिए । उनी विशेष गरी आफ्नो बायाँ खुट्टाले बायाँ दिशाबाट गर्ने सशक्त प्रहारका कारण चिनिन्छन् । एफसी कोल्नबाट २००३ मा सिनियर क्लब करियर सुरू गरेका उनले बायर्न म्युनिखमा स्थानान्तरण हुनु अघि ८१ क्याप जितेका थिए । २००९ मा एफसी कोल्नमा फर्कनुअघि उनले बायर्नलाई २००८ को बुन्डेसलिगा उपाधि जिताएका थिए । २०१२ मा उनले प्रिमियर लिग क्लब आर्सनलका लागि खेल्ने निर्णय गरे जसलाई २०१४ को एफए कप जिताउन उनी सफल भए । पोल्याण्डमा जन्मिएका पोडोल्स्कीले २००४ मा जर्मन टोलीबाट फुटबल जीवन सुरू गरे र त्यसयता उनले जर्मन राष्ट्रिय फुटबल टोलीबाट ६ वटा प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्, जसमा २०१४ को फिफा विश्वकप विजय पनि समावेश छ ।

लुकास पोडोल्स्की
लुकास पोडोलस्की: सम्मान, सन्दर्भ सामग्रीहरू, बाह्य कडीहरू
२०१४ मा लुकास पोडोल्स्की
व्यक्तिगत जानकारी
पुरा नाम लुकास जोसेफ पोडोल्स्की
उचाइ १.८२ मी (६ फिट ० इन्च)
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
गालातासराय
सङ्ख्या ११
युवा करियर
१९९१–१९९५ एफसी ०७ बेगहिम
१९९५–२००३ १. एफसी कोल्न
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००३ १. एफसी कोल्न II (०)
२००३-२००६ १. एफसी कोल्न ८१ (४६)
२००६–२००९ बायर्न म्युनिख ७१ (१५)
२००७–२००८ बायर्न म्युनिख II (०)
२००९–२०१२ १. एफसी कोल्न ८८ (३३)
२०१२–२०१५ आर्सनल ६० (१९)
२०१५इन्टर मिलान (ऋण) १७ (१)
२०१५- गालातासराय ३४ (१५)
अन्तर्राष्ट्रिय करियर
२००१-२००२ जर्मनी यू-१७ (२)
२००२–२००३ जर्मनी यू-१८ (४)
२००३ जर्मनी यू-१९ (६)
२००४ जर्मनी यू-२१ (०)
२००४–२०१६ जर्मनी १२९ (४८)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १२ सेप्टेम्बर २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ सेप्टेम्बर २०१५

सम्मान

क्लब

    कोल्न
  • २. बुन्डेसलिगा: २००४-०५
    बायर्न म्युनिख
  • बुन्डेसलिगा: २००७-०८
  • डिएफबी-पोकल: २००७-०८
  • डिएफएल-लिगापोकल: २००७
    आर्सनल
    गालातासारे
  • टर्कीस सुपर कप: २०१५

अन्तर्राष्ट्रिय

    जर्मनी

व्यक्तिगत

  • FIFA World Cup Best Young Player: 2006
  • Silbernes Lorbeerblatt: 2006, 2010, 2014
  • UEFA Euro 2008 Team of the Tournament
  • UEFA Euro 2008 Silver Boot
  • Arsenal Player of the Month: April 2014
  • 2.Bundesliga top goalscorer: 2004-05

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Awards
पूर्वाधिकारी जीलेट उत्कृष्ट युवा खेलाडी
२००६
पछिल्लो
थोमस मुलर
पूर्वाधिकारी
रूड भान निस्टेलरोय & वाइने रुनी
यूइएफए यूरो सिल्भर बुट
२००८
पछिल्लो
Incumbent

Tags:

लुकास पोडोलस्की सम्मानलुकास पोडोलस्की सन्दर्भ सामग्रीहरूलुकास पोडोलस्की बाह्य कडीहरूलुकास पोडोलस्कीen:Help:IPA for Polishen:WP:IPA for German

🔥 Trending searches on Wiki नेपाली:

रेडियोनेपालका राजाहरूको सूचीसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)समावेशीकरणठकुरीरेशमलाल चौधरीइमेलकाँक्रे विहारसूचना प्रविधिविक्रम सम्वत्मोतीराम भट्टअरिजीत सिंहनेपालको एकीकरणन्यायपालिकानेपालमा खेलकुदशुक्रग्रहयुरोपआँखाकोशी प्रदेशसुदूरपश्चिम प्रदेशडोल्पा जिल्लानेपालमा हिन्दु धर्मस्वर्णिम वाग्लेनेपाली विकिपिडियासप्तरी जिल्लामूल्य अभिवृद्धि करसूचनादलितनेपाली व्याकरणसत्यमोहन जोशीविवाह संस्कारदैवज्ञराज न्यौपानेस्थानीय व्यवस्थापिकाखेलमाओवादी जनयुद्धनिजीकरणनेपालमा मौलिक हक र कर्तव्यथारू जातिअनुराधा कोइरालाखस जातिगौतम बुद्धशार्दूलविक्रीडित छन्ददेवघाट धामप्रदेश प्रमुख (नेपाल)समाजवादनमस्तेलोकतन्त्रसल्यान जिल्लापानीतत्समव्यवस्थापनअपाङ्गताविष्णुविश्वव्यापीकरणराष्ट्रिय परिचयपत्र (नेपाल)सीतानेपालमा महिलाको अवस्थानेपालको इतिहासफौजदारी कानुनब्वाँसोयोगनेपालका विश्वविद्यालयहरूको सूचीसगरमाथाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)श्रीमद्भागवत् पुराणकालिञ्चोक भगवतीचार्ल्स डार्विनसार्की जातिरामेछाप जिल्लासप्तकोशी नदीसुर्खेत जिल्लापहिलो पुस्ताजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूची🡆 More