रुपा ताल

रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि.(११५ हेक्टर) रहेको छ। यस तालले लेखनाथ नगरपालिका(पोखरा महानगर पालिकामा गाभिएर हाल अस्तित्वमा नरहेको)को कुल क्षेत्रफलको १.४% र सम्पुर्ण ताल क्षेत्रको २५% भाग ओगटेको छ । ४.५ देखि ६.०मिटरसम्म गहिराइ भएको यस तालको वर्तमान अवस्था चिन्ताजनक छ । यो ताल नगरपालिकाको वडा नं.

१०, ११, १४ र रुपाकोट गाविसको सिमानाभित्र अवस्थित छ ।

रुपा ताल
रुपा ताल
नजिकैको पहाडबाट देखिएको रुपा ताल
रहेको स्थानकास्की जिल्ला
भौगोलिक निर्देशांक२८°८′५५″उ॰ ८४°६′४०″पू॰ / २८.१४८६१°N ८४.१११११°E / 28.14861; 84.11111 ८४°६′४०″पू॰ / २८.१४८६१°N ८४.१११११°E / 28.14861; 84.11111
प्रकारसफा पानी
अन्तर्वाहतालबेसी खोला & दोभान खोला
बहिर्वाहताल खोला
सिंचित क्षेत्रफल३० किमी (११.६ वर्ग माइल)
सिंचित क्षेत्रनेपाल रुपा ताल
सतहको क्षेत्रफल१.३५ किमी (०.५ वर्ग माइल)
अधिक गहिराई६ मी (२० फिट)
पानीको आयतन०.००३२५ किमी3 (०.०००७८ घन माइल)
सतहको उचाई६०० मी
जम्नेनजम्ने
बसोबासपोखरा महानगर पालीका


तालको अर्थव्यवस्था

रुपा ताल पोखराको एक प्रमुख पर्यटकिय आकर्षणको गन्तब्य हो । यो तालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकका लागि नौका बिहारको रोमाञ्चक अवसर पाउन सकिन्छ । यस तालमा रुपाताल मत्स्य सहकारी संस्थाको अधिनमा रहेर ब्यवसायीक माछा पालन गरिएको छ । साथै कुनाकानीमा स्थानिय द्वारा निश्चित सर्थको परिधिमा रहेर निजि स्तरमा पनि केज(जाली) बनाएर माछा पालन पनि गरिन्छ ।

यस तालमा सबै भन्दा धेरै टिलापिया माछा पाइन्छ, जुन नेपालको रैथाने जाती भने हैेन । यहाँ पाइने माछाहरु रहु, नैनी, भाकुर, सहर, बिग हेड, हिलेमाछा आदी हुन । पोखराका अन्य ताल भन्दा रुपालतको पानी चिसो भएकाले यहाँका माछा मिठा मानिन्छन् । पोखरामा रुपालात भन्दा बाहेक पनि अरु ८ वटा तालहरू रहेका छन् । ति ताल मध्य सबै भन्दा धेरै चरा पाइने यही ताल हो । चला अबलोकनार्थ सबै भन्दा सहज यही ताल रहेको छ ।

अन्य आकर्षणहरू

बेगनास ताल

रूपा बेगनास भ्यू टावर

पचभैया देउराली मन्दिर

माझी कुना

बेगनास योगा एण्ड रिट्रट

शुन्दरि डाँडा

गोरनाथ मन्दिर

पोखरा चिडियाखाना तथा बन्य जन्तु उद्वार केन्द्र

बेगनास ठुलाकोट

सन्दर्भ सामग्रीहरू

Tags:

कास्की जिल्लालेखनाथ नगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

रेसम किरानेपालको सैन्य दर्जाभानुभक्त आचार्यसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूवीरेन्द्र वीर विक्रम शाहएकलौटी व्यवसायरेबिजक्युबाकौशिक गोत्रनेपालमा हिन्दु धर्ममेटाबाइसे राज्यहरूमदनमणि दीक्षितअरनिकोगोविन्द बहादुर मल्लसम्भोगपोखरा उपत्यकाजनसङ्ख्याउन्यूमहासागररामचन्द्र पौडेलघरेलु हिंसाचार्ल्स ब्याबेजस्वास्थ्यमनकामना मन्दिरमुलुकी अपराध संहिता, २०७४थारू जातिविद्यार्थीनेपालका राजनीतिक दलहरूको सूचीकिराँत कालविकास अर्थशास्त्रनेपाली रुपैयाँपारस खड्कास्वयम्भूनाथपूर्वीय दर्शनसन्दुक रुइतरगतखस राज्यविश्व व्यापार सङ्गठनजैन धर्मजनकपुरधाम उपमहानगरपालिकाझमक घिमिरेमहाकाली सन्धिखनिजचितवन राष्ट्रिय निकुञ्जनेपालका प्रदेशहरूशिक्षण विधिअफ्रिकामानव संसाधन व्यवस्थापननेपालमा धर्मदेउकी प्रथाडोटी जिल्लादूधरुसकृषिप्राङ्गारिक मलकैथीआँकक्रान्तिधीरेन्द्र प्रेमर्षिसंसदीय व्यवस्थानगरकोटमाइतीघर (चलचित्र)अलौ पर्वनेपालका झरनाहरूको सूचीपाथीभरा देवी (ताप्लेजुङ)काजी भारदार परिवारराशि-चक्रमहात्मा गान्धीनाटकपहिलो विश्वयुद्धशाह वंशउद्योगसंस्कृतजीवनीव्यवस्थापन सूचना प्रणाली🡆 More