रसायन शास्त्रमा नोबेल पुरस्कार

रसायन शास्त्रमा नोबेल पुरस्कार (स्वीडेनी: Nobelpriset i kemi) वार्षिक रूपमा रसायन शास्त्रमा उल्लेखनीय योगदान गर्ने वैज्ञानिकहरूलाई शाही विज्ञान स्वीडीश एकेडमीले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार रसायन विज्ञान, भौतिक शास्त्र, साहित्य, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा मध्ये एक हो जसलाई सन् १८९५ मा अल्फ्रेड नोबेलको इच्छा अनुसार स्थापना गरिएको थियो । यो पुरस्कार नोबेल फाउन्डेसन द्वारा प्रशासित र एकेडमी द्वारा निर्वाचित पाँच सदस्य हुन्छन् जो रसायनशास्त्रका लागि नोबेल समितिको प्रस्तावमा शाही विज्ञान स्वीडीश एकेडमीद्वारा सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा स्टकहोममा प्रस्तुत गर्ने गरिन्छ । रसायनशास्त्रको पहिलो नोबेल पुरस्कार नेदरल्याण्डको ज्याक्ब्स हेन्रिक्सलाई उनको खोज रासायनिक गतिशीलता र समाधानमा आसमाटिक दबाब नियमहरूको लागि सम्मानित गरिएको थियो ।

रसायन शास्त्रमा नोबेल पुरस्कार
रसायन शास्त्रमा नोबेल पुरस्कार
पुरस्कृत (कारण)रसायन शास्त्रमा उल्लेखनीय योगदान
स्थानस्टकहोम, स्विडेन
प्रस्तुतकर्ताशाही विज्ञान स्वीडीश एकेडमी
प्रथम पुरस्कृत१९०१
वेबसाइटnobelprize.org

पृष्ठभूमि

पुरस्कार

रसायन शास्त्रमा नोबेल पुरस्कार विजेताले स्वर्ण पदक, एउटा वृत्तान्त दिने डिप्लोमा, र मुद्रा सहितको राशि पाउने गर्दछ ।

नोबेल पुरस्कार मेडल

नोबेल पुरस्कार डिप्लोमा

पुरस्कार राशी

बिजेताहरू

सन्दर्भ सामग्री

Tags:

रसायन शास्त्रमा नोबेल पुरस्कार पृष्ठभूमिरसायन शास्त्रमा नोबेल पुरस्कार पुरस्काररसायन शास्त्रमा नोबेल पुरस्कार बिजेताहरूरसायन शास्त्रमा नोबेल पुरस्कार सन्दर्भ सामग्रीरसायन शास्त्रमा नोबेल पुरस्कारअल्फ्रेड नोबेलक्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कारनोबेल फाउन्डेसननोबेल शान्ति पुरस्कारनोबेल साहित्य पुरस्कारभौतिक शास्त्रमा नोबेल पुरस्कारस्वीडेनी भाषा

🔥 Trending searches on Wiki नेपाली:

देवनागरी लिपिलिच्छवि कालजनशक्तिउपयोगिताराजेश हमाललोक सेवा आयोग (नेपाल)कोदोजनमत सङ्ग्रहभ्यागुते रोगकार्बनडाइअक्साइडपहाडश्राद्धनेपालका स्थानीय तहहरूव्यवस्थापन सूचना प्रणालीगुरुत्वाकर्षण बलभरतपुर महानगरपालिकाशिक्षाएसियाली विकास बैंकसुपादेउराली मन्दिरराजमाकच्चा पदार्थपुष्पकमल दाहालबाल्यावस्थानेपाल स्काउटसयौँ थुङ्गा फूलका हामीतिहारतथ्याङ्करोगदक्षिण अमेरिकासत्यमोहन जोशीसात सालको क्रान्तिमाछापुच्छ्रे हिमालस्नातक तहसौर्यमण्डलभण्डारखाल पर्वजीवनीमहेन्द्र वीर विक्रम शाहसेतो मच्छिन्द्रनाथको रथयात्राहैदराबादउपमन्यु गोत्रकेन्द्रीय तथ्याङ्क विभाग (नेपाल)लोकतन्त्रहिन्दु धर्मसदर चिडियाखाना, नेपालशारीरिक व्यायाममादलनेपालको प्रधानन्यायाधीशअन्तिम संस्कारगाउँ सभाउत्तर अमेरिकाराणा वंशमौरी पालनग्रहरवि लामिछानेनेपालमा पर्यटनरामायणनेपालको संविधान २०७२ मा बालबालिकाको हकसंविधानवादहिन्दु पञ्चाङ्गमहाशिवरात्रिरानी राजेन्द्र लक्ष्मीपूर्वी रुकुम जिल्लाचरारेसम किरानदीयुट्युबलेखा प्रणालीअम्ल वर्षायोगी नरहरिनाथनेपालमा धर्ममाघे सङ्क्रान्तिनगदे वालीप्रकाशशरण महतमदनमणि दीक्षितमहावीर पुन🡆 More