अभिनेत्री मीना

मीना एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनी मुख्यतया दक्षिण भारतीय चलचित्र उद्योगमा अभिनय गर्ने गर्छिन्। मीनाले सन् १९८२ मा तमिल भाषाको चलचित्र 'नेनजङ्गल'मा बाल कलाकारको रूपमा अभिनय गरेकी थिइन् र त्यसपछि उनले विभिन्न क्षेत्रीय चलचित्र उद्योगमा काम गरेकी थिइन्। दक्षिण भारतको चर्चित चलचित्र अभिनेताहरूसँग अभिनय गरेर मीनाले लगभग दुई दशकसम्म दक्षिण भारतीय चलचित्र उद्योगमा आफ्नो वर्चश्व कायम गर्न सफल भएकी थिइन्।

मीना
अभिनेत्री मीना
मीना एक कार्यक्रममा
जन्ममीना दुरइराज
चेन्नई, तमिलनाडु, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकालसन् १९८२–वर्तमान
जीवनसाथी
विद्यासागर
(
वि २००९)
सन्ताननाइनिका (ज.सन् २०११)
मातापितादुरइराज
मल्लिका

उनले तमिल, तेलुगु, मलयालम, कन्नड र विभिन्न हिन्दी चलचित्रहरूमा अभिनय गरेकी छिन्। दक्षिण भारतीय भाषाको चलचित्र उद्योगमा सबैभन्दा सफल अभिनेत्रीको श्रेणीमा उनी पनि एक छिन्। सन् ९० को दशकमा तमिल, मलयालम र तेलुगु चलचित्रमा उनी मुख्य भूमिकामा अभिनय गर्ने अभिनेत्रीहरू मध्ये एक थिइन्।

प्रारम्भिक जीवन

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

कुल ग्राहस्थ उत्पादननिबन्धगढीमाईलागत लेखाविधिनिर्वाचन आयोग (नेपाल)समासपारस्परिकता (संस्कृतिक मानवशास्त्र)दमाई जातिखुकुरीहलोशिक्षाजरायोटार, सिन्धुलीसुवेदीकोशी प्रदेश क्रिकेट टोलीजनसङ्ख्यादोस्रो विश्व युद्धअनुष्टुप छन्दसहरीकरणविकिपिडियाडोल्पा जिल्लाभीमनिधि तिवारीगङ्गा नदीजङ्गबहादुर राणासुपादेउराली मन्दिरभोजपुर जिल्ला, नेपालनेपालको संविधान २०७२बागमती नदीदैलेख जिल्लानेपालको अर्थतन्त्रक्रोकस सिटी हलमा आक्रमणएडम स्मिथरामायणपृथ्वीनारायण शाहसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीकाठमाडौँ उपत्यकाकृष्ण जन्माष्टमीदशावतारकृषिगोत्रपूँजीवादअस्ट्रेलियानक्सानेपालका मन्त्रिपरिषद्हरूसल्यान जिल्लाभूपरिवेष्ठित राष्ट्ररुकुमकोटसोलुखुम्बु जिल्लायार्चागुम्बाराष्ट्रिय परीक्षा बोर्डलैङ्गिक विभेदएडल्फ हिटलरनाताविनोद चौधरीविवाहवडा कार्यालय (नेपाल)सती प्रथासिद्ध पोखरीकम्पनीविश्व सम्पदा क्षेत्रमाध्यमिक विद्यालयसंयुक्त राष्ट्रसङ्घका महासचिवनेपालका राजनीतिक दलहरूको सूचीनेपाल विद्युत प्राधिकरणगीर्वाणयुद्ध विक्रम शाहप्रियङ्का कार्कीमाटोप्रवेशिका परीक्षाकैलाली जिल्लाबजारशास्त्रबर्दिया जिल्लानरिवलसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)🡆 More