भूमिबल अतुल्यतेज

भूमिबोल अदुल्यादेज (थाई: พระบาทสมเด็จพระมหาภูมิพลอดุลยเดชมหาราช บรมนาถบพิตร, ; ५ डिसेम्बर १९२७ – १३ अक्टोबर २०१६) भुमीबोल थाईल्याण्डको चक्र राजवंशको नबौं राजा थिए तथा उनलाई रामा नबौं भनेर समेत चिनिने गर्दथ्यो। जुन ९, १९४६ देखि अक्टोबर १३, २०१६ सम्म उनले थाईल्याण्डको सबैभन्दा लामो वर्षको शासनकाल गरेका थिए ।

भूमिबोल अदुल्यादेज
भूमिबल अतुल्यतेज
शासनकाल९ जुन १९४६ –
१३ अक्टुबर २०१६
राज्याभिषेक५ मे १९५०
पूर्वाधिकारीआनन्द माहिडोल
उत्तराधिकारीभाजिरालोङकोर्न
प्रधानमन्त्रीथाकसिन शिनवात (२००१–२००६)
जन्म(१९२७-१२-०५)५ डिसेम्बर १९२७
म्यासेचुसेट्स, संयुक्त राज्य अमेरिका
मृत्यु१३ अक्टोबर २०१६(2016-10-13) (उमेर ८८)
बैङ्कक, थाइल्यान्ड
जीवनसाथी
रानी सरकिट
(
वि १९५०)
सन्तानPrincess Ubolratana Rajakanya
Crown Prince Vajiralongkorn
Princess Sirindhorn
Princess Chulabhorn Walailak
घरानामहिदोल (चकरी राजवंश)
बाबुमहिदोल अदुल्यादेज
आमाश्रीनाकृष्णत्र
धर्मसिद्धान्त
हस्ताक्षरभूमिबोल अदुल्यादेजको हस्ताक्षर

फोर्ब्सको अनुसार भूमिबोलको कूल जायजेथा क्राउन प्रोपर्टी ब्यूरो द्वारा संचालित सम्पत्ति र लगानी सहित, सन् २०१० मा करिब ३० अर्ब अमेरिकी डलर रहेको थियो तथा उनलाई सन् २००८ देखि सन् २०१३ सम्म संसारको सबैभन्दा धनी राज सदस्यको सूचिको शिर्षस्थानमा राखिएको थियो भने सोही पत्रिकाको अनुसार बेलायती राजतन्त्रको जायजेथाको मूल्य थाई राजतन्त्रको बन्दा तीन रहेको अनुमान प्रकाशन गरेको थियो। मे २०१४ मा भूमिबोलको पुनः ३० अर्ब अमेरिकी डलर जायजेथा सूचिकृत भएको थियो।

उनको स्वास्थ्यमा समस्या आए पश्चात उनी बारम्बार अस्पताल भर्ना भटका थिए भने १३ अक्टोबर २०१६ मा उनको मृत्यु सिरिजार अस्पतालमा भएको थियो। उनलाई थाईल्याण्डका धेरै मानिसहरूले आदर सम्मान गर्दथे। केहीले भने उनी ईश्वरको नजिक रहेको ठान्दथे।

सम्मान तथा विभुषणहरू

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

लैङ्गिकतापाल्पा जिल्लाराम नारायण अयोध्या उच्च माध्यमिक विद्यालय, पिपरानेपालका मन्त्रिपरिषद्हरूखिम्ती-१ जलविद्युतगण्डकी प्रदेशमहायानमहालेखा नियन्त्रकको कार्यालयव्रतबन्धनेपालका औद्योगिक क्षेत्रहरूको सुचीकान्ति उच्च माध्यमिक विद्यालयनेपाली चलचित्रहरूको सूचीकिराँत कालनागरिकपूर्वीय दर्शनसोलुखुम्बु जिल्लाकोशी प्रदेशउपमहानगरपालिकाहात्तीपाइले रोगमुटुनेपालमा बोलिने भाषाहरूनेपाल प्रहरीआँकप्रकृतिआमा (वि.सं. २०२१ चलचित्र)मागचतराधामनेपालको अर्थतन्त्रनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीकैलाली जिल्लामिथिलासिंहदरबारजीवनीसुनिल नारायणआउँहलोशिक्षण विधिनेपालका संरक्षित क्षेत्रहरूको सूचीचौधरीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)आत्रेय गोत्रबर्बरखनिजसंयुक्त राज्य अमेरिकासंस्कारनेपालका मल्ल राजाहरूको सूचीदाङ जिल्लाजीवनक्षेत्रीसुगौली सन्धिबहुदलीय प्रणालीभक्ति थापानक्साबाजुरा जिल्लाग्रामिण विकासक्रिकेटवासुदेव त्रिपाठीकृषिसूचनानेपाली राष्ट्रिय क्रिकेट टोलीकटुसकृष्ण जन्माष्टमीनम्रता श्रेष्ठतनहुँ जिल्लाराजेश हमालकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)गिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालानेपालगन्ज उपमहानगरपालिकाठकुरीनेपाल-भारत सम्बन्धराजेन्द्र वीरविक्रम शाहसंयुक्त राष्ट्रसङ्घका महासचिवढुङ्गे युगपशु पालनसल्यान जिल्लाजोखिम व्यवस्थापनखस जातिनगर कार्यपालिका🡆 More