भटभटे

भटभटे एउटा दुइ पाङ्ग्रे सवारी साधन हो । यस्का दुबै चक्का एकै रेखामा पंक्तीकृत भएकोले चलेको अवस्थामा बाहेक यो स्वत अडीन संभव हुँदैन, जस्ले गर्दा रोकीँदा चालकले खुट्टा टेकेर यस्लाइ पल्टीन दीइदैन । चलेको अवस्थामा पनि थाेरै असन्तुलीत हुँदा बित्तिकै यो साधन पल्टीने वा दुर्घटना हुँने सम्भावना बढी हुँन्छ । तसर्थ यस्तो दुर्घटनाबाट हुँने क्षती न्युनीकरणको लागि भटभटे चलाउँदा शीरकवच लगाउँन अनिवार्य मानिन्छ । नचलेको अवस्थामा यस्लाइ अड्याउन टेको लगाएर राखीन्छ । अधिकांस भटभटेमा ढल्के वा एकोहोरो टेको र ठाडो वा दोहोरो टेको गरी दुइ खाले टेका राखीएको हुँन्छ । ढल्काएर अड्याउँन ढल्के टेको नीकालीन्छ भने सीधा अड्याउँनु पर्दा ठाडो टेको लगाइन्छ । भटभटेको चाैकोस प्रायः स्टिलको हुन्छ, सामान्यतया ट्युब र पानाहरूको संयोजन।  पाङ्ग्राहरू सामान्यतया एल्युमिनियम वा स्टिल रिमहरू स्पोकहरूसँग हुन्छन्, यद्यपि केही कास्ट पाङ्ग्राहरू प्रयोग गरिन्छ।  ग्रेफाइट, कम्पोजिट, र म्याग्नेसियम भागहरू तिनीहरूको उच्च शक्ति-देखि-वजन विशेषताहरूको कारण बढ्दो रूपमा प्रयोगमा छन्।

भटभटे
दोहोरो टेको लगाइ अड्याइएको एक भटभटे

आसन

सामान्यतया एक भटभटेमा एक चालक आसन र एक पछुवा अथवा पछाडी बस्नेका लागि गरी दुइ आसन हुँने गर्दछन । तर केही बीशेष संरचना भएकामा बढी वा घटी पनि हुँने गर्दछन । अधिकांस दुइ जना बस्न मील्ने भटभटेमा खण्डीत र अखण्डीत गरी दुइ कीसीमका आसन हुँने गर्दछन । अखण्डीत आसनमा चालक र पछुवा एउटै आसनको अगाडीको भाग अनि पछाडीको भागमा बस्दछन भने खण्डीत आसन संरचनामा दुबैको लागी अलग आसनको ढाँचा हुँन्छ ।



सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

Tags:

शीरकवच

🔥 Trending searches on Wiki नेपाली:

पोखरा उपत्यकागाउँ सभागङ्गालाल श्रेष्ठहस्तमैथुनब्याडमिन्टनपरिवारसुर्खेत जिल्लानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)स्वयम्भूनाथलेखनाथ पौड्यालगोरखालीमानव विकास अर्थशास्त्रजनशक्तिमानव संसाधन व्यवस्थापननेपालका नगरपालिकाहरूहरिवन नगरपालिकापृथ्वीलाली गुराँसजिमेलरसुवा जिल्लायोगनेपाल स्काउटविस्तृत शान्ति सम्झौतासमाजशास्त्रनिर्वाचनपशुपतिनाथ मन्दिरसहरीकरणसदर चिडियाखाना, नेपालनेपाल बैंकआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूपूँजीवादविकिमिडिया नेपालको विधानफेसबुककोदोइटहरी उपमहानगरपालिकाधनगढी उपमहानगरपालिकाखस ब्राह्मणमहोत्तरी जिल्लापुनर्जन्मभिरिङ्गीहात्तीनेपालको पहिलो संविधान सभाकुम्भ मेलाअन्टार्क्टिकानेपालका सर्वोच्च आठ हिमालनीति शाहधरहराखप्तड बाबाहनुमान चालीसाप्राथमिक उपचारफिफानेपालको प्रमाणिक समयविसं १९९० को महाभूकम्पकालु पाँडेइलाम जिल्लागोत्रविकासशील देशविश्व बैङ्कवर्ण विन्याससीताचीनको जनवादी क्रान्तिरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोभारतीय संविधानमष्टो देवतालिङ्ग (व्याकरण)रुपन्देही जिल्लानेपालको भूगोलघामका पाइलाहरू (उपन्यास)पर्यटनफ्रान्सेली राज्यक्रान्तिदुर्गाभारोपेली भाषा परिवारसवारी दुर्घटना🡆 More