बान कि-मुन

वान कि मुनको जन्म १९४४मा कोरीयामा जापानी शासनको अन्त्य तिर उत्तरी चुङ्गचेओङ्ग प्रान्तको एउटा सानो किसानी गाउँ युम्सेओङ्गमा भएको थियो। पछि उनको परिवार नजीकएको शहर् चुङ्जुमा बसाई सर्यो। वान सानो हुँदा उनको बुवा गोदामको ब्यापारी थिए तर पछि गोदामको ब्यापार टाट पल्टिए पछि उनीहरूको मध्यम वर्गिय स्तर खस्किएर गयो। वान ६ वर्षको हुँदा उनको परिवार कोरियाली युद्धको अवधी भरको लागि पिछडिएको पहाडी क्षेत्रमा सरेर गए। युद्ध समाप्त भएपछि उनको परिवार पुन: चुङ्जुमा नै फिर्ता भयो।

व्यक्तिगत विबरण

परिवार

वान कि मुनले यू सुन-टाएकलाई १९६२मा उच्च माध्यमिक स्तरका बिद्यार्थी हुँद भेटेका थिए। त्यस बेला उनी १८ वर्षको थिए र यू सुन-टाएक निम्न माध्यमिक स्तरको बिद्यार्थी परिषदको अध्यक्ष थिईन। वान कि मुन र यू सुन-टाएकको विबाह १९७१मा भएको थियो। उनिहरूका दुई छोरी र १ छोरा गरी जम्मा तिन जना सन्तानहरू छन। उनकी जेठी छोरी सियोन्-योङ्ग जन्म १९७२मा भएको थियो र हाल उनी सियोलमा कोरिया फाउन्डेसनमा कार्यरत छिन। उनले एक भारतिय नागरीक सँग विबाह गरिन। उनका छोरा वू-ह्युन १९७४मा भारतमा जन्मिएका थिए। उनले क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलसको युसिएलए एन्डर्सन स्कुल अफ म्यानेजमेन्टबाट एमबिए गरे र न्यूयोर्कमा एक वित्तिय कम्पनीको लागि काम गर्छन। उनकी कान्छि छोरी ह्यून ही (जन्म १९७६) नैरोबीमा यूनिसेफको फिल्ड अधिकृत छिन। वान संयुक्त राष्ट्र संघका महासचिवमा चुनिए पछि अहिले पनि उनको बृहत परिवार बसोबास गरिरहेको गृहनगरमा उनी एउटा प्रतिक बने। चुनावको परिणामको उत्सव मनाउनको लागि ५०,००० भन्दा बढि मानिसहरू चुङ्जुको फुटबल मैदान जम्मा भएका थिए। वान कि मुन कुनै पनि गिर्जाघर वा धार्मिक समूहको सदस्य छैनन र उनले विश्वासको बारेमा ब्याख्या गर्न इन्कार गर्दै भनेका थिए "म अहिले संयुक्त राष्ट्र सङ्घको महासचिव भएको हैसियतले अहिलेको समयमा मेरो व्यक्तिगत विश्वास तथा कुनै विशेष धर्म वा भगवानको बारेमा कुरा गर्ने ठिक नहोला। यसकारण हामी व्यक्तिगत कुराहरूको बारेमा पछि अन्य समयमा गरौला।" उनकी आमा चाही बुद्ध धर्मालम्बि हुन।

व्यक्तित्व

कुटनीतिक जीवन

दक्षिणकोरियाली परराष्ट्र तथा ब्यापार मन्त्री

संयुक्त राष्ट्र सङ्घको महासचिव

सन्दर्भ सूची

Tags:

बान कि-मुन व्यक्तिगत विबरणबान कि-मुन परिवारबान कि-मुन कुटनीतिक जीवनबान कि-मुन सन्दर्भ सूचीबान कि-मुनकोरियाली युद्ध

🔥 Trending searches on Wiki नेपाली:

वासुकी इन्डिकस्क्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीथापाबेरोजगारीगुराँसतत्सममहोत्तरी जिल्लासिन्धुपाल्चोक जिल्लानेपाल प्रज्ञा प्रतिष्ठानस्थानीय तह निर्वाचन, २०७९सार्वभौमसत्तासप्तकोशी नदीनम्रता श्रेष्ठदिल्ली सम्झौतानेपालका गाउँपालिकाहरूमहासागरडोल्पा जिल्लारामेछाप जिल्लागान्धीनगर जिल्लाआम सञ्चारगोरखा दरबारचिठीजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपालमा खेलकुदकालिकोट जिल्लाकुमाख गाउँपालिकामकवानपुर जिल्लाविश्वेश्वरप्रसाद कोइरालाशुक्लाफाँट राष्ट्रिय निकुञ्जनेपाली भाषाभिरिङ्गीवडा समिति (नेपाल)अवलोकनराजेश हमालनेपाल दूरसञ्चार प्राधिकरणसमासबौद्धिक सम्पत्तिआमा (वि.सं. २०२१ चलचित्र)इलाम नगरपालिकानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)विद्युतपूँजीवादहोलीबनेपा नगरपालिकानेपाली बृहत् शब्दकोशधर्मभक्त माथेमासमानुपातिक प्रतिनिधित्व प्रणालीपरराष्ट्र मन्त्रालय (नेपाल)सुशान्त केसीफुटबल खेलअर्थशास्त्रजनमत सङ्ग्रह, २०३७भूगोलदेवनागरी सङ्ख्या पद्धतिएडम स्मिथसामाजिक सञ्जालकेकी अधिकारीउपमहानगरपालिकापहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीगाउँ सभानेपालका अञ्चलहरूकीर्तिपुर नगरपालिकाकृषि विकास बैंकप्युठान जिल्लायोगमाया न्यौपानेमहाकाव्यदुधमनास्लु हिमालखैरहनी नगरपालिकालाली गुराँसकान्तिपुर दैनिककुँवर इन्द्रजीत सिंहरामकच्छ जिल्लामगर जाति🡆 More