बलुचिस्तान, पाकिस्तान

बलुचिस्तान (उर्दु: بلوچِستان) पाकिस्तानका चार प्रदेश मध्येको एक हो। भूमि क्षेत्रको हिसाबले यो सबैभन्दा ठूलो प्रदेश हो। यो देशको दक्षिण पश्चिमी क्षेत्र बनेको छ, तर सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेश हो। यसको प्रादेशिक राजधानी र सबैभन्दा ठूलो सहर क्वेटा हो।

बलुचिस्तान
بلوچستان
बलुचिस्तान, पाकिस्तान
बलुचिस्तान, पाकिस्तान
बलुचिस्तान, पाकिस्तान
बलुचिस्तान, पाकिस्तान
माथि देखि, बायाँ देखि दायाँसम्म: कायदे अजम निवास, हिङ्गोल राष्ट्रिय निकुञ्ज, चिल्तन हिमाल, हना ताल
बलुचिस्तानको झण्डा
बलुचिस्तानको आधिकारिक छाप
पाकिस्तानमा बलुचिस्तान, पाकिस्तानको अवस्थितिको अवस्थिति
पाकिस्तानमा बलुचिस्तान, पाकिस्तानको अवस्थिति
निर्देशाङ्क: २७°४२′N ६५°४२′E / २७.७°N ६५.७°E / 27.7; 65.7 ६५°४२′E / २७.७°N ६५.७°E / 27.7; 65.7
देशबलुचिस्तान, पाकिस्तान पाकिस्तान
स्थापित१ जुलाई १९७०
प्रादेशिक राजधानीक्वेटा
सबैभन्दा ठूलो सहरक्वेटा
सरकार
 • प्रकारसङ्घीय सरकारको स्व-शासित प्रदेश
 • अङ्गबलुचिस्तान सरकार
 • प्रदेश प्रमुखअमानुल्लाह खान यासिनजई, पाकिस्तान तहरीके इन्साफ
 • मुख्यमन्त्रीजाम कमाल खान, बलुचिस्तान अवामी पार्टी
 • प्रमुख सचिवअख्तर नाजिर
 • व्यवस्थापिकाप्रदेश सभा
 • उच्च अदालतबलुचिस्तान उच्च अदालत
क्षेत्रफल
 • जम्मा३४७१९० किमी (१३४०५० वर्ग माइल)
 • क्रमप्रथम
जनसङ्ख्या
 (सन् २०१७)
 • जम्मा१२३४३४०८
 • क्रमचौथा
 • घनत्व३६/किमी (९२/वर्ग माइल)
वासिन्दाबलुची
समय क्षेत्रयुटिसी+०५:०० (पाकिस्तानी मानक समय)
मुख्य भाषा(हरू)
उल्लेखनीय खेलकुद टोलीक्वेटा ग्वाडिटियर्स
क्वेटा बेअर्स
मानव विकास सूचकाङ्क (सन् २०१८)०.४७७ वृद्धि
न्युन
राष्ट्रिय सभामा सिट३०
प्रदेश सभामा सिट६५
विभाग
जिल्ला३३
तहसील१३४
सङ्घ परिषद्८६
वेबसाइटwww.balochistan.gov.pk

बलुचिस्तानले पञ्जाबखैबर पख्तुनख्वासँग उत्तरपूर्वमा, पूर्व र दक्षिणपूर्वमा सिन्ध, दक्षिणमा अरब सागर, पश्चिममा इरान र उत्तर र उत्तर-पश्चिममा अफगानिस्तानसँग सिमाना बाँडेको छ।

यस प्रदेशका मुख्य जातीय समूहहरू बलुची र पश्तुनहरू हुन् जसले क्रमशः कुल जनसङ्ख्याको ५२% र ३६% ओगटेको (प्रारम्भिक २०११ को जनगणना अनुसार) छ। बाँकी १२% मा सिन्धी, पञ्जाबी, उज्बेकि र तुर्कमेन जस्ता अन्य बसोबास गर्ने स-साना समुदायहरू रहेका छन्। "बलुचिस्तान" नामको अर्थ "बलुचहरूको देश" हो। धेरै हदसम्म कम विकसित, यसको प्रादेशिक अर्थव्यवस्था प्राकृतिक स्रोत, विशेष गरी यसका प्राकृतिक ग्याँस क्षेत्रहरूले प्रभुत्व जमाएको छ। यसले मध्यमदेखि दीर्घकालीन समयमा पाकिस्तानको माग आपूर्ति गर्न पर्याप्त क्षमता भएको अनुमान गरिएको छ। क्वेटा बाहेक यस प्रदेशको दोस्रो सबैभन्दा ठूलो सहर दक्षिणमा तुर्बत हो भने प्रमुख आर्थिक महत्वको अर्को क्षेत्र अरब सागरमा रहेको ग्वादर बन्दरगाह हो।

बलुचिस्तान आफ्नो अनुपम संस्कृति र मरुभूमिको अत्यन्तै सुक्खा हावापानीको लागि प्रख्यात छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

उर्दु भाषाक्वेटापाकिस्तानपाकिस्तानको प्रशासनिक एकाइ

🔥 Trending searches on Wiki नेपाली:

नेपालमा हिन्दु धर्मपारिस्थितिक प्रणालीसमूहपोखरा महानगरपालिकानिजीकरणनेपालको प्रधानमन्त्रीनामकरण संस्कारप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)सिंहदरबारखस ब्राह्मणदेवघाट धाममहावीर पुनश्लोकभीमदत्त पन्तस्थानीय कार्यपालिकानेपालका स्थानीय तहहरूअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालकुम्भ मेलासहरीकरणजैविक विविधताविद्युतीय अपराधडाङ जिल्लाराजेश हमालआर्थिक विकाससङ्घीयतामनास्लु हिमालकुमारी (जीवित देवी)रेशमलाल चौधरीपेलेदैवज्ञराज न्यौपानेअनुराधा कोइरालाकार्यपालिकानेपालको झन्डासगरमाथा राष्ट्रिय निकुञ्जइन्डियन प्रिमियर लिगनेपालको सैन्य दर्जाबूढानीलकण्ठ मन्दिरनेपाली रुपैयाँबज्रयोगिनी मन्दिरनेपालको एकीकरणनेपालको संविधान २०७२प्रतिव्यक्ति आयअन्तिम संस्कारनेपाल सरकारजिल्ला मालपोत कार्यालयअनुष्टुप छन्दथारू जातिनेपालका नगरपालिकाहरूनेपाली भाषाखोटाङ जिल्लाराजतन्त्रश्रेष्ठएलन मस्कशार्दूलविक्रीडित छन्दनेपालको जनआन्दोलन २०४६दक्षिण कोरियासङ्खुवासभा जिल्लाबालेन शाहमारुनी नाचहलेसी महादेवजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीराष्ट्रिय सभा (नेपाल)दिल्ली सम्झौताकिशोरावस्थावडा कार्यालय (नेपाल)ऊर्जादरबार हत्याकाण्डअहमदाबाद जिल्लाडेउडा गीतपूर्वीय दर्शननिर्वाचन प्रणालीमस्कोविज्ञानकुमाख गाउँपालिकागणित🡆 More