फ्रँस्वा ओलँद

फ्रँस्वा जेरार जोर्ज निकोला ओलँद (फ्रान्सेली: François Hollande), (जन्म:१२ अगस्त १९५४) फ्रान्सेली राजनितिज्ञ हुन् जसले सन् २०१२ देखि सन् २०१७ सम्म फ्रान्सका राष्ट्रपति र आन्दोराको सह-राजकुमारको रूपमा सेवा गरेका थिए। उनी पहिले सन् १९९७ देखि २००८ सम्मको समाजवादी दलको प्रथम सचिव र सन् २००१ देखि २००८ सम्म तुल्यको नगरप्रमुख र कोरेज परिषद्को अध्यक्षको रूपमा रहेका थिए। ओलँदले सन् १९८८ देखि सन् १९९३ सम्म कोरेजको पहिलो निर्वाचन क्षेत्र र पुन: सन् १९९७ देखि सन् २०१२ सम्म दुई पटक राष्ट्रिय सम्मेलनमा पनि काम गरेका थिए।

फ्रँस्वा ओलँद
फ्रँस्वा ओलँद
ओलँद सन् २०१५ मा
फ्रान्सका राष्ट्रपति
कार्यकाल
१५ मे २०१२ – १४ मे २०१७
प्रधानमन्त्रीजँ-मार्क एरो
मानुएल भाल्स
बेर्नार कज्नोभ
पूर्वाधिकारीनिकोला सारकोजी
उतराधिकारीएमानुएल माक्रोँ
कोर्ज सभाका अध्यक्ष
कार्यकाल
२० मार्च २००८ – १५ मे २०१२
पूर्वाधिकारीजँ-पियेर दुपोँ
उतराधिकारीजेरार बोने
समाजवादी दलका सचिव
कार्यकाल
२७ नोभेम्बर १९९७ – २७ नोभेम्बर २००८
पूर्वाधिकारीलियोनेल जोस्पेँ
उतराधिकारीमार्टिन ओब्री
त्युलका नगरप्रमुख
कार्यकाल
१७ मार्च २००१ – १७ मार्च २००८
पूर्वाधिकारीरेमोँ-माक्स ओब्री
उतराधिकारीबेर्नार कोम्बे
कोरेजको पहिलो निर्वाचन क्षेत्रको
लागि राष्ट्रिय सभाका सदस्य
कार्यकाल
१२ जुन १९९७ – १५ मे २०१२
पूर्वाधिकारीलुसिएन रोनोँदी
उतराधिकारीसोफी देसु
कार्यकाल
१२ जुन १९८८ – १ अप्रिल १९९३
पूर्वाधिकारीजँ कोम्बास्तेई
उतराधिकारीरेमोँ-माक्स ओब्री
युरोपेली संसदका सदस्य
कार्यकाल
२० जुलाई १९९९ – १७ डिसेम्बर १९९९
निर्वाचन क्षेत्रफ्रान्स
व्यक्तिगत विवरण
जन्म
फ्रँस्वा जेरार जोर्ज निकोला ओलँद

(1954-08-12) १२ अगस्ट १९५४ (उमेर ६९)
रोआँ, सेन मारितिम, फ्रान्स
राजनीतिक दलसमाजवादी दल
घरेलु साझेदार(हरू)सेगोलेन रोयल (सन् १९७८–२००७)
भालेरी त्रिएलभेलेर (सन् २००७–२०१४)
जुली गये (सन् २०१४–हाल)
सन्तान(हरू)
मातृ शिक्षाप्रतिष्ठानपाँतेओँ-आसास विश्वविद्यालय
व्यापारिक अध्ययनका लागि पेरिस विद्यालय (अनुवादित नाम)
राजनीतिक शिक्षाको लागि पेरिस अध्ययन संस्थान (अनुवादित नाम)
एकोल नास्योँनाल दाद्मिनिस्त्रास्योँ
हस्ताक्षरफ्रँस्वा ओलँद
सैन्य सेवा
शाखा/सेवाफ्रँस्वा ओलँद फ्रान्स सेना

उनको जन्म रोआँ सहरमा भएको थियो भने उनी जन्मिएका र नुयी स्युर सेनमा हुर्किएका थिए। ओलँद नवनिर्वाचित राष्ट्रपति फ्रँस्वा मितेरँका विशेष सल्लाहकारको रूपमा आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए भने यस भन्दा अगाडि सरकारका प्रवक्ता माक्स गालोको कर्मचारीको रूपमा सेवा गरेका थिए। उनी सन् १९९७ मा राष्ट्रिय सझाका सदस्य बनेका थिए र सन् १९९७ मा समाजवादी दलको पहिलो सचिवको रूपमा निर्वाचित भएका थिए। सन् २००४ मा समाजवादीहरू क्षेत्रीय चुनाव जिते पश्चात्, ओलँदलाई सम्भावित राष्ट्रपति पदको उम्मेद्वारका रूपमा दर्ता गरिएको थियो भने यसका साथै उनले सचिवको रूपमा राजीनामा दिएका थिए। जँ-पियर दुपोँलाई प्रतिस्थापन गर्दै सन् २००८ मा कोरेज सभाको अध्यक्षको रूपमा चुनिएका थिए। सन् २०११ मा, ओलँदले समाजवादी दलको प्रतिनिधित्व गर्दै राष्ट्रपति पदका उम्मेद्वार चयन गर्ने प्राथमिक चुनावमा उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका थिए। उनले उनले मार्टिन ओब्रीलाई हराउँदै दोस्रो चरणमा पुगेका थिए जहाँ उनले राष्ट्रपति पदका उम्मेदवार निकोला सारकोजीलाई पराजित गर्दै फ्रान्सका राष्ट्रपति बनेका थिए। उनले ५१.६% मत प्राप्त गरेका थिए।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

फ्रान्सेली भाषा

🔥 Trending searches on Wiki नेपाली:

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)राणा शासनकालीगण्डकी जलविद्युत आयोजनाशिक्षापोखरेलगौतम बुद्धजारी (चलचित्र)पञ्चायती व्यवस्थानेपालका प्रमुख नदीहरूको सूचीबोक्सीगङ्गालाल श्रेष्ठबूढानीलकण्ठ मन्दिरकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)घोराही उपमहानगरपालिकाचराबझाङ १ (निर्वाचन क्षेत्र)सप्तरी जिल्लाऔलोपञ्चैबाजाकर्णाली प्रदेशसामाजिक सुरक्षा कोषढोरबराहि मन्दिरसुदूरपश्चिम प्रदेशपहाडी प्रदेश (नेपाल)पारस्परिकता (संस्कृतिक मानवशास्त्र)फुटबल खेलक्रिकेटअनलाइन खबरढुङ्गे युगनेपालमा भएका सडकहरूको सूचीनेपाल राष्ट्र बैङ्कमदन भण्डारीअश्लील शब्दहरूतथ्याङ्कसंविधान सभा निर्वाचन, २०६४प्रदेश सभा निर्वाचन, २०७९महिला विरुद्धका हिंसामहाकाव्यचितवन राष्ट्रिय निकुञ्जआँकवर्गउपमहानगरपालिकाभौगोलिक सूचना प्रणालीलोक सभासम्पति शुद्धीकरणजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीबालेन शाहयोनीकास्की जिल्लाकानूनजरायोटार, सिन्धुलीमौरिससनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८परेवानिबन्धविराटनगर महानगरपालिकाफ्रान्सहिमालयनेपालको पहिलो संविधान सभानेपालका राष्ट्रिय निकुञ्जहरूट्रेड युनियनबंगलामुखी मन्दिरअनुराधा कोइरालालिच्छवि राज्यकान्ति उच्च माध्यमिक विद्यालयजिल्ला मालपोत कार्यालयॐ नमः शिवायसर्लाही जिल्लाव्रतबन्धखाद्य सुरक्षानेपालका सहिदहरूमुलुकी देवानी संहितानेपालका बैङ्कहरूको सूचीजीवनकान्तिपुर दैनिकडेउडा गीतझोला (चलचित्र)नगरपालिका🡆 More