Adminstatsbot

नमस्ते! AdminStatsBotजी समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

आबद्ध १४ सेप्टेम्बर २०१४
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५५ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
Adminstatsbot
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

- Nawaraj Ghimire (कुरा गर्ने) ०१:३०, २७ अक्टोबर २०१४ (युटिसी(UTC))

Tags:

मुख्य पृष्ठविकिपिडिया:स्वागत/नव आगन्तुकविकिपीडियाविश्वकोष

🔥 Trending searches on Wiki नेपाली:

लक्ष्मीप्रसाद देवकोटाकान्तिपुर दैनिकस्टिफन हकिङचितवन राष्ट्रिय निकुञ्जफलेवास नगरपालिकाभिरिङ्गीसुनवल नगरपालिकानेपालका संवैधानिक निकायहरूनेपालका प्रमुख नदीहरूको सूचीनेपालका हिन्दू मन्दिरहरूको सूचीसङ्घीयताॐ नमः शिवायदायित्वकोशी प्रदेश सभाबुढासुब्बा मन्दिरअल्पसङ्ख्यकआन्तरिक राजस्व विभाग (नेपाल)विवाहकबड्डीनेपाल प्रहरीअनुसन्धान संस्थानराजनीतिभारद्वाज ऋषिकालीगण्डकी नदीमाधवप्रसाद घिमिरे (साहित्यकार)आसियानमधेश प्रदेशविसं २०७२ को महाभूकम्परुसयमबुद्धउपनिवेशराष्ट्रिय सुरक्षा परिषद्सिन्धुपाल्चोक जिल्लानेपालमा बोलिने भाषाहरूपाथीभरा देवी (ताप्लेजुङ)अङ्ग्रेजी भाषासन्दीप लामिछानेसार्क शिखर सम्मेलनको सूचीबिस्केट जात्राराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)सुवासचन्द्र नेम्वाङजैविक खेतीनेपालको प्रधानमन्त्रीविश्व सम्पदा क्षेत्रलेखा प्रणालीनेपाली राष्ट्रिय क्रिकेट टोलीअन्तर्राष्ट्रिय तिथि रेखासंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूनेपाल बैंकविश्वका प्रमुख शासन प्रणालीसंस्काररामशिक्षण विधिदेवनागरी सङ्ख्या पद्धतिआइएसबिएनरेने डेसकार्टससिन्जा उपत्यकाकोदोनेपालका स्थानीय तहहरूदादुरास्थानीय तह निर्वाचन, २०७४धर्मनबिल बैंकउत्पादन (अर्थशास्त्र)बैजनीशाह वंशमृगौलाखस जातिकपिलवस्तु जिल्लाक्व्होलासोथार गाउँपालिकानेपाल अधिराज्यको संविधान २०१५मकवानपुर जिल्लारामसार क्षेत्रचलचित्रख्यालीललितपुर जिल्ला🡆 More