पिस्ता

पिस्ता मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो । स्वादिलो परिकार तयार पार्न पेस्ताको प्रयोगलाई प्रमुख स्वादका रूपमा सेफहरूले लिने गरेका छन् । पेस्ताको स्वाद मन नपराउने हामीमध्ये थोरै मात्र होलान् । ठूला होस वा साना सबै होटलका सेफहरु पेस्ताको बखान गरेर थाक्दैनन् ।

पिस्ता
पिस्ता
पाकेको पिस्ताको फल
पिस्ता
भुटेर तयार पारिएको पिस्ता
पिस्ता
सङ्कटापन्न  (आइयुसिएन ३.१)
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Rosids
गण:
Sapindales
कुल:
Anacardiaceae
वंश:
Pistacia
प्रजाति:
P. vera
वैज्ञानिक नाम
Pistacia vera
लिनिअस


पेस्ता सेवन गर्नाले हुने फाइदाहरु

  • मुटु
नियमित रूपमा पेस्ता खानाले मुटुजन्य समस्याबाट सहजै छुटकारा पाउन सकिन्छ । पेस्ताले मुटुको धड्कनलाई नियमित बनाउन सहयोग गर्छ । पेस्ता सेवन उच्च रक्तचाप हुनेहरुका लागि अति उपयुक्त  ओखती पनि हो । 
  • स्वस्थकर चिल्लो
पेस्तामा शरीरलाई फाइदा हुने चिल्लो पदार्थ लुकेको हुन्छ । ५० दाना पेस्तामा १६० क्यालोरी लुकेको हुन्छ । यसको अर्थ पेस्ता लो क्यालोरी भएको खाजा भन्दा पनि हुन्छ । 
  • फाइबर
अन्य फाइबर जन्य खोराकको अनुपातमा पेस्तामा अत्यधिक मात्रामा फाइबर उपलब्ध हुन्छ । 
  • क्यारोटिन
पेस्तामा क्यारोटिनोइड भन्ने विशेषता लुकेको हुन्छ जसले आँखाको जोतीलाई बलियो बनाइराख्न मद्धत पुर्याउँछ । 
  • मासुको सट्टामा
पिस्तामा आबद्ध फिटोसटेरोल्स भन्ने तत्वले अन्य श्रोतबाट शरीरमा प्रवेशहुने कोलस्ट्रोललाई सोस्ने काम गर्छ । अनि यसले मासुले प्रदान गर्ने शक्ति प्रदान गर्छ । 
  • प्रोटिन
हरियो सागसब्जिमा जस्तै पेस्तामा पनि प्रोटिनको मात्रा लुकेको हुन्छ र यसको सेवन साकाहारी तथा मान्साहारी दुबै थरिका मानिसहरु गर्छन् किनकि यसको प्रयोग माछामासुको सट्टामा गर्न सकिन्छ। 
  • विषादीनाशक
केही निश्चित प्रकारका खानेकुरामा उपलब्ध फेनोलीक भन्ने तत्व पेस्तामा पनि उपलब्ध छ जसले शरीरमा विषादीनाशकको काम गर्छ । विषादीनाशक गुणले शरीरमा तनाव उत्पन्न हुन दिदैन जसका कारण क्यान्सर तथा मुटुजन्य रोगले घर बनाउन सक्तैन । 
  • ८. पोषण
पेस्तामा आइरन, पोटासियम, फासफोरस, म्याग्नेसियम तथा भिटामीन बी को मात्रा उपलब्ध हुन्छ । 

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालका जातिहरूमाओवादी जनयुद्धश्रीमद्भगवद गीताजनसाङ्ख्यिकीय लाभांशटिम्बुरबोटे काण्डदशरथ चन्दअस्ट्रेलियासुशासनमुनामदनमहालेखा नियन्त्रकको कार्यालयबसाइँ सराईसङ्घीयतानेपालमा पर्यटनविसं २०७२ को महाभूकम्पआँकगाउँपालिकाअवलोकनसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)पशु पालनकार्यसम्पादन मूल्याङ्कनविराटनगर महानगरपालिकासंयुक्त राज्य अमेरिकास्वर्गद्वारीबहुदलीय प्रणालीमाछाअनुराधा कोइरालानम्रता श्रेष्ठगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाहलोसंविधान सभा निर्वाचन, २०६४इलाम नगरपालिकाविश्व स्वास्थ्य सङ्गठनसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूमारुनी नाचहिमाली प्रदेश (नेपाल)खोटाङ जिल्लागौतम बुद्धरारातालसंस्कृतिचाँगुनारायण मन्दिरवराहक्षेत्रनेपाल विद्युत प्राधिकरणनविकरणीय उर्जाशान्तिजनमत सङ्ग्रह, २०३७पारिस्थितिक प्रणालीदर्ताकुखुराभीमबहादुर रावलअन्तर्राष्ट्रिय खगोलीय सङ्घनेपालको निसानछापपानीहिन्दु धर्मइन्टरनेटयुगबुढासुब्बा मन्दिरनेपालको उपराष्ट्रपतिनेपालका राजनीतिक दलहरूको सूचीहनुमान चालीसासन्दुक रुइतधनगढी उपमहानगरपालिकालैङ्गिक विभेदराजेन्द्र वीरविक्रम शाहरोल्पा जिल्लागाउँ विकास समिति (नेपाल)वासुदेव त्रिपाठीगर्भपतनजापानसहकारीरिटवैज्ञानिकऊर्जासैजनबडिमालिका🡆 More