निकोलस कोपर्निकस

निकोलस कोपरनिकस (१९ फेब्रुअरी १४७३ – २४ मे १५४३) एक पुनर्जागरण बहुविज्ञानी थिए, जो गणितज्ञ, खगोलविद्, र क्याथोलिक क्यानन (ख्रीष्टियन पदवी) को रूपमा सक्रिय थिए, जसले सूर्यलाई केन्द्रमा रहेको जसवरपर पृथ्वीलाई राखि ब्रह्माण्डको मोडेल तयार गरे। यस मोडेल उनको स्वतः आफ्नै विकास थियो जुन १८ शताब्दी अघि सामोसका अरिस्तार्खसबाट पनि तयार भइसकेको थियो। सन् १५४३ मा उनको मृत्यु हुनुअघि कोपरनिकसको पुस्तक डे रिभोल्युसनबिस ओर्बियम कोलेस्टियम (आकाशीय क्षेत्रहरूको क्रान्तिमा) मा कोपरनिकसको मोडेलको प्रकाशन विज्ञानको इतिहासमा प्रमुख घटना थियो, जसले कोपरनिकसको क्रान्तिलाई विस्तार गरी वैज्ञानिक क्रान्तिमा अग्रगामी योगदान दियो।

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

सल्यान जिल्लानवलपरासी जिल्लाएलन मस्कपुष्पकमल दाहालकोशी प्रदेशको मुख्यमन्त्रीनेपालको सङ्घीय संसदरामेछाप जिल्लासप्तरी जिल्लानाताशिरुवा पर्वनेपाली राष्ट्रिय क्रिकेट टोलीकाँक्रे विहारकर्जादाहालनेपाल रेडक्रस सोसाइटीसंस्कारसूचना प्रविधिबुद्ध धर्मनमस्तेनेपाली भाषाआइएसबिएनबैतडी जिल्लानेपाली चलचित्रआम निर्वाचन २०१५चन्द्र शमशेर जङ्गबहादुर राणादलितपहिलो विश्वयुद्धजङ्गबहादुर राणाविप्रेषणलम्कीचुहा नगरपालिकाखाद्य संरक्षणभानुभक्त आचार्यवासलातगिरिजाप्रसाद कोइरालामहासागरतिहारपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीकाठमाडौँ जिल्लाबालकृष्ण समनेपालको प्रमाणिक समयपेलेदुर्गानन्द झाधर्मभक्त माथेमाबडीमालिका नगरपालिकाइलाम नगरपालिकाजलवायु परिवर्तनमुक्तिनाथपूँजीवादपृथ्वीनागरिकबझाङ जिल्लामष्टो देवतातारा तालकृष्ण जन्माष्टमीफेवातालफ्लोरेन्स नाइटिङ्गेलगोत्रसरस्वतीनगर कार्यपालिकास्वरवर्ण र व्यञ्जनवर्णब्राह्मणबाल विवाहदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनजयस्थिति मल्लएडम स्मिथजिल्ला समन्वय समितिराष्ट्रिय वाणिज्य बैंकनगर सभाकाठमाडौँगान्धीनगर जिल्लाहिमाली प्रदेश (नेपाल)नेपालको निसानछापरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोनेपाली व्याकरणदिगो विकासच्याटजिपिटी🡆 More