द्वयधारी सङ्ख्या

द्वयधारी अथवा बाइनरी संख्यामा '०' र '१' प्रयोग गरिन्छ। विद्युतीय रूपमा सूचना तथा तथ्यांक हरूको प्रतिनिधित्व, भण्डारण तथा प्रसारण को लागि यो संख्या प्रणाली उपयुक्त रहेको छ । विद्युतीय प्रविधि अन्तर्गत कुनै पनि कुरा लाई बिद्युत आपूर्ति रहेको (ON) वा नरहेको (OFF) गरी दुई अवस्थामा विभाजित गर्न सहज र स्वाभाविक हुन्छ । त्यसैगरी सोहि माध्यमबाट चल्ने कम्प्युटर हरूमा पनि सूचनाहरू यस्ती विद्युतीय रूपमा राख्दा विद्युत रहेको (ON अथवा '१') र नरहेको (OFF अथवा '०') को रूपमा राख्नुपर्ने हुन्छ । सो को लागि उक्त सूचनाहरूको प्रतिनिधि स्वरूप पनि सोहि अनुरूपको हुनुपर्छ । सोहि अनुरुप सम्पूर्ण सूचना हरूलाई द्वयधारी पद्धतिमा राख्ने गरिन्छ । परम्परागत रूपमा प्रयोग हुने दशमलव (Decimal) `संख्या पद्धति मा १० वटा अंक हुन्छन भने कम्प्युटर मा प्रयोग हुने यस्तो द्वयधारी पद्धतिमा २ वटा मात्र अङ्क हुन्छन - ० र १

सन्दर्भ सामग्रीहरू


Tags:

🔥 Trending searches on Wiki नेपाली:

मङ्गल ग्रहबागमती नदी२०२० नेपालमा कोरोनाभाइरस महामारीरामायणनेपालको सङ्घीय संसदन्यायपालिकाप्रतिनिधि सभा निर्वाचन, २०७४दसैँनेपालका प्रधानमन्त्रीहरूको सूचीचार्ल्स डार्विननेपालका बीमा कम्पनीहरूको सूचीश्रीमान् गम्भीरप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)फेवातालग्रिसशिशिर ऋतुकृत्रिम वर्षाइलाम जिल्लामगर भाषाजिल्ला समन्वय समितिबाइसे राज्यहरूनबिल बैंकमनास्लु हिमालजुकारामेछाप जिल्लाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीदोधारा चाँदनी पुलरस (काव्य शास्त्र)नेपालको मन्त्रिपरिषद्विद्यालयभक्तपुर जिल्लान्याय सेवा आयोग (नेपाल)कुसुम (फल)नेपालमा खेलकुदलुभुसहकारीगुराँसचरासमावेशीकरणआम निर्वाचन २०१५ऊर्जाधर्मभक्त माथेमानेपाली साहित्यको इतिहाससंस्कृतबाल विवाहजानकी मन्दिरव्रतबन्धराष्ट्रिय सभा निर्वाचन, २०८०नेपालगन्ज उपमहानगरपालिकास्तन सम्भोगमहजोडीभाषानेपालको चलचित्रको इतिहासमहोत्तरी जिल्लासन्दीप लामिछानेनिजीकरणराष्ट्रिय वाणिज्य बैंकवीरेन्द्रनगर नगरपालिकानेपालका सहरहरूको सूचीअरिजीत सिंहघरेलु हिंसाश्रेष्ठरामहोलीलिच्छवि राज्यसंस्कृतिघरपालुवा चौरी गाईपाल्पा जिल्लालखन थापा मगरलेखा प्रणालीमकै पर्वनेपालको लोकतन्त्र दिवसरामप्रसाद ज्ञवालीजनावरसंयुक्त राष्ट्रसुगौली सन्धि🡆 More