दिपाङ ताल

दिपाङ ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित ताल हो । लेखनाथ नगपालिकाको चौथौ ठूलो तालको रूपमा यस तालको क्षेत्रफल ८.९८ हेक्टर रहेको छ । यस तालले नगरपालिकाको कुल क्षेत्रफलको ०.११% र ताल क्षेत्रको१.९५% भाग ओगटेको छ। यस नगरपालिकाको ६नं वडाभित्र सीमाबद्ध भएको यस तालको पूर्वमा रुपा, बेगनास, मैदी ताल र उतरपश्चिममा गुँदे, न्युरेनी, खाष्टे ताल रहेका छन्। यो ताल बेगनास, रुपा र खाष्टे तालभन्दा क्रमश:४१.५४,१२.८०,१.५१गुणाठूलो र गुँदे, न्युरेनी, मैदी तालभन्दा क्रमश:१.८०,३.१७,७.६७ गुणासानो छ । योताल पनि जलाधार क्षेत्रको भू-क्षयको शिकार भन्दा सीमा अतिक्रमण र जालोको समस्याबाट ग्रसित छ । क्रमश: तालको आकार घट्दै गएबाट तालको वास्तविक अवस्थाको संरक्षण र उपयोगिता मुलक कार्यहरूको मजबुतिकरण पनि घट्दैगएको देखिन्छ । यसतालमा पनि मत्स्य पालन उत्पादन व्यवसाय शुन्य अवस्थामा रहेको छ ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

Tags:

कास्की जिल्लाखास्टे तालगुँदे तालन्युरेनी तालबेगनास तालमैदी तालरुपा ताललेखनाथ नगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

सूचनाभिरिङ्गीव्यवस्थापन सूचना प्रणालीकुखुरा पालननेपाल टेलिभिजनविद्युतगजलबडी चलचित्रशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)योगमाया न्यौपानेनदीविश्वेश्वरप्रसाद कोइरालाएसियाली विकास बैंकचरामारी अँतवानेतराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)शार्दूलविक्रीडित छन्दनेपाल टेलिकमदोस्रो विश्व युद्धखप्तड राष्ट्रिय निकुञ्जज्ञानेन्द्र शाहसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूविश्व बैंकवीरेन्द्र वीर विक्रम शाहलिच्छवि कालहिन्द महासागरनदीको आधारमा नेपालको विभाजनबेरोजगारीजिल्ला समन्वय समितिसुशासनसीतामानव संसाधन व्यवस्थापनगण्डकी प्रदेशभक्ति थापासार्की जातिसुगौली सन्धिइतिहाससरुवा रोगलेखा प्रणालीकम्प्युटर नेटवर्कनेपालमा पाइने चराहरूको सूचीकौशिक गोत्रनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)पञ्चैबाजासंयुक्त राष्ट्र सुरक्षा परिषद्जनसांख्यिकीय लाभांशविद्युतचुम्बकीय विकिरणनेपाली भाषाएडल्फ हिटलरपशुपति शमशेर जङ्गबहादुर राणादेशनेपालको अन्तरिम शासन विधान २००७नेपालको झण्डाधर्म३८ सालको पर्वविस्तृत शान्ति सम्झौतादासप्रथाजनकपुरधाम उपमहानगरपालिकाराष्ट्रिय वाणिज्य बैंकदाङ जिल्लाम्यानचेस्टरपुतलीपहाडसेन राज्यगुठीधान नाचमादलप्राङ्गारिक मलतेङ सियाओ फिङनाटकशेरबहादुर देउवाभिटोअर्घाखाँची जिल्लानेपाल रेडक्रस सोसाइटीमाइतीघर (चलचित्र)🡆 More